काठमाडौं। राष्ट्रिय महिला फुटबल लिगमा स्याङजाको वालिङ नगरपालिका र मोरङको विराटनगर महानगरपालिकाले आज १-१ को बराबरी खेलेका छन्।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा वालिङले दोस्रो मिनेटमै अग्रता लिएको थियो। कर्नरबाट आएको बललाई  सम्झना शर्माले हेडमार्फत् पोस्टको दिशा दिएकी थिइन्।

विराटनगरकी आशाकुमारीले ६८औं मिनेटमा बराबरी गोल फर्काइन्। उनले फ्रीकिकबाट गोल गरेकी हुन्। यसँगै वालिङ र विराटनगरले एक-एक अंक बाँडे।

महिला राष्ट्रिय लिगमा शुक्रबार उदयपुरको चौदण्डीगढी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।

आजै सम्पन्न पहिलो खेलमा सशत्र प्रहरी बल (एपीएफ)ले चन्द्रपुर नगरपालिकालाई ६-० ले पराजित गरेको थियो। अघिल्लो दिन नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले गोलरहित बराबरी खेलेका थिए।

" /> काठमाडौं। राष्ट्रिय महिला फुटबल लिगमा स्याङजाको वालिङ नगरपालिका र मोरङको विराटनगर महानगरपालिकाले आज १-१ को बराबरी खेलेका छन्।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा वालिङले दोस्रो मिनेटमै अग्रता लिएको थियो। कर्नरबाट आएको बललाई  सम्झना शर्माले हेडमार्फत् पोस्टको दिशा दिएकी थिइन्।

विराटनगरकी आशाकुमारीले ६८औं मिनेटमा बराबरी गोल फर्काइन्। उनले फ्रीकिकबाट गोल गरेकी हुन्। यसँगै वालिङ र विराटनगरले एक-एक अंक बाँडे।

महिला राष्ट्रिय लिगमा शुक्रबार उदयपुरको चौदण्डीगढी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।

आजै सम्पन्न पहिलो खेलमा सशत्र प्रहरी बल (एपीएफ)ले चन्द्रपुर नगरपालिकालाई ६-० ले पराजित गरेको थियो। अघिल्लो दिन नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले गोलरहित बराबरी खेलेका थिए।

"> वालिङ र विराटनगरले अंक बाँडे: Dekhapadhi राष्ट्रिय महिला फुटबल लिगमा स्याङजाको वालिङ नगरपालिका र मोरङको विराटनगर महानगरपालिकाले आज १-१ को बराबरी खेलेका छन्।
• लिगमा शुक्रबार उदयपुरको चौदण्डीगढी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।

वालिङ र विराटनगरले अंक बाँडे
काठमाडौं। राष्ट्रिय महिला फुटबल लिगमा स्याङजाको वालिङ नगरपालिका र मोरङको विराटनगर महानगरपालिकाले आज १-१ को बराबरी खेलेका छन्।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा वालिङले दोस्रो मिनेटमै अग्रता लिएको थियो। कर्नरबाट आएको बललाई  सम्झना शर्माले हेडमार्फत् पोस्टको दिशा दिएकी थिइन्।

विराटनगरकी आशाकुमारीले ६८औं मिनेटमा बराबरी गोल फर्काइन्। उनले फ्रीकिकबाट गोल गरेकी हुन्। यसँगै वालिङ र विराटनगरले एक-एक अंक बाँडे।

महिला राष्ट्रिय लिगमा शुक्रबार उदयपुरको चौदण्डीगढी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।

आजै सम्पन्न पहिलो खेलमा सशत्र प्रहरी बल (एपीएफ)ले चन्द्रपुर नगरपालिकालाई ६-० ले पराजित गरेको थियो। अघिल्लो दिन नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले गोलरहित बराबरी खेलेका थिए।

प्रतिक्रिया दिनुहोस्