पेप ग्वार्डिओलाले १६ मा प्रशिक्षण सम्मालेपछि सिटीले शुरुमै दुई गोलले पछि परेको थिएन। त्यसैले सिटीका समर्थक स्तब्ध बन्दा रंगशालाको अर्को कुनामा युनाइटेड समर्थकको गुञ्जयमान बनेका थिए।

दोस्रो हाफमा युनाइटेडका मिडफिल्डर फ्रेडमाथि रंगभेदी नारा लागेपछि भने रंगशालाको माहोल अमिलिएको थियो।

रंगशालामा देखिएको रंगभेदी व्यवहारलाई दुबै क्लबका प्रशिक्षकले अस्वीकार्य हर्कत भएको बताए।

लगातार खराब लयमा रहेका कारण ओल्ड ट्राफोर्डमा युनाइटेड प्रशिक्षक सोल्सायरको भविष्यमाथि प्रश्न उठ्न लागेको थियो।

तर, डर्बी जितसँगै उनले आलोचकको मुख केही समयका लागि भने पनि बन्द गरिदिएका छन्।

"सम्झनलायक दिन रह्यो। बल पाउँदा हामी विपक्षीका लागि खतरनाक बन्यौं," युनाइटेड प्रशिक्षक सोल्सायरले भने, "उनीहरु धेरै राम्रो टीम थियो तर हामीले आज धेरै गोलको अवसर सिर्जना गर्यौं र रक्षापंक्तिले पनि राम्रो खेल्यो। हामीले अझ ३/४ गोलको अग्रता लिनुपर्ने थियो।"

सिटीका प्रशिक्षक ग्वार्डिओलाले नतिजा गुमाए पनि टोलीले राम्रो खेलेको बताए।

उनले भने, "नतिजा हाम्रो पक्षमा आएन तर मेरो टोलीलाई बधाई छ। कहिलेकाही बल गुमाउँदा धेरै गाह्रो हुन्छ। आज त्यस्तै भयो। उनीहरु धेरै छिटो खेले। हामीले धेरै प्रयास गर्यौ तर उनीहरुले अरुबेला भन्दा आज अलि राम्रो खेले।"

यो नतिजासँगै सिटी ३२ अंकका साथ तेस्रो स्थानमा छ। ३५ अंकका साथ लेस्टर सिटी दोस्रो स्थानमा छ भने लिभरपुलले ४६ अंक जोडेको छ। युनाइटेड २४ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ।

उपाधि होडबारे ग्वार्डिओलाले भने, "हाम्रो प्रयास जारी छ र रहनेछ। हामीले अझ धेरै खेल्न बाँकी छ। गाह्रो छ किनकी उत्कृष्ट लयमा रहेको विपक्षीले १६ मध्ये १५ खेल जितेको छ।"

"> सोल्सायरले आलोचकको मुख थुन्दा सिटीको उपाधि होडमा धक्का : Dekhapadhi
सोल्सायरले आलोचकको मुख थुन्दा सिटीको उपाधि होडमा धक्का
काठमाडौं। म्यानचेस्टर युनाइटेडले डर्बी खेलमा सनसनीपूर्ण नतिजा निकालेपछि इङ्लिस प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटीको उपाधि रक्षा यात्रामा धक्का पुगेको छ।

हारसँगै सिटी शीर्ष क्लब लिभरपुलभन्दा १४ अंकले पछि परेको छ। मार्कुस राशफोर्ड र एन्थोनी मार्सियालको गोलमा युनाइटेडले शुरुमै अग्रता लिएको थियो।

निकोलस ओटामेन्डीको गोलमा घरेलु टोली सिटीले पूनरागमनको प्रयास गरे पनि त्यो निकै ढीला भइसकेको थियो।

पाहुना टोली युनाइटेडले हासिल गरेको यो नतिजा प्रशिक्षक ओले गनर सोल्सायरको १२ महीने कालको सबभन्दा प्रभावशाली जित रह्यो। युनाइटेडले दुबै गोल पहिलो हाफमा गरेको थियो।

सिटीको रक्षापंक्तिले कमजोर प्रदर्शन गर्दा युनाइटेडले २३ औं मिनेटमा पेनाल्टी अवसर पायो।

बर्नान्डो सिल्भाले पेनाल्टी क्षेत्रमा राशफोर्डलाई लडाएका थिए। रेफ्रीले त्यसलाई नजरअन्दाज गरे पनि भिडियो सहायक रेफ्री (भिएआर) ले युनाइटेडलाई पेनाल्टी अवसर दिएको थियो।

उक्त अवसरलाई राशफोर्डले कुनै गल्ती गरेनन्। दायाँ खुट्टाले दायाँ बार च्यापेर हानेको बल सिधै गोलमा परिणत भयो। यससँगै क्लब र देशबाट पछिल्लो १४ खेलमा राशफोर्डको गोलसंख्या १३ पुगेको छ।

पाहुना टोलीले अग्रता दोब्बर बनाउन लामो समय कुर्नु परेन। ६ मिनेट वित्न नपाउँदै मार्सियालले अग्रता दोब्बर बनाए।

पेप ग्वार्डिओलाले १६ मा प्रशिक्षण सम्मालेपछि सिटीले शुरुमै दुई गोलले पछि परेको थिएन। त्यसैले सिटीका समर्थक स्तब्ध बन्दा रंगशालाको अर्को कुनामा युनाइटेड समर्थकको गुञ्जयमान बनेका थिए।

दोस्रो हाफमा युनाइटेडका मिडफिल्डर फ्रेडमाथि रंगभेदी नारा लागेपछि भने रंगशालाको माहोल अमिलिएको थियो।

रंगशालामा देखिएको रंगभेदी व्यवहारलाई दुबै क्लबका प्रशिक्षकले अस्वीकार्य हर्कत भएको बताए।

लगातार खराब लयमा रहेका कारण ओल्ड ट्राफोर्डमा युनाइटेड प्रशिक्षक सोल्सायरको भविष्यमाथि प्रश्न उठ्न लागेको थियो।

तर, डर्बी जितसँगै उनले आलोचकको मुख केही समयका लागि भने पनि बन्द गरिदिएका छन्।

"सम्झनलायक दिन रह्यो। बल पाउँदा हामी विपक्षीका लागि खतरनाक बन्यौं," युनाइटेड प्रशिक्षक सोल्सायरले भने, "उनीहरु धेरै राम्रो टीम थियो तर हामीले आज धेरै गोलको अवसर सिर्जना गर्यौं र रक्षापंक्तिले पनि राम्रो खेल्यो। हामीले अझ ३/४ गोलको अग्रता लिनुपर्ने थियो।"

सिटीका प्रशिक्षक ग्वार्डिओलाले नतिजा गुमाए पनि टोलीले राम्रो खेलेको बताए।

उनले भने, "नतिजा हाम्रो पक्षमा आएन तर मेरो टोलीलाई बधाई छ। कहिलेकाही बल गुमाउँदा धेरै गाह्रो हुन्छ। आज त्यस्तै भयो। उनीहरु धेरै छिटो खेले। हामीले धेरै प्रयास गर्यौ तर उनीहरुले अरुबेला भन्दा आज अलि राम्रो खेले।"

यो नतिजासँगै सिटी ३२ अंकका साथ तेस्रो स्थानमा छ। ३५ अंकका साथ लेस्टर सिटी दोस्रो स्थानमा छ भने लिभरपुलले ४६ अंक जोडेको छ। युनाइटेड २४ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ।

उपाधि होडबारे ग्वार्डिओलाले भने, "हाम्रो प्रयास जारी छ र रहनेछ। हामीले अझ धेरै खेल्न बाँकी छ। गाह्रो छ किनकी उत्कृष्ट लयमा रहेको विपक्षीले १६ मध्ये १५ खेल जितेको छ।"

प्रतिक्रिया दिनुहोस्