काठमाडौं। सुनिल धमलाको शतकप्रेरित नेपाल पुलिस क्लबले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ७४ रनले पराजित गरेको छ।

सुनिलले एक सय ४ रन बनाएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल पुिलस क्लबले निर्धारित ५० ओभरमा सबै चार विकेट गुमाएर ३१० रन बनाएको थियो।

प्रधानमन्त्री कपको जारी सिजनमा बनेको यो अहिलेसम्मकै सबभन्दा ठूलो योगफल हो। यसअघि बागमती प्रदेशले सुदूरपश्चिमविरुद्ध दुई सय ९९ रन बनाएको थियो।

तीन सय ११ रनको फराकिलो लक्ष्य पछ्याएको लुम्बिनीले सात विकेट गुमाएर दुई ३६ रन मात्र बनायो। जारी प्रतियोगितामा दुबै इनिङमा ५० ओभरको खेल भएको यो पहिलो हो।

नेपाल पुलिसले यसअघि सुदूरपश्चिमलाई ९ विकेटले पराजित गरेको थियो। पुलिस क्लब पहिलो खेलमा बागमती प्रदेशसँग सात विकेटले पराजित भएको थियो। लुम्बिनीको यो दोस्रो खेल हो। पहिलो खेलमा लुम्बिनीले प्रदेश २ लाई ७७ रनले पराजित गरेको थियो।

सुनिलले एक सय ४५ बलमा सात चौका र एक छक्कासहित १०४ रन बनाएका हुन्। प्रतियोगितामा यो शतक हो। यसअघि त्रिभुवन आर्मीका विनोद भण्डारीले १११ रन बनाएका थिए। सुनिलले यसअघि अर्धशतक बनाएका थिए।

सुनिलले कुशल भुर्तेलसँग पहिलो विकेटका लागि २७ रनको साझेदारी गरेका थिए। सुनिलले अमित श्रेष्ठसँग दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरे।

कुशल ६ तथा अमित २८ रन बनाएर आउट भए। त्यसपछि सुनिलले दीपेन्द्रसिंह ऐरीसँग तेस्रो विकेटका लागि एक सय २९ रनको साझेदारी गरेका थिए। सुनिल आउट हुँदा नेपाल पुलिस क्लब २१३–३ को स्थितिमा थियो।

दीपेन्द्रसिंहले ६१ बलमा ६ छक्का र एक चौकासहित ८५ रन बनाए। उनले आरिफसँग चौथो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए। दीपेन्द्रसिंह आउट भएपछि पावन सर्राफले अक्रमक ब्याटिङ गरे।

पवनले १३ बलमा ६ छक्का र एक चौकासहित अविजित ५० रन बनाए। उनले आरिफ शेखसँग पाँचौं विकेट लागि ५६ रनको अविजित साझेदारी गरे। आरिफले १४ बलमा अविजित २९ रन बनाए।

लुम्बिनीका कृष्ण कार्की, अनिल खरेल, दीपेन्द्र रावत र सौरभ खनालले एक–एक विकेट लिए।

तीन सय ११ रनको लक्ष्य पछ्याएको लुम्बिनीले सुरुमै दुई विकेट गुमाएको थियो। त्यसपछि सन्दीप रजाली र देब खनालले लुम्बिनीको इनिङ उकासे। सन्दीपले ४० र देबले ४९ रन बनाए। दुई तेस्रो विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए। दुईजनाको साझेदारी सौरभ ढकालले तोडेका थिए।

त्यसपछि पवान सर्राफले लागातार दुई विकेट लिएपछि पुलिस हाबी भएको थियो। त्यसपछि पनि सौरभ खनाल र राजबीर सिंहले लुम्बिनीको इनिङ उकास्ने प्रयास गरे। दुईले छैटौं विकेटका लागि ६२ रनको साझेदारी गरे।

राजबीरले २४ रन बनाए। सौरभले त्यसपछि कृष्ण कार्कीसँग ७० रनको साझेदारी गरे। सौरभले ६० बलमा ६ चौका र पाँच छक्का प्रहार गरे। कृष्णले २४ बलमा पाँच छक्कासहित अविजित ४० रन बनाए।

पुलिस क्लबका पवन र रशिद खानले समान दुई विकेट लिए। लालितनारायण राजवंशी, सागर ढकाल र दीपेन्द्रसिंहले समान एकएक विकेट लिए।

" /> काठमाडौं। सुनिल धमलाको शतकप्रेरित नेपाल पुलिस क्लबले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ७४ रनले पराजित गरेको छ।

"> सुनिलको शतकमा पुलिसको जित: Dekhapadhi
सुनिलको शतकमा पुलिसको जित

प्रतिक्रिया दिनुहोस्