काठमाडौं। नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई इन्डियन प्रीमियर लिग (आईपीएल)को क्लब दिल्ली क्यापिटल्सले रिलिज गरेको छ ।

दिल्लीले गत वर्षको टिमबाट ६ खेलाडीलाई रिलिज गरेको छ । रिलिज हुनेमा भारतका दुईजना र विदेशी चारजना छन् । दिल्लीले सन्दीपसहित मोहित शर्मा, तुसार देशपाण्डे, किमो पाउल, एलेक्स क्यारी र जासन रोएलाई पनि रिलिज गरेको छ ।

आईपीएलले टिमहरूका लागि खेलाडी ‘रिटेन’ वा ‘रिलिज’ गर्नका लागि बुधबार अन्तिम मिति तोकिएको थियो । यसअनुसार दिल्लीले १९ खेलाडी ‘रिटेन’ गरेको थियो । सन्दीप सन् २०१८ मा दिल्लीमा २० लाख भारुमा आबद्ध भएका थिए ।

सन्दीपले पहिलो सिजनको अन्तिम तीन खेलमा मौका पाएका थिए । सन् २०१९ को सिजन भने सन्दीपले ६ खेलमा मौका पाए । तर गत सिजन भने सन्दीपलाई नियमित टिममा स्थान बनाउन मुस्किल परेको थियो ।

सन्दीपले दिल्लीबाट दुई सिजनमा ९ खेल खेल्दा १३ विकेट लिए। कुनै पनि खेलमा मौका नपाउँदा सिजन २०२० भने सन्दीपका लागि बिर्सनलायक बन्यो।

सन्दीपले अब २०२१ को सिजनका लागि टिममा स्थान बनाउन अब अक्सनबाट छानिनुपर्ने हुन्छ। सिजन २०२१ का लागि आगामी फेब्रुअरी ११ मा अक्सन हुने सम्भावना छ ।

" /> काठमाडौं। नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई इन्डियन प्रीमियर लिग (आईपीएल)को क्लब दिल्ली क्यापिटल्सले रिलिज गरेको छ ।

दिल्लीले गत वर्षको टिमबाट ६ खेलाडीलाई रिलिज गरेको छ । रिलिज हुनेमा भारतका दुईजना र विदेशी चारजना छन् । दिल्लीले सन्दीपसहित मोहित शर्मा, तुसार देशपाण्डे, किमो पाउल, एलेक्स क्यारी र जासन रोएलाई पनि रिलिज गरेको छ ।

आईपीएलले टिमहरूका लागि खेलाडी ‘रिटेन’ वा ‘रिलिज’ गर्नका लागि बुधबार अन्तिम मिति तोकिएको थियो । यसअनुसार दिल्लीले १९ खेलाडी ‘रिटेन’ गरेको थियो । सन्दीप सन् २०१८ मा दिल्लीमा २० लाख भारुमा आबद्ध भएका थिए ।

सन्दीपले पहिलो सिजनको अन्तिम तीन खेलमा मौका पाएका थिए । सन् २०१९ को सिजन भने सन्दीपले ६ खेलमा मौका पाए । तर गत सिजन भने सन्दीपलाई नियमित टिममा स्थान बनाउन मुस्किल परेको थियो ।

सन्दीपले दिल्लीबाट दुई सिजनमा ९ खेल खेल्दा १३ विकेट लिए। कुनै पनि खेलमा मौका नपाउँदा सिजन २०२० भने सन्दीपका लागि बिर्सनलायक बन्यो।

सन्दीपले अब २०२१ को सिजनका लागि टिममा स्थान बनाउन अब अक्सनबाट छानिनुपर्ने हुन्छ। सिजन २०२१ का लागि आगामी फेब्रुअरी ११ मा अक्सन हुने सम्भावना छ ।

"> सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट ‘रिलिज’: Dekhapadhi
सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट ‘रिलिज’
काठमाडौं। नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई इन्डियन प्रीमियर लिग (आईपीएल)को क्लब दिल्ली क्यापिटल्सले रिलिज गरेको छ ।

दिल्लीले गत वर्षको टिमबाट ६ खेलाडीलाई रिलिज गरेको छ । रिलिज हुनेमा भारतका दुईजना र विदेशी चारजना छन् । दिल्लीले सन्दीपसहित मोहित शर्मा, तुसार देशपाण्डे, किमो पाउल, एलेक्स क्यारी र जासन रोएलाई पनि रिलिज गरेको छ ।

आईपीएलले टिमहरूका लागि खेलाडी ‘रिटेन’ वा ‘रिलिज’ गर्नका लागि बुधबार अन्तिम मिति तोकिएको थियो । यसअनुसार दिल्लीले १९ खेलाडी ‘रिटेन’ गरेको थियो । सन्दीप सन् २०१८ मा दिल्लीमा २० लाख भारुमा आबद्ध भएका थिए ।

सन्दीपले पहिलो सिजनको अन्तिम तीन खेलमा मौका पाएका थिए । सन् २०१९ को सिजन भने सन्दीपले ६ खेलमा मौका पाए । तर गत सिजन भने सन्दीपलाई नियमित टिममा स्थान बनाउन मुस्किल परेको थियो ।

सन्दीपले दिल्लीबाट दुई सिजनमा ९ खेल खेल्दा १३ विकेट लिए। कुनै पनि खेलमा मौका नपाउँदा सिजन २०२० भने सन्दीपका लागि बिर्सनलायक बन्यो।

सन्दीपले अब २०२१ को सिजनका लागि टिममा स्थान बनाउन अब अक्सनबाट छानिनुपर्ने हुन्छ। सिजन २०२१ का लागि आगामी फेब्रुअरी ११ मा अक्सन हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्