काठमाडौं । शाहब आलम र आकाश चन्दलले एकआपसमा सात विकेट बाँडेपछि त्रिभुवन आर्मी क्लबले आज प्रदेश १ लाई चार विकेटले जितेको छ।
विवेक मेहेताले अर्धशतक बनाएपछि मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रदेश १ ले ४०.१ ओभरमा सबै विकेट गुमाएर एक सय ३१ रन बनाएको थियो । एक सय ३२ रनको लक्ष्य त्रिभुवन आर्मी क्लबले २९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।
प्रतियोगितामा लगातार तेस्रो जित निकालेको त्रिभुवन आर्मी क्लब समूह ‘ए’को शीर्ष स्थानमा छ । त्रिभुवन आर्मीले यसअघि गण्डकीलाई ९८ रन तथा कर्णाली प्रदेशलाई ८० रनले पराजित गरेको थियो ।
प्रदेश १ का विवेकले ८३ बलमा सात चौका र एक छक्का प्रहार गरेका थिए । विवेकबाहेक फिरदोषले ३२ तथा दीपक पासवानले १९ र दीपेश कँडेलले ११ रन बनाए ।
शाहबले ९.१ ओभरमा तीन मेडनसहित २३ रन दिएर चार विकेट लिए । आकाश चन्दले सात ओभरमा तीन मेडनसहित १५ रन दिएर तीन विकेट लिए । शाहब र आकाशबाहेक सुशन भारी, भिम सार्की र राजेश पुलामी मगरले एक-एक विकेट लिए ।
त्रिभुवन आर्मीले सुरुमै चार विकेट गुमाए पनि रोहितकुमार पौडेल, भिम सार्की र राजेश पुलामीले विभागीय टीमको इनिङ सम्हाले । रोहित कुमारले ३६, भिमले २९, राजेशले अविजित २४ तथा लोकेश बमले १३ रन बनाए ।
प्रदेश एकका फिरदोष, ज्ञानेन्द्र श्रेष्ठ, दीपेश कँडेल र शुभांकर उराओले एकएक विकेट लिए ।
" /> काठमाडौं । शाहब आलम र आकाश चन्दलले एकआपसमा सात विकेट बाँडेपछि त्रिभुवन आर्मी क्लबले आज प्रदेश १ लाई चार विकेटले जितेको छ।
विवेक मेहेताले अर्धशतक बनाएपछि मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको प्रदेश १ ले ४०.१ ओभरमा सबै विकेट गुमाएर एक सय ३१ रन बनाएको थियो । एक सय ३२ रनको लक्ष्य त्रिभुवन आर्मी क्लबले २९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।
प्रतियोगितामा लगातार तेस्रो जित निकालेको त्रिभुवन आर्मी क्लब समूह ‘ए’को शीर्ष स्थानमा छ । त्रिभुवन आर्मीले यसअघि गण्डकीलाई ९८ रन तथा कर्णाली प्रदेशलाई ८० रनले पराजित गरेको थियो ।
प्रदेश १ का विवेकले ८३ बलमा सात चौका र एक छक्का प्रहार गरेका थिए । विवेकबाहेक फिरदोषले ३२ तथा दीपक पासवानले १९ र दीपेश कँडेलले ११ रन बनाए ।
शाहबले ९.१ ओभरमा तीन मेडनसहित २३ रन दिएर चार विकेट लिए । आकाश चन्दले सात ओभरमा तीन मेडनसहित १५ रन दिएर तीन विकेट लिए । शाहब र आकाशबाहेक सुशन भारी, भिम सार्की र राजेश पुलामी मगरले एक-एक विकेट लिए ।
त्रिभुवन आर्मीले सुरुमै चार विकेट गुमाए पनि रोहितकुमार पौडेल, भिम सार्की र राजेश पुलामीले विभागीय टीमको इनिङ सम्हाले । रोहित कुमारले ३६, भिमले २९, राजेशले अविजित २४ तथा लोकेश बमले १३ रन बनाए ।
प्रदेश एकका फिरदोष, ज्ञानेन्द्र श्रेष्ठ, दीपेश कँडेल र शुभांकर उराओले एकएक विकेट लिए ।
"> प्रधानमन्त्री कपमा त्रिभुवन आर्मीकाे लगातार तेस्रो जित: Dekhapadhi
प्रधानमन्त्री कपमा त्रिभुवन आर्मीकाे लगातार तेस्रो जित
काठमाडौं । शाहब आलम र आकाश चन्दलले एकआपसमा सात विकेट बाँडेपछि त्रिभुवन आर्मी क्लबले आज प्रदेश १ लाई चार विकेटले जितेको छ।
प्रतियोगितामा लगातार तेस्रो जित निकालेको त्रिभुवन आर्मी क्लब समूह ‘ए’को शीर्ष स्थानमा छ । त्रिभुवन आर्मीले यसअघि गण्डकीलाई ९८ रन तथा कर्णाली प्रदेशलाई ८० रनले पराजित गरेको थियो ।
प्रदेश १ का विवेकले ८३ बलमा सात चौका र एक छक्का प्रहार गरेका थिए । विवेकबाहेक फिरदोषले ३२ तथा दीपक पासवानले १९ र दीपेश कँडेलले ११ रन बनाए ।
शाहबले ९.१ ओभरमा तीन मेडनसहित २३ रन दिएर चार विकेट लिए । आकाश चन्दले सात ओभरमा तीन मेडनसहित १५ रन दिएर तीन विकेट लिए । शाहब र आकाशबाहेक सुशन भारी, भिम सार्की र राजेश पुलामी मगरले एक-एक विकेट लिए ।
त्रिभुवन आर्मीले सुरुमै चार विकेट गुमाए पनि रोहितकुमार पौडेल, भिम सार्की र राजेश पुलामीले विभागीय टीमको इनिङ सम्हाले । रोहित कुमारले ३६, भिमले २९, राजेशले अविजित २४ तथा लोकेश बमले १३ रन बनाए ।
प्रदेश एकका फिरदोष, ज्ञानेन्द्र श्रेष्ठ, दीपेश कँडेल र शुभांकर उराओले एकएक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्