काठमाडौं । साबित्रा भण्डारीको ह्याट्रिकप्रेरित सशस्त्र प्रहरी बल (एपीएफ)ले आज महिला राष्ट्रिय लिगमा शानदार सुरुवात गरेको छ । एपीएफले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६-० ले पराजित गरेको हो । 

सातदोबाटोस्थित एन्फा मुख्यालयमा साबित्राले १४ औं मिनेटमा गरेको गोलबाट एपीएफले अग्रता लिएको थियो । २२ औं मिनेटमा अञ्जलीकुमारी योञ्जनले एपीएफको अग्रता दोब्बर बनाइन् । 

६२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी साबित्राले ७३ औं मिनेटमा ह्याट्रिक पूरा गरिन् । त्यसअघि अनिता बस्नेतले ६४ औं मिनेटमा गोल गरेकी थिइन् । खेल सकिन एक मिनेट बाँकी हुँदा प्रीति राईले अर्को गोल थपिन् । 

फराकिलो जितसँगै एपीएफले तीन अंक जोडेको छ । उद्घाटन खेलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले गोलरहित बराबरी खेलेका थिए । 

" /> काठमाडौं । साबित्रा भण्डारीको ह्याट्रिकप्रेरित सशस्त्र प्रहरी बल (एपीएफ)ले आज महिला राष्ट्रिय लिगमा शानदार सुरुवात गरेको छ । एपीएफले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६-० ले पराजित गरेको हो । 

सातदोबाटोस्थित एन्फा मुख्यालयमा साबित्राले १४ औं मिनेटमा गरेको गोलबाट एपीएफले अग्रता लिएको थियो । २२ औं मिनेटमा अञ्जलीकुमारी योञ्जनले एपीएफको अग्रता दोब्बर बनाइन् । 

६२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी साबित्राले ७३ औं मिनेटमा ह्याट्रिक पूरा गरिन् । त्यसअघि अनिता बस्नेतले ६४ औं मिनेटमा गोल गरेकी थिइन् । खेल सकिन एक मिनेट बाँकी हुँदा प्रीति राईले अर्को गोल थपिन् । 

फराकिलो जितसँगै एपीएफले तीन अंक जोडेको छ । उद्घाटन खेलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले गोलरहित बराबरी खेलेका थिए । 

"> साबित्राको ह्याट्रिकमा एपीएफको शानदार सुरुआत: Dekhapadhi
साबित्राको ह्याट्रिकमा एपीएफको शानदार सुरुआत <p style="text-align: justify;">काठमाडौं । साबित्रा भण्डारीको ह्याट्रिकप्रेरित सशस्त्र प्रहरी बल (एपीएफ)ले आज महिला राष्ट्रिय लिगमा शानदार सुरुवात गरेको छ । एपीएफले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६-० ले पराजित गरेको हो ।&nbsp;</p> <p style="text-align: justify;">सातदोबाटोस्थित एन्फा मुख्यालयमा साबित्राले १४ औं मिनेटमा गरेको गोलबाट एपीएफले अग्रता लिएको थियो । २२ औं मिनेटमा अञ्जलीकुमारी योञ्जनले एपीएफको अग्रता दोब्बर बनाइन् ।&nbsp;</p> <p style="text-align: justify;">६२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी साबित्राले ७३ औं मिनेटमा ह्याट्रिक पूरा गरिन् । त्यसअघि अनिता बस्नेतले ६४ औं मिनेटमा गोल गरेकी थिइन् । खेल सकिन एक मिनेट बाँकी हुँदा प्रीति राईले अर्को गोल थपिन् ।&nbsp;</p> <p style="text-align: justify;">फराकिलो जितसँगै एपीएफले तीन अंक जोडेको छ । उद्घाटन खेलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले गोलरहित बराबरी खेलेका थिए ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्