काठमाडौं। बर्नान्डो सिल्भा र गुन्डोगनको गोलमा म्यानचेस्टर सिटीले गएराति इंग्लिस प्रियिमर लिगमा एस्टन भिल्लामाथि २–० को विजय हासिल गरेको छ।
सिल्भाले खेल सकिन ११ मिनेट बाँकी हुँदा गरेको गोलबाट सिटीले अग्रता लिएको थियो। इन्जुरी समयमा गुन्डोगनले पेनाल्टीमा अर्को गोल थपेपछि सिटीको जित पक्का भएको हो।
लिगमा सिटीको यो लगातार छैटौं जित हो। टोटेनह्यामसँग गत नोभेम्बर २१ मा हारेपछि सिटी लिगमा पराजित भएको छैन। यससँगै सिटी प्रियिमर लिगको उपाधि होडमा बलियो बनेको छ।
सिटीले १८ खेलबाट ३८ अंक जोडेको छ। जुन शीर्ष स्थानका म्यानचेस्टर युनाइटेडभन्दा दुई अंक कम हो। सिटीले एक खेल कम खेलेको छ। १६ खेलबाट २६ अंक जोडेको एस्टन भिल्ला भने ११औं स्थानमा छ।

एस्टन भिल्लामाथि सिटीको जीत, लिगको दोस्रो स्थानमा उक्लियो: Dekhapadhi
बर्नान्डो सिल्भा र गुन्डोगनको गोलमा म्यानचेस्टर सिटीले गएराति इंग्लिस प्रियिमर लिगमा एस्टन भिल्लामाथि २–० को विजय हासिल गरेको छ।

एस्टन भिल्लामाथि सिटीको जीत, लिगको दोस्रो स्थानमा उक्लियो