काठमाडौं। मनिष थापाको पाँच विकेट तथा सिद्धान्त लोहनीको अर्धशतकप्रेरित प्रदेश १ ले आज प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ६९ रनले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सिद्धान्तले ६६ रन बनाएपछि टस जितेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय १५ रन बनाएको हो। दुई सय १६ रनको लक्ष्य पछ्याएको कार्णालीले ३५ ओभरमा एक सय ५६ रन बनाउँदा सबै विकेट गुमाएको थियो।
प्रदेश १ को यो पहिलो जित हो। कर्णालीको भने यो दोस्रो हार हो। समूह 'ए' मा रहेको प्रदेश १ ले चार खेलबाट दुई अंक जोडेको छ। कर्णालीले भने तीन खेलबाट दुई अंक जोडेको छ। समूह 'ए' मा त्रिभुवन आर्मी ६ अंकका साथ शीर्ष स्थानमा छ। आर्मीले तीन खेल खेलेको छ। दुई खेलबाट चार अंक जोडेको एपीएफ दोस्रो स्थानमा छ।
मनिषले १० ओभरमा दुई मेडनसहित २६ रन दिएर पाँच विकेट लिए। मनिषलाई दीपेश कँडेलले तीन तथा मनोज तामाङले दुई विकेट लिएर साथ दिए।
कर्णालीका लागि विपिन रावलले सबभन्दा धेरै ४७ रन बनाए। निश्चल रावलले ३१, रविन्द्र शाहीले १८ रन बनाए। दिवान पुनले १४ र दिनेश अधिकारीले ११ रन बनाए।
प्रदेश १ का सिद्धान्तले ९७ बलमा नौ चौकासहित ६६ रन बनाएका हुन्। उनले फिरदोष अन्सारीसँग पाँचौं विकेटका लागि ७३ तथा शुभाङ्‍कर उराओसँग छैटौं विकेटका लागि ३२ रनको साझेदारी गरेका थिए।
प्रदेश १ का सिद्धान्तबाहेक शुभाङ्‍करले ३६, मनिष थापाले २५ तथा सर्वन यादव र फिरदोषले समान १७ रन बनाए। राजन मगरले १० रन बनाए।
कर्णालीका रविन्द्र शाहीले तीन विकेट लिए। दिनेश अधिकारी र अनुज चुनाराले समान दुई विकेट लिँदा दिवान पुन र राज शाहको नाममा एक/एक विकेट रह्यो।
" /> काठमाडौं। मनिष थापाको पाँच विकेट तथा सिद्धान्त लोहनीको अर्धशतकप्रेरित प्रदेश १ ले आज प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ६९ रनले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सिद्धान्तले ६६ रन बनाएपछि टस जितेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय १५ रन बनाएको हो। दुई सय १६ रनको लक्ष्य पछ्याएको कार्णालीले ३५ ओभरमा एक सय ५६ रन बनाउँदा सबै विकेट गुमाएको थियो।
प्रदेश १ को यो पहिलो जित हो। कर्णालीको भने यो दोस्रो हार हो। समूह 'ए' मा रहेको प्रदेश १ ले चार खेलबाट दुई अंक जोडेको छ। कर्णालीले भने तीन खेलबाट दुई अंक जोडेको छ। समूह 'ए' मा त्रिभुवन आर्मी ६ अंकका साथ शीर्ष स्थानमा छ। आर्मीले तीन खेल खेलेको छ। दुई खेलबाट चार अंक जोडेको एपीएफ दोस्रो स्थानमा छ।
मनिषले १० ओभरमा दुई मेडनसहित २६ रन दिएर पाँच विकेट लिए। मनिषलाई दीपेश कँडेलले तीन तथा मनोज तामाङले दुई विकेट लिएर साथ दिए।
कर्णालीका लागि विपिन रावलले सबभन्दा धेरै ४७ रन बनाए। निश्चल रावलले ३१, रविन्द्र शाहीले १८ रन बनाए। दिवान पुनले १४ र दिनेश अधिकारीले ११ रन बनाए।
प्रदेश १ का सिद्धान्तले ९७ बलमा नौ चौकासहित ६६ रन बनाएका हुन्। उनले फिरदोष अन्सारीसँग पाँचौं विकेटका लागि ७३ तथा शुभाङ्‍कर उराओसँग छैटौं विकेटका लागि ३२ रनको साझेदारी गरेका थिए।
प्रदेश १ का सिद्धान्तबाहेक शुभाङ्‍करले ३६, मनिष थापाले २५ तथा सर्वन यादव र फिरदोषले समान १७ रन बनाए। राजन मगरले १० रन बनाए।
कर्णालीका रविन्द्र शाहीले तीन विकेट लिए। दिनेश अधिकारी र अनुज चुनाराले समान दुई विकेट लिँदा दिवान पुन र राज शाहको नाममा एक/एक विकेट रह्यो।
"> मनिष र सिद्धान्तको उत्कृष्ट प्रदर्शनमा प्रदेश १ विजयी: Dekhapadhi प्रदेश १ ले आज प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ६९ रनले पराजित गरेको छ।
• प्रदेश १ को यो पहिलो जित र कर्णालीको दोस्रो हार हो।
• मनिषले १० ओभरमा दुई मेडनसहित २६ रन दिएर पाँच विकेट लिए।
मनिष र सिद्धान्तको उत्कृष्ट प्रदर्शनमा प्रदेश १ विजयी
काठमाडौं। मनिष थापाको पाँच विकेट तथा सिद्धान्त लोहनीको अर्धशतकप्रेरित प्रदेश १ ले आज प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ६९ रनले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सिद्धान्तले ६६ रन बनाएपछि टस जितेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय १५ रन बनाएको हो। दुई सय १६ रनको लक्ष्य पछ्याएको कार्णालीले ३५ ओभरमा एक सय ५६ रन बनाउँदा सबै विकेट गुमाएको थियो।
प्रदेश १ को यो पहिलो जित हो। कर्णालीको भने यो दोस्रो हार हो। समूह 'ए' मा रहेको प्रदेश १ ले चार खेलबाट दुई अंक जोडेको छ। कर्णालीले भने तीन खेलबाट दुई अंक जोडेको छ। समूह 'ए' मा त्रिभुवन आर्मी ६ अंकका साथ शीर्ष स्थानमा छ। आर्मीले तीन खेल खेलेको छ। दुई खेलबाट चार अंक जोडेको एपीएफ दोस्रो स्थानमा छ।
मनिषले १० ओभरमा दुई मेडनसहित २६ रन दिएर पाँच विकेट लिए। मनिषलाई दीपेश कँडेलले तीन तथा मनोज तामाङले दुई विकेट लिएर साथ दिए।
कर्णालीका लागि विपिन रावलले सबभन्दा धेरै ४७ रन बनाए। निश्चल रावलले ३१, रविन्द्र शाहीले १८ रन बनाए। दिवान पुनले १४ र दिनेश अधिकारीले ११ रन बनाए।
कर्णालीका रविन्द्र शाहीले तीन विकेट लिए। दिनेश अधिकारी र अनुज चुनाराले समान दुई विकेट लिँदा दिवान पुन र राज शाहको नाममा एक/एक विकेट रह्यो।
प्रतिक्रिया दिनुहोस्