काठमाडौं। निर्धारित समयमा दुई पेनाल्टी अवसरमा गोल गर्न चुके पनि थप सययमा गरेको दुई गोलमा बार्सिलोनाले तेस्रो श्रेणीको कोर्नेलालाई हराउँदै कोपा डेल रेको अन्तिम १६ मा स्थान बनाएको छ।
निर्धारित समयमा मिरालेम पिजानिक र उस्मान डेम्बेलेले पेनाल्टीमा पाएको अवसरलाई गोलमा परिणत गर्न सकेनन् । दुबैको पेनाल्टी प्रहारलाई कोर्नेलाका गोलकिपर रामोन जुवानले बचाईदिएका थिए।
यससँगै एकै खेलमा बार्सिलोनाको दुई पेनाल्टी प्रहार बचाउ गर्ने २१ वर्षे जुवान पहिलो गोलकिपर बनेका छन्।
निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल थप समयमा धकेलिएको थियो। थप समयको दोस्रो मिनेटमै डेम्बेलेले बार्सिलोनालाई अग्रता दिलाए। थप समयको अन्तिम मिनेटमा मार्टिन ब्रेथवाइटले अर्को गोल थपेपछि बार्सिलोनाको जीत पक्का भएको हो।
बार्सिलोनाले स्पेनिस सुपर कपमा पनि थप समयमा गोल खाएपछि प्रतियोगिताबाट बाहिरिएको थियो। तर त्यही नतिजा कोपा डेल रेमा भने भोग्नु परेन।
यसअघि बार्सिलोनाको चीर प्रतिद्वन्द्वी रियाल मड्रिड भने तेस्रो श्रेणी लिगको क्लब एलकोयनासँग पराजित भएर प्रतियोगिताबाट बाहिरिएको थियो।

बार्सिलोना कोपा डेल रेको अन्तिम १६ मा : Dekhapadhi
निर्धारित समयमा दुई पेनाल्टी अवसरमा गोल गर्न चुके पनि थप सययमा गरेको दुई गोलमा बार्सिलोनाले तेस्रो श्रेणीको कोर्नेलालाई हराउँदै कोपा डेल रेको अन्तिम १६ मा स्थान बनाएको छ।
मिरालेम पिजानिक र उस्मान डेम्बेलेको पेनाल्टी बचाएका २१ वर्षे रामोन जुवान एकै खेलमा बार्सिलोनाको दुई पेनाल्टी प्रहार बचाउ गर्ने पहिलो गोलकिपर बनेका छन्।
बार्सिलोना कोपा डेल रेको अन्तिम १६ मा