काठमाडौं। लिभपुरलको इंग्लिस प्रिमियर लिगमा घरेलु मैदानमा अपराजित यात्रामा पूर्णविराम लागेको छ । गएराति भएको खेलमा लिभरपुल बर्नलीसँग १–० ले स्तब्ध बनेको हो ।
योसँगै उसको घरेलु मैदानमा पछिल्ला ६८ खेलमा रहेको अपराजित यात्रा पनि टुंगिएको छ । बर्नलीको जितमा खेलको ८३ औं मिनेटमा बार्नेसले पेनाल्टीमार्फट निर्णायक गोल गरे ।
गएरातिको खेलपछि लिभरपुल १९ खेलमा ३४ अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा छ । बर्नली १८ खेलबाट १९ अंकसहित १६ औं स्थानमा छ ।
" />

">
घरेलु मैदानमा लिभरपुलको अपराजित यात्रामा पूर्णविराम, बर्नलीसँग स्तब्ध: Dekhapadhi
बर्नलीसँग १–० ले स्तब्ध बनेको लिभरपुलको घरेलु मैदानमा पछिल्ला ६८ खेलमा रहेको अपराजित यात्रा पनि टुंगिएको छ ।
">
घरेलु मैदानमा लिभरपुलको अपराजित यात्रामा पूर्णविराम, बर्नलीसँग स्तब्ध
<p style="text-align: justify;">काठमाडौं। लिभपुरलको इंग्लिस प्रिमियर लिगमा घरेलु मैदानमा अपराजित यात्रामा पूर्णविराम लागेको छ । गएराति भएको खेलमा लिभरपुल बर्नलीसँग १–० ले स्तब्ध बनेको हो । </p>
<p style="text-align: justify;">योसँगै उसको घरेलु मैदानमा पछिल्ला ६८ खेलमा रहेको अपराजित यात्रा पनि टुंगिएको छ । बर्नलीको जितमा खेलको ८३ औं मिनेटमा बार्नेसले पेनाल्टीमार्फट निर्णायक गोल गरे । </p>
<p style="text-align: justify;">गएरातिको खेलपछि लिभरपुल १९ खेलमा ३४ अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा छ । बर्नली १८ खेलबाट १९ अंकसहित १६ औं स्थानमा छ ।<br />
</p>