काठमाडौं। आसिफ शेखको अर्धशतक तथा कमलसिंह ऐरीको चार विकेटप्रेरित सशत्र प्रहरी बल (एपीएफ) ले आज गण्डकी प्रदेशलाई सात विकेटले पराजित गरेको छ।

कमलसिंह ऐरीले चार विकेट लिएपछि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनी प्रदेशले ४६ ओभरमा सबै विकेट गुमाएर एक सय ६ रनको योगफल बनाएको थियो। आसिफले ७८ रन बनाएपछि एक सय सात रनको लक्ष्य एपीएफले १७.३ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो।

समूह ‘ए’ मा रहेको एपीएफको यो लगातार दोस्रो जित हो। जितसँगै एपीएफले चार अंक जोडेको छ। एपीएफ दोस्रो स्थानमा छ। तीन खेलबाट ६ अंक जोडेको त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा छ। चार खेलबाट तेस्रो हार बेहोरेको गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिसकेको छ।

कमलसिंहले १० ओभर तीन मेडनसहित ११ रन दिएर चार विकेट लिएपछि गण्डकीका कुनै ब्याट्सम्यानले लामो इनिङ खेल्न सकेनन्। गण्डकीका लागि ओपनर समीर कँडेलले सबभन्दा धेरै ३६ रन बनाए। विष्णु पाण्डे र दीपेश खत्रीले समान १५ रन बनाउँदा दिनेश बुढामगरले १२ रन बनाए।

कमलसिंहबाहेक अभिनाष बोहरा र शरद भेषावकरले समान दुई/दुई विकेट लिए। किशोर महतोको नाममा एक विकेट रह्यो।

१०७ रनको लक्ष्य पूरा गर्नेक्रममा असिफले ५६ बलमा पाँच चौका र ६ छक्कासहित ७८ रन बनाए। सुमित महर्जनले १८ रन बनाए। कप्तान शरद भेषावकर पाँच तथा भुवन कार्की एक रनमा अविजित रहे।

गण्डकीका चन्द्र पौडेल र विशाल पौडेलले समान दुई/दुई विकेट लिए।

" /> काठमाडौं। आसिफ शेखको अर्धशतक तथा कमलसिंह ऐरीको चार विकेटप्रेरित सशत्र प्रहरी बल (एपीएफ) ले आज गण्डकी प्रदेशलाई सात विकेटले पराजित गरेको छ।

कमलसिंह ऐरीले चार विकेट लिएपछि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनी प्रदेशले ४६ ओभरमा सबै विकेट गुमाएर एक सय ६ रनको योगफल बनाएको थियो। आसिफले ७८ रन बनाएपछि एक सय सात रनको लक्ष्य एपीएफले १७.३ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो।

समूह ‘ए’ मा रहेको एपीएफको यो लगातार दोस्रो जित हो। जितसँगै एपीएफले चार अंक जोडेको छ। एपीएफ दोस्रो स्थानमा छ। तीन खेलबाट ६ अंक जोडेको त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा छ। चार खेलबाट तेस्रो हार बेहोरेको गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिसकेको छ।

कमलसिंहले १० ओभर तीन मेडनसहित ११ रन दिएर चार विकेट लिएपछि गण्डकीका कुनै ब्याट्सम्यानले लामो इनिङ खेल्न सकेनन्। गण्डकीका लागि ओपनर समीर कँडेलले सबभन्दा धेरै ३६ रन बनाए। विष्णु पाण्डे र दीपेश खत्रीले समान १५ रन बनाउँदा दिनेश बुढामगरले १२ रन बनाए।

कमलसिंहबाहेक अभिनाष बोहरा र शरद भेषावकरले समान दुई/दुई विकेट लिए। किशोर महतोको नाममा एक विकेट रह्यो।

१०७ रनको लक्ष्य पूरा गर्नेक्रममा असिफले ५६ बलमा पाँच चौका र ६ छक्कासहित ७८ रन बनाए। सुमित महर्जनले १८ रन बनाए। कप्तान शरद भेषावकर पाँच तथा भुवन कार्की एक रनमा अविजित रहे।

गण्डकीका चन्द्र पौडेल र विशाल पौडेलले समान दुई/दुई विकेट लिए।

"> एपीएफको दोस्रो जित, गण्डकी बाहिरियो: Dekhapadhi सशत्र प्रहरी बल (एपीएफ) ले आज गण्डकी प्रदेशलाई सात विकेटले पराजित गरेको छ।
• आसिफले ७८ रन बनाएपछि एक सय सात रनको लक्ष्य एपीएफले १७.३ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो।
• टस हारेर ब्याटिङ गरेको लुम्बिनी प्रदेशले ४६ ओभरमा सबै विकेट गुमाएर एक सय ६ रनको योगफल बनाएको थियो।

एपीएफको दोस्रो जित, गण्डकी बाहिरियो
काठमाडौं। आसिफ शेखको अर्धशतक तथा कमलसिंह ऐरीको चार विकेटप्रेरित सशत्र प्रहरी बल (एपीएफ) ले आज गण्डकी प्रदेशलाई सात विकेटले पराजित गरेको छ।

कमलसिंह ऐरीले चार विकेट लिएपछि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनी प्रदेशले ४६ ओभरमा सबै विकेट गुमाएर एक सय ६ रनको योगफल बनाएको थियो। आसिफले ७८ रन बनाएपछि एक सय सात रनको लक्ष्य एपीएफले १७.३ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो।

समूह ‘ए’ मा रहेको एपीएफको यो लगातार दोस्रो जित हो। जितसँगै एपीएफले चार अंक जोडेको छ। एपीएफ दोस्रो स्थानमा छ। तीन खेलबाट ६ अंक जोडेको त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा छ। चार खेलबाट तेस्रो हार बेहोरेको गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिसकेको छ।

कमलसिंहले १० ओभर तीन मेडनसहित ११ रन दिएर चार विकेट लिएपछि गण्डकीका कुनै ब्याट्सम्यानले लामो इनिङ खेल्न सकेनन्। गण्डकीका लागि ओपनर समीर कँडेलले सबभन्दा धेरै ३६ रन बनाए। विष्णु पाण्डे र दीपेश खत्रीले समान १५ रन बनाउँदा दिनेश बुढामगरले १२ रन बनाए।

कमलसिंहबाहेक अभिनाष बोहरा र शरद भेषावकरले समान दुई/दुई विकेट लिए। किशोर महतोको नाममा एक विकेट रह्यो।

१०७ रनको लक्ष्य पूरा गर्नेक्रममा असिफले ५६ बलमा पाँच चौका र ६ छक्कासहित ७८ रन बनाए। सुमित महर्जनले १८ रन बनाए। कप्तान शरद भेषावकर पाँच तथा भुवन कार्की एक रनमा अविजित रहे।

गण्डकीका चन्द्र पौडेल र विशाल पौडेलले समान दुई/दुई विकेट लिए।

प्रतिक्रिया दिनुहोस्