काठमाडौं। सन्दीप लामिछानेले अस्ट्रेलियन बिग बास लिगमा पर्थ स्कचर्सविरुद्ध दुई विकेट लिएका छन्।

यसअघि दुई खेलमा विकेटविहीन बनेका सन्दीपले आज चार ओभरमा २७ रन दिएर दुई विकेट लिए ।

मेलबर्नस्थित डकल्यान्ड रंगशालामा पर्थले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो।

होबर्ट हुरिकेन्सका सन्दीपले दुई तथा नाथन इलिसले चार तथा विल ज्याकले एक विकेट लिएपछि पर्थले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७९ रनको योगफल बनाएको थियो।

पर्थका लागि जोश इङलिसले ५८ रन बनाए। झे रिचार्डसनले २९, लियम लिभिङस्टोनले २६, जासोन रोएले २०, अष्टन टर्नरले १५ तथा आरोन हार्डीले १२ रन बनाए।

सन्दीपले बिग बास लिगको जारी सिजन ६ खेलमा ६ विकेट लिइसकेका छन्।

" /> काठमाडौं। सन्दीप लामिछानेले अस्ट्रेलियन बिग बास लिगमा पर्थ स्कचर्सविरुद्ध दुई विकेट लिएका छन्।

यसअघि दुई खेलमा विकेटविहीन बनेका सन्दीपले आज चार ओभरमा २७ रन दिएर दुई विकेट लिए ।

मेलबर्नस्थित डकल्यान्ड रंगशालामा पर्थले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो।

होबर्ट हुरिकेन्सका सन्दीपले दुई तथा नाथन इलिसले चार तथा विल ज्याकले एक विकेट लिएपछि पर्थले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७९ रनको योगफल बनाएको थियो।

पर्थका लागि जोश इङलिसले ५८ रन बनाए। झे रिचार्डसनले २९, लियम लिभिङस्टोनले २६, जासोन रोएले २०, अष्टन टर्नरले १५ तथा आरोन हार्डीले १२ रन बनाए।

सन्दीपले बिग बास लिगको जारी सिजन ६ खेलमा ६ विकेट लिइसकेका छन्।

"> सन्दीपले लिए दुई विकेट: Dekhapadhi सन्दीप लामिछानेले अस्ट्रेलियन बिग बास लिगमा पर्थ स्कचर्सविरुद्ध दुई विकेट लिएका छन्।यसअघि दुई खेलमा उनले विकेट लिन सकेका थिएनन् ।

सन्दीपले लिए दुई विकेट
काठमाडौं। सन्दीप लामिछानेले अस्ट्रेलियन बिग बास लिगमा पर्थ स्कचर्सविरुद्ध दुई विकेट लिएका छन्।

यसअघि दुई खेलमा विकेटविहीन बनेका सन्दीपले आज चार ओभरमा २७ रन दिएर दुई विकेट लिए ।

मेलबर्नस्थित डकल्यान्ड रंगशालामा पर्थले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो।

होबर्ट हुरिकेन्सका सन्दीपले दुई तथा नाथन इलिसले चार तथा विल ज्याकले एक विकेट लिएपछि पर्थले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७९ रनको योगफल बनाएको थियो।

पर्थका लागि जोश इङलिसले ५८ रन बनाए। झे रिचार्डसनले २९, लियम लिभिङस्टोनले २६, जासोन रोएले २०, अष्टन टर्नरले १५ तथा आरोन हार्डीले १२ रन बनाए।

सन्दीपले बिग बास लिगको जारी सिजन ६ खेलमा ६ विकेट लिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्