काठमाडौं। म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अग्वेरो कोरोना भाइरस संक्रमित भएका छन्। जसका कारण अग्वेरोलाई पुनरागमन गर्न थप समय लाग्ने भएको छ।

अर्जेन्टिनाका फरवार्ड अग्वेरोले जारी सिजन पाँच खेलमा १४१ मिनेटमात्र खेलेका छन्। कोभिड–१९ पोजिटिभ भएपछि उनी फेरि आइसोलेसनमा बस्नु पर्ने भएको छ।

‘‘कोभिड–१९ का लक्ष्यणहरु देखिएको छ। मैले डक्टरको सुझावलाई मानिरहेको छु,’’ ३२ वर्षे फरवार्ड अग्वेरोले ट्विट गरेका छन्।

क्लबबाट सबैभन्दा धेरै गोल गरेका अग्वेरोको अनुपस्थितिले सिटीलाई थप चिन्तित बनाएको छ। अग्वेरोलाई यसअघि घुँडाको चोट र ह्यामस्ट्रिङमा समस्या देखिएको थियो।

" /> काठमाडौं। म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अग्वेरो कोरोना भाइरस संक्रमित भएका छन्। जसका कारण अग्वेरोलाई पुनरागमन गर्न थप समय लाग्ने भएको छ।

अर्जेन्टिनाका फरवार्ड अग्वेरोले जारी सिजन पाँच खेलमा १४१ मिनेटमात्र खेलेका छन्। कोभिड–१९ पोजिटिभ भएपछि उनी फेरि आइसोलेसनमा बस्नु पर्ने भएको छ।

‘‘कोभिड–१९ का लक्ष्यणहरु देखिएको छ। मैले डक्टरको सुझावलाई मानिरहेको छु,’’ ३२ वर्षे फरवार्ड अग्वेरोले ट्विट गरेका छन्।

क्लबबाट सबैभन्दा धेरै गोल गरेका अग्वेरोको अनुपस्थितिले सिटीलाई थप चिन्तित बनाएको छ। अग्वेरोलाई यसअघि घुँडाको चोट र ह्यामस्ट्रिङमा समस्या देखिएको थियो।

"> कोरोना भाइरसका कारण अग्वेरो फर्किन ढिला हुने: Dekhapadhi अर्जेन्टिनाका फरवार्ड अग्वेरोले जारी सिजन पाँच खेलमा १४१ मिनेटमात्र खेलेका छन्। कोभिड–१९ पोजिटिभ भएपछि उनी फेरि आइसोलेसनमा बस्नु पर्ने भएको छ।  ">
कोरोना भाइरसका कारण अग्वेरो फर्किन ढिला हुने
काठमाडौं। म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अग्वेरो कोरोना भाइरस संक्रमित भएका छन्। जसका कारण अग्वेरोलाई पुनरागमन गर्न थप समय लाग्ने भएको छ।

अर्जेन्टिनाका फरवार्ड अग्वेरोले जारी सिजन पाँच खेलमा १४१ मिनेटमात्र खेलेका छन्। कोभिड–१९ पोजिटिभ भएपछि उनी फेरि आइसोलेसनमा बस्नु पर्ने भएको छ।

‘‘कोभिड–१९ का लक्ष्यणहरु देखिएको छ। मैले डक्टरको सुझावलाई मानिरहेको छु,’’ ३२ वर्षे फरवार्ड अग्वेरोले ट्विट गरेका छन्।

क्लबबाट सबैभन्दा धेरै गोल गरेका अग्वेरोको अनुपस्थितिले सिटीलाई थप चिन्तित बनाएको छ। अग्वेरोलाई यसअघि घुँडाको चोट र ह्यामस्ट्रिङमा समस्या देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्