काठमाडौं। नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक डेब वाटमोरले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउँदै वरीयतामा सुधार गर्नु नै मुख्य लक्ष्य भएको बताएका छन्।
नेपाल क्रिकेट संघ क्यानले वाटमोरालाई पुस पहिलो साता मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको थियो। क्यानले आज आयोजना गरेको वाटमोरसँगको अन्तरक्रियामा उनले नेपालको वरीयतामा सुधार गर्ने आफ्नो मुख्य लक्ष्य भएको बताए।
‘‘नेपालले अहिले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्र हो। त्यसलाई जोगाउनु अहिलेको मुख्य चुनौती हो,’’ ६६ वर्षीय वाटमोरले भने।
वाटमोर विश्व क्रिकेटमा एक प्रतिष्ठित नाम हो। नेपाली क्रिकेट जगतका लागि पनि वाटमोर नौलो नाम होइन। २०१७ मा ‘ब्याट एण्ड बल फाउन्डेसन’को सहकार्यमा वाटमोरले नेपाली क्रिकेट टिमलाई दुई हप्ता प्रशिक्षण दिएका थिए।
श्रीलंकाका वाटमोरले अस्ट्रेलियाबाट क्रिकेट खेले। उनले अस्ट्रेलियाका लागि सात टेस्ट र एक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए। खेल जीवनमा ठूलो सफलता हात नपारे पनि प्रशिक्षण करिअरमा भने वाटमोरले छुट्टै पहिचान बनाउन सफल छन्।
वाटमोरले १९९६ श्रीलंकालाई विश्वकप जिताउन भूमिका खेलेका थिए। वाटमोरकै प्रशिक्षणमा त्यतिबेलाका उदीयमान राष्ट्र बंगलादेशले पनि पहिलो टेस्ट क्रिकेट श‍ृंखला जित्न सफल भएको थियो। २००३ देखि २००७ सम्म बंगलादेशको प्रशिक्षण सम्हालेका वाटमोरले २००५ मा जिम्बाब्बेविरुद्ध टेस्ट श‍ृंखला जितेका थिए। उनको प्रशिक्षणमा बंगलादेश क्रिकेटले नयाँ फड्को मार्न सफल भएको थियो।
दायाँ हाते ब्याट्सम्यान वाटमोरले आफ्नो २५ वर्षीय अनुभवलाई नेपाली क्रिकेट विकासमा प्रयोग गर्ने बताए। २००८ मा वाटमोरले भारतको यू-१९ क्रिकेट टिमलाई विश्वकप जिताएका थिए।
वाटमोरले २०१० र ११ को आईपीएलमा कोलकाता नाइट राइडर्सको प्रशिक्षण सम्हालेका थिए। वाटमोरले २०१२ मा पाकिस्तान, २०१४ मा जिम्बाव्बे र २०२० मा सिंगापुरको राष्ट्रिय टोली सम्हालेका थिए।
" /> काठमाडौं। नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक डेब वाटमोरले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउँदै वरीयतामा सुधार गर्नु नै मुख्य लक्ष्य भएको बताएका छन्।
नेपाल क्रिकेट संघ क्यानले वाटमोरालाई पुस पहिलो साता मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको थियो। क्यानले आज आयोजना गरेको वाटमोरसँगको अन्तरक्रियामा उनले नेपालको वरीयतामा सुधार गर्ने आफ्नो मुख्य लक्ष्य भएको बताए।
‘‘नेपालले अहिले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्र हो। त्यसलाई जोगाउनु अहिलेको मुख्य चुनौती हो,’’ ६६ वर्षीय वाटमोरले भने।
वाटमोर विश्व क्रिकेटमा एक प्रतिष्ठित नाम हो। नेपाली क्रिकेट जगतका लागि पनि वाटमोर नौलो नाम होइन। २०१७ मा ‘ब्याट एण्ड बल फाउन्डेसन’को सहकार्यमा वाटमोरले नेपाली क्रिकेट टिमलाई दुई हप्ता प्रशिक्षण दिएका थिए।
श्रीलंकाका वाटमोरले अस्ट्रेलियाबाट क्रिकेट खेले। उनले अस्ट्रेलियाका लागि सात टेस्ट र एक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए। खेल जीवनमा ठूलो सफलता हात नपारे पनि प्रशिक्षण करिअरमा भने वाटमोरले छुट्टै पहिचान बनाउन सफल छन्।
वाटमोरले १९९६ श्रीलंकालाई विश्वकप जिताउन भूमिका खेलेका थिए। वाटमोरकै प्रशिक्षणमा त्यतिबेलाका उदीयमान राष्ट्र बंगलादेशले पनि पहिलो टेस्ट क्रिकेट श‍ृंखला जित्न सफल भएको थियो। २००३ देखि २००७ सम्म बंगलादेशको प्रशिक्षण सम्हालेका वाटमोरले २००५ मा जिम्बाब्बेविरुद्ध टेस्ट श‍ृंखला जितेका थिए। उनको प्रशिक्षणमा बंगलादेश क्रिकेटले नयाँ फड्को मार्न सफल भएको थियो।
दायाँ हाते ब्याट्सम्यान वाटमोरले आफ्नो २५ वर्षीय अनुभवलाई नेपाली क्रिकेट विकासमा प्रयोग गर्ने बताए। २००८ मा वाटमोरले भारतको यू-१९ क्रिकेट टिमलाई विश्वकप जिताएका थिए।
वाटमोरले २०१० र ११ को आईपीएलमा कोलकाता नाइट राइडर्सको प्रशिक्षण सम्हालेका थिए। वाटमोरले २०१२ मा पाकिस्तान, २०१४ मा जिम्बाव्बे र २०२० मा सिंगापुरको राष्ट्रिय टोली सम्हालेका थिए।
"> एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाइराख्नु मुख्य लक्ष्य : डेब वाटमोर: Dekhapadhi नेपाल क्रिकेट संघ क्यानले वाटमोरालाई पुस पहिलो साता मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको थियो।
• क्यानले आज आयोजना गरेको वाटमोरसँगको अन्तरक्रियामा उनले नेपालको वरीयतामा सुधार गर्ने आफ्नो मुख्य लक्ष्य भएको बताए।
• २०१७ मा ‘ब्याट एण्ड बल फाउन्डेसन’को सहकार्यमा वाटमोरले नेपाली क्रिकेट टिमलाई दुई हप्ता प्रशिक्षण दिएका थिए।
एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाइराख्नु मुख्य लक्ष्य : डेब वाटमोर
काठमाडौं। नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक डेब वाटमोरले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउँदै वरीयतामा सुधार गर्नु नै मुख्य लक्ष्य भएको बताएका छन्।
नेपाल क्रिकेट संघ क्यानले वाटमोरालाई पुस पहिलो साता मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको थियो। क्यानले आज आयोजना गरेको वाटमोरसँगको अन्तरक्रियामा उनले नेपालको वरीयतामा सुधार गर्ने आफ्नो मुख्य लक्ष्य भएको बताए।
‘‘नेपालले अहिले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्र हो। त्यसलाई जोगाउनु अहिलेको मुख्य चुनौती हो,’’ ६६ वर्षीय वाटमोरले भने।
वाटमोर विश्व क्रिकेटमा एक प्रतिष्ठित नाम हो। नेपाली क्रिकेट जगतका लागि पनि वाटमोर नौलो नाम होइन। २०१७ मा ‘ब्याट एण्ड बल फाउन्डेसन’को सहकार्यमा वाटमोरले नेपाली क्रिकेट टिमलाई दुई हप्ता प्रशिक्षण दिएका थिए।
श्रीलंकाका वाटमोरले अस्ट्रेलियाबाट क्रिकेट खेले। उनले अस्ट्रेलियाका लागि सात टेस्ट र एक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए। खेल जीवनमा ठूलो सफलता हात नपारे पनि प्रशिक्षण करिअरमा भने वाटमोरले छुट्टै पहिचान बनाउन सफल छन्।
दायाँ हाते ब्याट्सम्यान वाटमोरले आफ्नो २५ वर्षीय अनुभवलाई नेपाली क्रिकेट विकासमा प्रयोग गर्ने बताए। २००८ मा वाटमोरले भारतको यू-१९ क्रिकेट टिमलाई विश्वकप जिताएका थिए।
वाटमोरले २०१० र ११ को आईपीएलमा कोलकाता नाइट राइडर्सको प्रशिक्षण सम्हालेका थिए। वाटमोरले २०१२ मा पाकिस्तान, २०१४ मा जिम्बाव्बे र २०२० मा सिंगापुरको राष्ट्रिय टोली सम्हालेका थिए।
प्रतिक्रिया दिनुहोस्