लेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा चेल्सीलाई २–० ले पराजित गर्दै लेस्टर शीर्ष स्थानमा उक्लिएको हो । उसको १९ खेलबाट ३८ अंक भएको छ ।  ">
चेल्सीलाई स्तब्ध पार्दै लेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा
काठमाडौं। लेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा चेल्सीलाई २–० ले पराजित गर्दै लेस्टर शीर्ष स्थानमा उक्लिएको हो ।

लेस्टरले दुवै गोल पहिलो हाफमा गरेको हो । खेलको छैटौं मिनेटमा नै विल्फ्रेड एनडिडीले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए भने ४१ औं मिनेटमा जेम्स म्याडिसनले अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसकेपछि लेस्टर २–० ले विजयी भयो ।

यो जितसँगै लेस्टर म्यानचेस्टर युनाइटेडलाई एक अंकले पछि पारेर शीर्ष स्थानमा उक्लिएको हो । उसको १९ खेलबाट ३८ अंक भएको छ ।
चेल्सी १९ खेलबाट २९ अंकसहित आठौं स्थानमा छ । गएराति नै भएको अर्को खेलमा वेष्ट ह्यामले वेष्ट ब्रोमलाई २–१ ले हराएको छ ।

प्रतिक्रिया दिनुहोस्