काठमाडौं । सन्दीप लामिछानेले आज अस्ट्रेलियन बिग बास लिगमा पर्थ स्कचर्सविरुद्ध दुई विकेट लिए पनि उनको टीम होबर्ट हुरिकेन्स २२ रनले पराजित भएको छ ।

यसअघि दुई खेलमा विकेटविहीन बनेका सन्दीपले आज चार ओभरमा २७ रन दिएर दुई विकेट लिएका थिए । सन्दीपले बिग बास लिगको जारी सिजन ६ खेलमा ६ विकेट लिइसकेका छन् ।

मेलबर्नस्थित डकल्यान्ड रंगशालामा पर्थले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । होबर्ट हुरिकेन्सका सन्दीपले दुई तथा नाथन इलिसले चार तथा विल ज्याकले एक विकेट लिएपछि पर्थले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ७९ रनको योगफल बनाएको थियो ।

एक सय ८० रनको लक्ष्य पछ्याएको होबर्ट हुरिकेन्सले आठ विकेट गुमाएर एक सय ५७ रन मात्र जोड्न सक्यो। १२ खेलबाट २३ अंक जोडेको होबर्ट हुरिकेन्स लिगको छैटौं स्थानमा छ।

पर्थका लागि जोश इङलिसले ५८ रन बनाए। झे रिचार्डसनले २९ लियम लिभिङस्टोनले २६, जसोन रोएले २०, अष्टन टर्नरले १५ तथा आरोन हार्डीले १२ रन बनाए।

होबर्टका लागि डी’आर्की शोर्टले ४३, पिटर ह्याण्ड्सकोम्बले ३०, टीम डेविडले २७ तथा विल ज्याकले २१ रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पर्थका रिचार्डसनले चार विकेट लिए। जसोन बेहरेन्डोफले दुई विकेट लिँदा एन्ड्रयू टाए र लियाम लिभिङस्टोनले एक/एक विकेट लिए।

" /> काठमाडौं । सन्दीप लामिछानेले आज अस्ट्रेलियन बिग बास लिगमा पर्थ स्कचर्सविरुद्ध दुई विकेट लिए पनि उनको टीम होबर्ट हुरिकेन्स २२ रनले पराजित भएको छ ।

यसअघि दुई खेलमा विकेटविहीन बनेका सन्दीपले आज चार ओभरमा २७ रन दिएर दुई विकेट लिएका थिए । सन्दीपले बिग बास लिगको जारी सिजन ६ खेलमा ६ विकेट लिइसकेका छन् ।

मेलबर्नस्थित डकल्यान्ड रंगशालामा पर्थले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । होबर्ट हुरिकेन्सका सन्दीपले दुई तथा नाथन इलिसले चार तथा विल ज्याकले एक विकेट लिएपछि पर्थले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ७९ रनको योगफल बनाएको थियो ।

एक सय ८० रनको लक्ष्य पछ्याएको होबर्ट हुरिकेन्सले आठ विकेट गुमाएर एक सय ५७ रन मात्र जोड्न सक्यो। १२ खेलबाट २३ अंक जोडेको होबर्ट हुरिकेन्स लिगको छैटौं स्थानमा छ।

पर्थका लागि जोश इङलिसले ५८ रन बनाए। झे रिचार्डसनले २९ लियम लिभिङस्टोनले २६, जसोन रोएले २०, अष्टन टर्नरले १५ तथा आरोन हार्डीले १२ रन बनाए।

होबर्टका लागि डी’आर्की शोर्टले ४३, पिटर ह्याण्ड्सकोम्बले ३०, टीम डेविडले २७ तथा विल ज्याकले २१ रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पर्थका रिचार्डसनले चार विकेट लिए। जसोन बेहरेन्डोफले दुई विकेट लिँदा एन्ड्रयू टाए र लियाम लिभिङस्टोनले एक/एक विकेट लिए।

"> सन्दीपको टीम होबर्ट हुरिकेन्स पराजित : Dekhapadhi होबर्ट हुरिकेन्सका सन्दीपले दुई तथा नाथन इलिसले चार तथा विल ज्याकले एक विकेट लिएपछि पर्थले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ७९ रनको योगफल बनाएको थियो । ">
सन्दीपको टीम होबर्ट हुरिकेन्स पराजित
काठमाडौं । सन्दीप लामिछानेले आज अस्ट्रेलियन बिग बास लिगमा पर्थ स्कचर्सविरुद्ध दुई विकेट लिए पनि उनको टीम होबर्ट हुरिकेन्स २२ रनले पराजित भएको छ ।

यसअघि दुई खेलमा विकेटविहीन बनेका सन्दीपले आज चार ओभरमा २७ रन दिएर दुई विकेट लिएका थिए । सन्दीपले बिग बास लिगको जारी सिजन ६ खेलमा ६ विकेट लिइसकेका छन् ।

मेलबर्नस्थित डकल्यान्ड रंगशालामा पर्थले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । होबर्ट हुरिकेन्सका सन्दीपले दुई तथा नाथन इलिसले चार तथा विल ज्याकले एक विकेट लिएपछि पर्थले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ७९ रनको योगफल बनाएको थियो ।

एक सय ८० रनको लक्ष्य पछ्याएको होबर्ट हुरिकेन्सले आठ विकेट गुमाएर एक सय ५७ रन मात्र जोड्न सक्यो। १२ खेलबाट २३ अंक जोडेको होबर्ट हुरिकेन्स लिगको छैटौं स्थानमा छ।

पर्थका लागि जोश इङलिसले ५८ रन बनाए। झे रिचार्डसनले २९ लियम लिभिङस्टोनले २६, जसोन रोएले २०, अष्टन टर्नरले १५ तथा आरोन हार्डीले १२ रन बनाए।

होबर्टका लागि डी’आर्की शोर्टले ४३, पिटर ह्याण्ड्सकोम्बले ३०, टीम डेविडले २७ तथा विल ज्याकले २१ रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पर्थका रिचार्डसनले चार विकेट लिए। जसोन बेहरेन्डोफले दुई विकेट लिँदा एन्ड्रयू टाए र लियाम लिभिङस्टोनले एक/एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्