काठमाडौं। धनगढी क्रिकेट एकेडेमी (डीसीए) लाई सगरमाथा सिमेन्टले प्रायोजन गर्ने भएको छ।

घोराही सिमेन्ट इन्डस्ट्रीको उत्पादन सगरमाथा सिमेन्टले तीन वर्षका लागि एकेडेमीलाई प्रायोजन गर्ने भएको हो। त्यसका लागि एकेडेमी र घोराही सिमेन्टबीच बुधबार सम्झौता भएको छ।

सम्झौतापत्रमा एकेडेमीकोतर्फबाट अध्यक्ष सुवास शाही र घोराही सिमेन्ट इन्डष्ट्रीकोतर्फबाट बजार व्यवस्थापन प्रमुख प्रतिक अधिकारीले हस्ताक्षर गरे।

सम्झौताअनुसार तीन वर्षका लागि धनगढी क्रिकेट एकेडेमीलाई आवश्यक पर्ने खेल सामाग्री, ग्रास रुट कार्यक्रम, सहभागिता जनाउने प्रतियोगिता लगायत सम्पूर्ण कार्यमा सगरमाथा सिमेन्टले सहयोग गर्नेछ। जसबापत एकेडेमीले प्रयोग गर्ने जर्सी, सहभागिता जनाउने प्रतियोगितामा सिमेन्टको लोगो प्रयोग गर्नेछ।

सम्झौतापछि घोराही सिमेन्ट इन्डिष्ट्रिजका अधिकारीले धनगढी क्रिकेट एकेडेमीसँग पुनः सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।

‘‘विगतझैं आगामी दिनमा पनि हामी क्रिकेटको शहर धनगढी र नेपाली क्रिकेटमा योगदान पु¥याउने प्रतिबद्धता जनाउँछौं’, अधिकारीले भने।

घोराही सिमेन्ट इन्डिष्ट्रिको उत्पादन सगरमाथा सिमेन्टले एकेडेमीसँग सहकार्य गर्दै आएको आधा दशक नाघिसकेको छ। यसअघि सगरमाथा सिमेन्टको मुख्य प्रायोजनमा एकेडेमीले धनगढी क्रिकेट लिग हुँदै मुलुककै पहिलो व्यवसायिक क्रिकेट धनगढी प्रिमियर लिग आयोजना गरेको थियो।

सम्झौतापछि एकेडेमीका अध्यक्ष शाहीले एकेडेमीसँगको सहकार्यपछि खुसी व्यक्त गरे।

उनले भने, ‘‘ग्रासरुट क्रिकेटको विकासमा सगरमाथा सिमेन्टको प्रवेशले नेपाली क्रिकेटको प्रवर्द्धनमा ठूलो भूमिका खेल्नेछ। यसका लागि कम्पनीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं। धनगढीलाई क्रिकेटका शहरका रुपमा चिनाउन र यहाँ देशकै पहिलो फ्रेन्चाइजी क्रिकेट प्रतियोगिता आयोजना गर्न सगरमाथा सिमेन्टको प्रमुख हात छ।’’

शाहीले नयाँ सहकार्यले आगामी दिनमा देशको प्रतिनिधित्व गर्ने खेलाडी उत्पादनमा विशेष भूमिका खेल्नेमा विश्वास व्यक्त गरे।

" /> काठमाडौं। धनगढी क्रिकेट एकेडेमी (डीसीए) लाई सगरमाथा सिमेन्टले प्रायोजन गर्ने भएको छ।

"> डीसीएलाई सगरमाथा सिमेन्टको साथ : Dekhapadhi धनगढी क्रिकेट एकेडेमी (डीसीए) लाई सगरमाथा सिमेन्टले प्रायोजन गर्ने भएको छ। घोराही सिमेन्ट इन्डस्ट्रीको उत्पादन सगरमाथा सिमेन्टले तीन वर्षका लागि एकेडेमीलाई प्रायोजन गर्ने भएको हो। त्यसका लागि एकेडेमी र घोराही सिमेन्टबीच बुधबार सम्झौता भएको छ।  ">
डीसीएलाई सगरमाथा सिमेन्टको साथ
काठमाडौं। धनगढी क्रिकेट एकेडेमी (डीसीए) लाई सगरमाथा सिमेन्टले प्रायोजन गर्ने भएको छ।

घोराही सिमेन्ट इन्डस्ट्रीको उत्पादन सगरमाथा सिमेन्टले तीन वर्षका लागि एकेडेमीलाई प्रायोजन गर्ने भएको हो। त्यसका लागि एकेडेमी र घोराही सिमेन्टबीच बुधबार सम्झौता भएको छ।

सम्झौतापत्रमा एकेडेमीकोतर्फबाट अध्यक्ष सुवास शाही र घोराही सिमेन्ट इन्डष्ट्रीकोतर्फबाट बजार व्यवस्थापन प्रमुख प्रतिक अधिकारीले हस्ताक्षर गरे।

सम्झौताअनुसार तीन वर्षका लागि धनगढी क्रिकेट एकेडेमीलाई आवश्यक पर्ने खेल सामाग्री, ग्रास रुट कार्यक्रम, सहभागिता जनाउने प्रतियोगिता लगायत सम्पूर्ण कार्यमा सगरमाथा सिमेन्टले सहयोग गर्नेछ। जसबापत एकेडेमीले प्रयोग गर्ने जर्सी, सहभागिता जनाउने प्रतियोगितामा सिमेन्टको लोगो प्रयोग गर्नेछ।

सम्झौतापछि घोराही सिमेन्ट इन्डिष्ट्रिजका अधिकारीले धनगढी क्रिकेट एकेडेमीसँग पुनः सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।

‘‘विगतझैं आगामी दिनमा पनि हामी क्रिकेटको शहर धनगढी र नेपाली क्रिकेटमा योगदान पु¥याउने प्रतिबद्धता जनाउँछौं’, अधिकारीले भने।

घोराही सिमेन्ट इन्डिष्ट्रिको उत्पादन सगरमाथा सिमेन्टले एकेडेमीसँग सहकार्य गर्दै आएको आधा दशक नाघिसकेको छ। यसअघि सगरमाथा सिमेन्टको मुख्य प्रायोजनमा एकेडेमीले धनगढी क्रिकेट लिग हुँदै मुलुककै पहिलो व्यवसायिक क्रिकेट धनगढी प्रिमियर लिग आयोजना गरेको थियो।

सम्झौतापछि एकेडेमीका अध्यक्ष शाहीले एकेडेमीसँगको सहकार्यपछि खुसी व्यक्त गरे।

उनले भने, ‘‘ग्रासरुट क्रिकेटको विकासमा सगरमाथा सिमेन्टको प्रवेशले नेपाली क्रिकेटको प्रवर्द्धनमा ठूलो भूमिका खेल्नेछ। यसका लागि कम्पनीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं। धनगढीलाई क्रिकेटका शहरका रुपमा चिनाउन र यहाँ देशकै पहिलो फ्रेन्चाइजी क्रिकेट प्रतियोगिता आयोजना गर्न सगरमाथा सिमेन्टको प्रमुख हात छ।’’

शाहीले नयाँ सहकार्यले आगामी दिनमा देशको प्रतिनिधित्व गर्ने खेलाडी उत्पादनमा विशेष भूमिका खेल्नेमा विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्