काठमाडौं। क्रिष्टियानो रोनाल्डोले गोल गरेको दिन युभेन्टसले गएराति नापोलीलाई २–० लाई पराजित गर्दै इटालियन सुपर कपको उपाधि जितेको छ। युभेन्टसका पूर्वमिडफिल्डर आन्द्रे पिर्लोले प्रशिक्षकका रुपमा पहिलो उपाधि उचाले।

पोर्चुगलका फरवार्ड रोनाल्डोले भलीमार्फत गरेको गोलमा युभेन्टसले ६४औं मिनेटमा अग्रता लिएको थियो।

रोनाल्डोको करियरमा यो ७६०औं गोल हो। वैकल्पिक खेलाडी अल्भारो मोराटाले इन्जुरीमा समयमा अर्को गोल थपेपछि युभेन्टसले जित पक्का भएको हो।

त्यसअघि ८०औं मिनेटमा लोरेन्जो इनसाइन पेनाल्टीमा गोल गर्न चुक्दा नेपोलीले बराबरी गर्ने अवसर खेर फालेको थियो।

‘‘उपाधि उचाल्न पाउँनु रमाइलो क्षण हो,’’ इटालियन सिरीको पाँचौं स्थानको युभेन्टसका प्रशिक्षक पिर्लोले भने, ‘‘खेलाडीका रुपमा भन्दा प्रशिक्षकका रुपमा उपाधि उचाल्दा अझ सुखद हुने रहेछ। इन्टर मिलानसँग पराजित भएलगत्तै हामीले यो सफलता हासिल गरेका छौं। त्यसकारण पनि यसको महत्व अझ बढी छ।’’

" /> काठमाडौं। क्रिष्टियानो रोनाल्डोले गोल गरेको दिन युभेन्टसले गएराति नापोलीलाई २–० लाई पराजित गर्दै इटालियन सुपर कपको उपाधि जितेको छ। युभेन्टसका पूर्वमिडफिल्डर आन्द्रे पिर्लोले प्रशिक्षकका रुपमा पहिलो उपाधि उचाले।

पोर्चुगलका फरवार्ड रोनाल्डोले भलीमार्फत गरेको गोलमा युभेन्टसले ६४औं मिनेटमा अग्रता लिएको थियो।

रोनाल्डोको करियरमा यो ७६०औं गोल हो। वैकल्पिक खेलाडी अल्भारो मोराटाले इन्जुरीमा समयमा अर्को गोल थपेपछि युभेन्टसले जित पक्का भएको हो।

त्यसअघि ८०औं मिनेटमा लोरेन्जो इनसाइन पेनाल्टीमा गोल गर्न चुक्दा नेपोलीले बराबरी गर्ने अवसर खेर फालेको थियो।

‘‘उपाधि उचाल्न पाउँनु रमाइलो क्षण हो,’’ इटालियन सिरीको पाँचौं स्थानको युभेन्टसका प्रशिक्षक पिर्लोले भने, ‘‘खेलाडीका रुपमा भन्दा प्रशिक्षकका रुपमा उपाधि उचाल्दा अझ सुखद हुने रहेछ। इन्टर मिलानसँग पराजित भएलगत्तै हामीले यो सफलता हासिल गरेका छौं। त्यसकारण पनि यसको महत्व अझ बढी छ।’’

"> रोनाल्डोको गोलमा युभेन्टसलाई सुपर कपको उपाधि: Dekhapadhi क्रिष्टियानो रोनाल्डोले गोल गरेको दिन युभेन्टसले गएराति नापोलीलाई २–० लाई पराजित गर्दै इटालियन सुपर कपको उपाधि जितेको छ। युभेन्टसका पूर्वमिडफिल्डर आन्द्रे पिर्लोले प्रशिक्षकका रुपमा पहिलो उपाधि उचाले। ">
रोनाल्डोको गोलमा युभेन्टसलाई सुपर कपको उपाधि
काठमाडौं। क्रिष्टियानो रोनाल्डोले गोल गरेको दिन युभेन्टसले गएराति नापोलीलाई २–० लाई पराजित गर्दै इटालियन सुपर कपको उपाधि जितेको छ। युभेन्टसका पूर्वमिडफिल्डर आन्द्रे पिर्लोले प्रशिक्षकका रुपमा पहिलो उपाधि उचाले।

पोर्चुगलका फरवार्ड रोनाल्डोले भलीमार्फत गरेको गोलमा युभेन्टसले ६४औं मिनेटमा अग्रता लिएको थियो।

रोनाल्डोको करियरमा यो ७६०औं गोल हो। वैकल्पिक खेलाडी अल्भारो मोराटाले इन्जुरीमा समयमा अर्को गोल थपेपछि युभेन्टसले जित पक्का भएको हो।

त्यसअघि ८०औं मिनेटमा लोरेन्जो इनसाइन पेनाल्टीमा गोल गर्न चुक्दा नेपोलीले बराबरी गर्ने अवसर खेर फालेको थियो।

‘‘उपाधि उचाल्न पाउँनु रमाइलो क्षण हो,’’ इटालियन सिरीको पाँचौं स्थानको युभेन्टसका प्रशिक्षक पिर्लोले भने, ‘‘खेलाडीका रुपमा भन्दा प्रशिक्षकका रुपमा उपाधि उचाल्दा अझ सुखद हुने रहेछ। इन्टर मिलानसँग पराजित भएलगत्तै हामीले यो सफलता हासिल गरेका छौं। त्यसकारण पनि यसको महत्व अझ बढी छ।’’

प्रतिक्रिया दिनुहोस्