काठमाडौं। तल्लो क्रमका ब्याट्सम्यानले सम्हालिएर ब्याटिङ गरेपछि प्रदेश २ ले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई एक सय ८० रनको लक्ष्य प्रस्तुत गरेको छ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रदेश २ ले ३९ रन बनाउँदा पाँच विकेट गुमाइसकेको थियो। ओपनर सुधीर चौधरीले १५, हरिशंकर शाहले छ र विशाल शुसलिङले पाँच रन बनाए। हिमांसु दत्त र रवि सिंहले रनको खाता खोल्न सकेनन्।

त्यसपछि थप ३० रन जोड्दा प्रदेश २ ले अर्को दुई विकेट गुमायो। महबुब आलमले दुई रन बनाउँदा सुरज कुर्मी १३ रन बनाएर पवेलियन फर्किए।

त्यसपछि राहुलप्रताप सिंह र विवेक यादवले आठौं विकेटका लागि ५३ रन रनको साझेदारी गरे। राहुलप्रताप १८ रन बनाएर आउट भए। त्यसपछि विवेकले कुमार थापासँग नवौं विकेटका लागि ३६ रनको साझेदारी गरे।

विवेकले ७४ बलमा तीन छक्का र तीन चौकासहित ६६ रन बनाए।

बागमतीका गौतम केसीले चार विकेट लिए। उनले १० ओभरमा एक मेडनसहित २९ रन दिएर चार विकेट लिएका हुन्। रामनरेश गिरीले दुई विकेट लिँदा नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यको नाममा एक/एक विकेट रह्यो।

" /> काठमाडौं। तल्लो क्रमका ब्याट्सम्यानले सम्हालिएर ब्याटिङ गरेपछि प्रदेश २ ले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई एक सय ८० रनको लक्ष्य प्रस्तुत गरेको छ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रदेश २ ले ३९ रन बनाउँदा पाँच विकेट गुमाइसकेको थियो। ओपनर सुधीर चौधरीले १५, हरिशंकर शाहले छ र विशाल शुसलिङले पाँच रन बनाए। हिमांसु दत्त र रवि सिंहले रनको खाता खोल्न सकेनन्।

त्यसपछि थप ३० रन जोड्दा प्रदेश २ ले अर्को दुई विकेट गुमायो। महबुब आलमले दुई रन बनाउँदा सुरज कुर्मी १३ रन बनाएर पवेलियन फर्किए।

त्यसपछि राहुलप्रताप सिंह र विवेक यादवले आठौं विकेटका लागि ५३ रन रनको साझेदारी गरे। राहुलप्रताप १८ रन बनाएर आउट भए। त्यसपछि विवेकले कुमार थापासँग नवौं विकेटका लागि ३६ रनको साझेदारी गरे।

विवेकले ७४ बलमा तीन छक्का र तीन चौकासहित ६६ रन बनाए।

बागमतीका गौतम केसीले चार विकेट लिए। उनले १० ओभरमा एक मेडनसहित २९ रन दिएर चार विकेट लिएका हुन्। रामनरेश गिरीले दुई विकेट लिँदा नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यको नाममा एक/एक विकेट रह्यो।

"> विवेकको अर्धशतकमा प्रदेश २ ले बागमतीलाई दियो १८० रनको लक्ष्य: Dekhapadhi प्रदेश २ ले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई एक सय ८० रनको लक्ष्य प्रस्तुत गरेको छ।
• मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रदेश २ ले ३९ रन बनाउँदा पाँच विकेट गुमाइसकेको थियो।

विवेकको अर्धशतकमा प्रदेश २ ले बागमतीलाई दियो १८० रनको लक्ष्य
काठमाडौं। तल्लो क्रमका ब्याट्सम्यानले सम्हालिएर ब्याटिङ गरेपछि प्रदेश २ ले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई एक सय ८० रनको लक्ष्य प्रस्तुत गरेको छ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रदेश २ ले ३९ रन बनाउँदा पाँच विकेट गुमाइसकेको थियो। ओपनर सुधीर चौधरीले १५, हरिशंकर शाहले छ र विशाल शुसलिङले पाँच रन बनाए। हिमांसु दत्त र रवि सिंहले रनको खाता खोल्न सकेनन्।

त्यसपछि थप ३० रन जोड्दा प्रदेश २ ले अर्को दुई विकेट गुमायो। महबुब आलमले दुई रन बनाउँदा सुरज कुर्मी १३ रन बनाएर पवेलियन फर्किए।

त्यसपछि राहुलप्रताप सिंह र विवेक यादवले आठौं विकेटका लागि ५३ रन रनको साझेदारी गरे। राहुलप्रताप १८ रन बनाएर आउट भए। त्यसपछि विवेकले कुमार थापासँग नवौं विकेटका लागि ३६ रनको साझेदारी गरे।

विवेकले ७४ बलमा तीन छक्का र तीन चौकासहित ६६ रन बनाए।

बागमतीका गौतम केसीले चार विकेट लिए। उनले १० ओभरमा एक मेडनसहित २९ रन दिएर चार विकेट लिएका हुन्। रामनरेश गिरीले दुई विकेट लिँदा नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यको नाममा एक/एक विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस्