काठमाडौं। लुइस स्वारेजले दुई गोल गरेपछि एट्लेटिको मड्रिडले गएराति एइबरमाथि २–१ को नतिजा निकाल्दै स्पेनिस ला लिगको शीर्ष स्थानमा सात अंकको अग्रता बनाएको छ।

गोलकिपर मार्को दिमित्रोभिकले पेनाल्टीमा गरेको गोलबाट एइबरले १२औं मिनेटमा अग्रता लिएको थियो। दिमित्रोभिकको करियरमा यो पहिलो गोल हो।

४०औं मिनेटमा स्वारेजले बराबरी गोल फर्काए। खेल सकिन एक मिनेट बाँकी हुँदा एट्लेटिकोले पेनाल्टीको अवसर पायो। जसलाई स्वारेजले कुनै गल्ती नगरी गोलमा परिणत गरे। स्वारेजको सोही गोल एट्लेटिको जितमा निर्णायक बन्यो।

बार्सिलोनाले ‘रिलिज’ गरेपछि एट्लेटिकोसँग अनुबन्ध भएका स्वारेजले जारी सिजन ११ गोल गरिसकेका छन्। यससँगै उनले लियोनल मेस्सीसँग बरबरी गरेका छन्।

जितसँगै एट्लेटिकोले १७ खेलबाट ४४ अंक जोडेको छ। जुन दोस्रो स्थानको रियाल मड्रिडको भन्दा सात अंकले अगाडि हो भने तेस्रो स्थानको बार्सिलोनाभन्दा दश अंकले अगाडि हो। एट्लेटिकोले अझ एक खेल कम खेलेको छ।

" /> काठमाडौं। लुइस स्वारेजले दुई गोल गरेपछि एट्लेटिको मड्रिडले गएराति एइबरमाथि २–१ को नतिजा निकाल्दै स्पेनिस ला लिगको शीर्ष स्थानमा सात अंकको अग्रता बनाएको छ।

गोलकिपर मार्को दिमित्रोभिकले पेनाल्टीमा गरेको गोलबाट एइबरले १२औं मिनेटमा अग्रता लिएको थियो। दिमित्रोभिकको करियरमा यो पहिलो गोल हो।

४०औं मिनेटमा स्वारेजले बराबरी गोल फर्काए। खेल सकिन एक मिनेट बाँकी हुँदा एट्लेटिकोले पेनाल्टीको अवसर पायो। जसलाई स्वारेजले कुनै गल्ती नगरी गोलमा परिणत गरे। स्वारेजको सोही गोल एट्लेटिको जितमा निर्णायक बन्यो।

बार्सिलोनाले ‘रिलिज’ गरेपछि एट्लेटिकोसँग अनुबन्ध भएका स्वारेजले जारी सिजन ११ गोल गरिसकेका छन्। यससँगै उनले लियोनल मेस्सीसँग बरबरी गरेका छन्।

जितसँगै एट्लेटिकोले १७ खेलबाट ४४ अंक जोडेको छ। जुन दोस्रो स्थानको रियाल मड्रिडको भन्दा सात अंकले अगाडि हो भने तेस्रो स्थानको बार्सिलोनाभन्दा दश अंकले अगाडि हो। एट्लेटिकोले अझ एक खेल कम खेलेको छ।

"> एट्लेटिकोलाई सात अंकको अग्रता: Dekhapadhi लुइस स्वारेजले दुई गोल गरेपछि एट्लेटिको मड्रिडले गएराति एइबरमाथि २–१ को नतिजा निकाल्दै स्पेनिस ला लिगको शीर्ष स्थानमा सात अंकको अग्रता बनाएको छ।  ">
एट्लेटिकोलाई सात अंकको अग्रता
काठमाडौं। लुइस स्वारेजले दुई गोल गरेपछि एट्लेटिको मड्रिडले गएराति एइबरमाथि २–१ को नतिजा निकाल्दै स्पेनिस ला लिगको शीर्ष स्थानमा सात अंकको अग्रता बनाएको छ।

गोलकिपर मार्को दिमित्रोभिकले पेनाल्टीमा गरेको गोलबाट एइबरले १२औं मिनेटमा अग्रता लिएको थियो। दिमित्रोभिकको करियरमा यो पहिलो गोल हो।

४०औं मिनेटमा स्वारेजले बराबरी गोल फर्काए। खेल सकिन एक मिनेट बाँकी हुँदा एट्लेटिकोले पेनाल्टीको अवसर पायो। जसलाई स्वारेजले कुनै गल्ती नगरी गोलमा परिणत गरे। स्वारेजको सोही गोल एट्लेटिको जितमा निर्णायक बन्यो।

बार्सिलोनाले ‘रिलिज’ गरेपछि एट्लेटिकोसँग अनुबन्ध भएका स्वारेजले जारी सिजन ११ गोल गरिसकेका छन्। यससँगै उनले लियोनल मेस्सीसँग बरबरी गरेका छन्।

जितसँगै एट्लेटिकोले १७ खेलबाट ४४ अंक जोडेको छ। जुन दोस्रो स्थानको रियाल मड्रिडको भन्दा सात अंकले अगाडि हो भने तेस्रो स्थानको बार्सिलोनाभन्दा दश अंकले अगाडि हो। एट्लेटिकोले अझ एक खेल कम खेलेको छ।

प्रतिक्रिया दिनुहोस्