काठमाडौं। पृथु बास्कोटा र आदिल खानले अर्धशतक बनाएपछि बाग्मती प्रदेशले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ३०० रनको विजयी लक्ष्य दिएको छ।
पृथुले ८४ तथा आदिलले ६३ रन बनाएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको बाग्मतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९९ रन बनाएको हो।
पृथुले ८४ रन बनाउन ९४ बलमा १० चौका र दुई छक्का प्रहार गरेका थिए। त्यस्तै आदिलले ८६ बलमा दश चौकासहित ६३ रन बनाए। विपिन आचार्य र ज्ञानेन्द्र मल्लले समान ३२ रन बनाए। पारस खड्काले २०, इशान पाण्डेले १७, आकाश थापाले १३ रन बनाउँदा रामनरेश गिरी १० रनमा अविजित रहे।
सुदूरपश्चिमका नारायण जोशीले तीन विकेट लिँदा सन्तोष भट्ट र भोजराज भट्टले समान दुई विकेट लिए। विनोद लामाको नाममा एक विकेट रह्यो।
समूह ‘ए’ मा रहेको बाग्मतीले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई सात विकेटले पराजित गरेको थियो। सुदूरपश्चिमको भने यो पहिलो खेल हो।

पृथु र आदिल खानको अर्धशतकप्रेरित बागग्मतीद्धारा ३ सय रनको लक्ष्य प्रस्तुत: Dekhapadhi
पृथुले ८४ तथा आदिलले ६३ रन बनाएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको बागग्मतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९९ रन बनाएको हो।

पृथु र आदिल खानको अर्धशतकप्रेरित बागग्मतीद्धारा ३ सय रनको लक्ष्य प्रस्तुत