काठमाडौं। नेपाल ट्रायथलन संघको आयोजना गर्ने दुवाथलन शृंखलाको दोस्रो संस्करण माघ १० गते काठमाडाैंको कीर्तिपुरमा हुने भएको छ।
जम्प नेशनको सहकार्य तथा स्थानीय संस्थाहरुसँगको समन्वयमा नव प्रतिभा उत्पादन गर्ने लक्ष्यका साथ सुरु भएको शृंखलाको पहिलो संस्करण काठमाडौंको  टोखामा सम्पन्न भईसकेको छ।
प्रत्येक दुई हप्तामा हुने शंखलाको तेस्रो संस्करण भने ललितपुरको चापागाउँमा आयोजना हुने बताइएको छ।
यसैगरी चौथो संस्करण टोखा र पाँचौ संस्करण कीर्तिपुरमा हुनेछ । तीन महिनासम्म प्रत्येक दोस्रो हप्ता हुने शृंखलाको अन्तिम संस्करण भने उपत्यकाबाहिर हुने आयोजकले जनाएका छन्।
नव प्रतिभाको खोजी, खेल समुदायको विकासका साथै खेलमार्फत आन्तरिक पर्यटनको विकास गर्दै राज्यलाई आर्थिक टेवा पुर्‍याउने लक्ष्यका साथ शृंखला सुरु गरिएको संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले बताए।
नेपाल ट्राईयाथलन संघ र जम्प नेशनबीच एक बर्षसम्म आयोजना हुने प्रतियोगिता ब्यवस्थापन गर्ने गरि सहकार्यको सम्झौता भईसकेको छ।
" /> काठमाडौं। नेपाल ट्रायथलन संघको आयोजना गर्ने दुवाथलन शृंखलाको दोस्रो संस्करण माघ १० गते काठमाडाैंको कीर्तिपुरमा हुने भएको छ।
जम्प नेशनको सहकार्य तथा स्थानीय संस्थाहरुसँगको समन्वयमा नव प्रतिभा उत्पादन गर्ने लक्ष्यका साथ सुरु भएको शृंखलाको पहिलो संस्करण काठमाडौंको  टोखामा सम्पन्न भईसकेको छ।
प्रत्येक दुई हप्तामा हुने शंखलाको तेस्रो संस्करण भने ललितपुरको चापागाउँमा आयोजना हुने बताइएको छ।
यसैगरी चौथो संस्करण टोखा र पाँचौ संस्करण कीर्तिपुरमा हुनेछ । तीन महिनासम्म प्रत्येक दोस्रो हप्ता हुने शृंखलाको अन्तिम संस्करण भने उपत्यकाबाहिर हुने आयोजकले जनाएका छन्।
नव प्रतिभाको खोजी, खेल समुदायको विकासका साथै खेलमार्फत आन्तरिक पर्यटनको विकास गर्दै राज्यलाई आर्थिक टेवा पुर्‍याउने लक्ष्यका साथ शृंखला सुरु गरिएको संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले बताए।
नेपाल ट्राईयाथलन संघ र जम्प नेशनबीच एक बर्षसम्म आयोजना हुने प्रतियोगिता ब्यवस्थापन गर्ने गरि सहकार्यको सम्झौता भईसकेको छ।
"> दुवाथनल शृंखलाको दोस्रो संस्करण शनिबार हुने: Dekhapadhi
दुवाथनल शृंखलाको दोस्रो संस्करण शनिबार हुने
काठमाडौं। नेपाल ट्रायथलन संघको आयोजना गर्ने दुवाथलन शृंखलाको दोस्रो संस्करण माघ १० गते काठमाडाैंको कीर्तिपुरमा हुने भएको छ।
जम्प नेशनको सहकार्य तथा स्थानीय संस्थाहरुसँगको समन्वयमा नव प्रतिभा उत्पादन गर्ने लक्ष्यका साथ सुरु भएको शृंखलाको पहिलो संस्करण काठमाडौंको  टोखामा सम्पन्न भईसकेको छ।
प्रत्येक दुई हप्तामा हुने शंखलाको तेस्रो संस्करण भने ललितपुरको चापागाउँमा आयोजना हुने बताइएको छ।
यसैगरी चौथो संस्करण टोखा र पाँचौ संस्करण कीर्तिपुरमा हुनेछ । तीन महिनासम्म प्रत्येक दोस्रो हप्ता हुने शृंखलाको अन्तिम संस्करण भने उपत्यकाबाहिर हुने आयोजकले जनाएका छन्।
नेपाल ट्राईयाथलन संघ र जम्प नेशनबीच एक बर्षसम्म आयोजना हुने प्रतियोगिता ब्यवस्थापन गर्ने गरि सहकार्यको सम्झौता भईसकेको छ।
प्रतिक्रिया दिनुहोस्