काठमाडौं। पृथु बास्कोटाको अर्धशतक तथा गौतम केसीको चार विकेटप्रेरित खेलमा बागमती प्रदेशले आज प्रधानमन्त्री कप पुरूष क्रिकेट प्रतियोगितामा प्रदेश २ लाई छ विकेटले पराजित गरेको छ।

बागमती प्रदेशको यो लगातार तेस्रो जित हो। बागमती प्रदेश समूह 'बी'को शीर्ष स्थानमा छ। बागमतीले तीन खेलबाट ६ अंक जोडेको छ। समान खेलबाट चार अंक जोडेको नेपाल पुलिस क्लब दोस्रो स्थानमा छ।

तल्लो क्रमका ब्याट्सम्यानले सम्हालिएर ब्याटिङ गरेपछि प्रदेश २ ले बागमती प्रदेशलाई एक सय ८० रनको लक्ष्य प्रस्तुत गरेको थियो। एक सय ८० रनको लक्ष्य बागमतीले १० बल बाँकी हुँदा चार विकेट गुमाएर पूरा गरेको थियो।

मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रदेश २ ले ३९ रन बनाउँदा पाँच विकेट गुमाइसकेको थियो। ओपनर सुधीर चौधरीले १५, हरिशंकर शाहले छ र विशाल सुश्लिङले पाँच रन बनाए। हिमांसु दत्त र रवि सिंहले रनको खाता खोल्न सकेनन्।

त्यसपछि थप ३० रन जोड्दा प्रदेश २ ले अर्को दुई विकेट गुमायो। महबुब आलमले दुई रन बनाउँदा सुरज कुर्मी १३ रन बनाएर पवेलियन फर्किए।

त्यसपछि राहुलप्रताप सिंह र विवेक यादवले आठौं विकेटका लागि ५३ रन रनको साझेदारी गरे। राहुलप्रताप १८ रन बनाएर आउट भए। त्यसपछि विवेकले कुमार थापासँग नवौं विकेटका लागि ३६ रनको साझेदारी गरे।

विवेकले ७४ बलमा तीन छक्का र तीन चौकासहित ६६ रन बनाए।

बागमतीका गौतम केसीले चार विकेट लिए। उनले १० ओभरमा एक मेडनसहित २९ रन दिएर चार विकेट लिएका हुन्। रामनरेश गिरीले दुई विकेट लिँदा नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यको नाममा एक/एक विकेट रह्यो।

एक सय ८० रनको लक्ष्य पूरा गर्ने क्रममा बागमतीका पृथुले ७५ बलमा चार चौका र एक छक्कासहित ५३ रन बनाए। बिभत्शु थापाले ४७ रन बनाए। आकाश थापाले ३२ र इशान पाण्डेले १५ रन बनाए।

प्रदेश २ का हरिशंकर शाहले दुई विकेट लिए भने कुमार थापा र विष्णु सुश्लिङले एक/एक विकेट लिए।

" /> काठमाडौं। पृथु बास्कोटाको अर्धशतक तथा गौतम केसीको चार विकेटप्रेरित खेलमा बागमती प्रदेशले आज प्रधानमन्त्री कप पुरूष क्रिकेट प्रतियोगितामा प्रदेश २ लाई छ विकेटले पराजित गरेको छ।

बागमती प्रदेशको यो लगातार तेस्रो जित हो। बागमती प्रदेश समूह 'बी'को शीर्ष स्थानमा छ। बागमतीले तीन खेलबाट ६ अंक जोडेको छ। समान खेलबाट चार अंक जोडेको नेपाल पुलिस क्लब दोस्रो स्थानमा छ।

तल्लो क्रमका ब्याट्सम्यानले सम्हालिएर ब्याटिङ गरेपछि प्रदेश २ ले बागमती प्रदेशलाई एक सय ८० रनको लक्ष्य प्रस्तुत गरेको थियो। एक सय ८० रनको लक्ष्य बागमतीले १० बल बाँकी हुँदा चार विकेट गुमाएर पूरा गरेको थियो।

मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रदेश २ ले ३९ रन बनाउँदा पाँच विकेट गुमाइसकेको थियो। ओपनर सुधीर चौधरीले १५, हरिशंकर शाहले छ र विशाल सुश्लिङले पाँच रन बनाए। हिमांसु दत्त र रवि सिंहले रनको खाता खोल्न सकेनन्।

त्यसपछि थप ३० रन जोड्दा प्रदेश २ ले अर्को दुई विकेट गुमायो। महबुब आलमले दुई रन बनाउँदा सुरज कुर्मी १३ रन बनाएर पवेलियन फर्किए।

त्यसपछि राहुलप्रताप सिंह र विवेक यादवले आठौं विकेटका लागि ५३ रन रनको साझेदारी गरे। राहुलप्रताप १८ रन बनाएर आउट भए। त्यसपछि विवेकले कुमार थापासँग नवौं विकेटका लागि ३६ रनको साझेदारी गरे।

विवेकले ७४ बलमा तीन छक्का र तीन चौकासहित ६६ रन बनाए।

बागमतीका गौतम केसीले चार विकेट लिए। उनले १० ओभरमा एक मेडनसहित २९ रन दिएर चार विकेट लिएका हुन्। रामनरेश गिरीले दुई विकेट लिँदा नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यको नाममा एक/एक विकेट रह्यो।

एक सय ८० रनको लक्ष्य पूरा गर्ने क्रममा बागमतीका पृथुले ७५ बलमा चार चौका र एक छक्कासहित ५३ रन बनाए। बिभत्शु थापाले ४७ रन बनाए। आकाश थापाले ३२ र इशान पाण्डेले १५ रन बनाए।

प्रदेश २ का हरिशंकर शाहले दुई विकेट लिए भने कुमार थापा र विष्णु सुश्लिङले एक/एक विकेट लिए।

"> बागमती प्रदेशको लगातार तेस्रो जित: Dekhapadhi प्रदेश २ ले बागमती प्रदेशलाई एक सय ८० रनको लक्ष्य प्रस्तुत गरेको थियो।
• उक्त लक्ष्य बागमतीले १० बल बाँकी हुँदा चार विकेट गुमाएर पूरा गरेको थियो।

बागमती प्रदेशको लगातार तेस्रो जित
काठमाडौं। पृथु बास्कोटाको अर्धशतक तथा गौतम केसीको चार विकेटप्रेरित खेलमा बागमती प्रदेशले आज प्रधानमन्त्री कप पुरूष क्रिकेट प्रतियोगितामा प्रदेश २ लाई छ विकेटले पराजित गरेको छ।

बागमती प्रदेशको यो लगातार तेस्रो जित हो। बागमती प्रदेश समूह 'बी'को शीर्ष स्थानमा छ। बागमतीले तीन खेलबाट ६ अंक जोडेको छ। समान खेलबाट चार अंक जोडेको नेपाल पुलिस क्लब दोस्रो स्थानमा छ।

तल्लो क्रमका ब्याट्सम्यानले सम्हालिएर ब्याटिङ गरेपछि प्रदेश २ ले बागमती प्रदेशलाई एक सय ८० रनको लक्ष्य प्रस्तुत गरेको थियो। एक सय ८० रनको लक्ष्य बागमतीले १० बल बाँकी हुँदा चार विकेट गुमाएर पूरा गरेको थियो।

मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रदेश २ ले ३९ रन बनाउँदा पाँच विकेट गुमाइसकेको थियो। ओपनर सुधीर चौधरीले १५, हरिशंकर शाहले छ र विशाल सुश्लिङले पाँच रन बनाए। हिमांसु दत्त र रवि सिंहले रनको खाता खोल्न सकेनन्।

त्यसपछि थप ३० रन जोड्दा प्रदेश २ ले अर्को दुई विकेट गुमायो। महबुब आलमले दुई रन बनाउँदा सुरज कुर्मी १३ रन बनाएर पवेलियन फर्किए।

त्यसपछि राहुलप्रताप सिंह र विवेक यादवले आठौं विकेटका लागि ५३ रन रनको साझेदारी गरे। राहुलप्रताप १८ रन बनाएर आउट भए। त्यसपछि विवेकले कुमार थापासँग नवौं विकेटका लागि ३६ रनको साझेदारी गरे।

विवेकले ७४ बलमा तीन छक्का र तीन चौकासहित ६६ रन बनाए।

बागमतीका गौतम केसीले चार विकेट लिए। उनले १० ओभरमा एक मेडनसहित २९ रन दिएर चार विकेट लिएका हुन्। रामनरेश गिरीले दुई विकेट लिँदा नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यको नाममा एक/एक विकेट रह्यो।

एक सय ८० रनको लक्ष्य पूरा गर्ने क्रममा बागमतीका पृथुले ७५ बलमा चार चौका र एक छक्कासहित ५३ रन बनाए। बिभत्शु थापाले ४७ रन बनाए। आकाश थापाले ३२ र इशान पाण्डेले १५ रन बनाए।

प्रदेश २ का हरिशंकर शाहले दुई विकेट लिए भने कुमार थापा र विष्णु सुश्लिङले एक/एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्