काठमाडौं। अस्ट्रेलियाविरूद्धको अन्तिम टेस्टमा भारतले जितका लागि ३२७ रनको लक्ष्य पाएको छ।

भारतका मोहम्मद सिराजले पाँच तथा शार्दुल ठाकुरले चार विकेट लिएपछि अस्ट्रेलियाले दोस्रो इनिङमा २९४ रन बनाएको थियो।

तेस्रो दिन सकिँदा अस्ट्रेलिया २१/० को स्थितिमा थियो। ओपनर डेविड वार्नर  २० र मार्कुस ह्यारिस १ रनको स्थितिमा थिए। वार्नरले ४८ तथा ह्यारिसले ३८ रन बनाए।

स्टिभ स्मिथले ५५, क्यामरून ग्रीनले ३७, टिम पाइनले २७, मार्नुस लाबुसेनले २५ रन बनाए। नाथन लियोनले १३ रन बनाउँदा पाट कुमिन्स २८ रनमा अविजित रहे।

अस्ट्रेलियाले पहिलो इनिङमा ३६९ रन बनाएको थियो भने भारतले पहिलो इनिङमा ३३६ रन बनाएको थियो।

" /> काठमाडौं। अस्ट्रेलियाविरूद्धको अन्तिम टेस्टमा भारतले जितका लागि ३२७ रनको लक्ष्य पाएको छ।

भारतका मोहम्मद सिराजले पाँच तथा शार्दुल ठाकुरले चार विकेट लिएपछि अस्ट्रेलियाले दोस्रो इनिङमा २९४ रन बनाएको थियो।

तेस्रो दिन सकिँदा अस्ट्रेलिया २१/० को स्थितिमा थियो। ओपनर डेविड वार्नर  २० र मार्कुस ह्यारिस १ रनको स्थितिमा थिए। वार्नरले ४८ तथा ह्यारिसले ३८ रन बनाए।

स्टिभ स्मिथले ५५, क्यामरून ग्रीनले ३७, टिम पाइनले २७, मार्नुस लाबुसेनले २५ रन बनाए। नाथन लियोनले १३ रन बनाउँदा पाट कुमिन्स २८ रनमा अविजित रहे।

अस्ट्रेलियाले पहिलो इनिङमा ३६९ रन बनाएको थियो भने भारतले पहिलो इनिङमा ३३६ रन बनाएको थियो।

"> भारतलाई ३२७ रनको लक्ष्य : Dekhapadhi अस्ट्रेलियाविरूद्धको अन्तिम टेस्टमा भारतले जितका लागि ३२७ रनको लक्ष्य पाएको छ।
• भारतका मोहम्मद सिराजले पाँच तथा शार्दुल ठाकुरले चार विकेट लिएपछि अस्ट्रेलियाले दोस्रो इनिङमा २९४ रन बनाएको थियो।

भारतलाई ३२७ रनको लक्ष्य
काठमाडौं। अस्ट्रेलियाविरूद्धको अन्तिम टेस्टमा भारतले जितका लागि ३२७ रनको लक्ष्य पाएको छ।

भारतका मोहम्मद सिराजले पाँच तथा शार्दुल ठाकुरले चार विकेट लिएपछि अस्ट्रेलियाले दोस्रो इनिङमा २९४ रन बनाएको थियो।

तेस्रो दिन सकिँदा अस्ट्रेलिया २१/० को स्थितिमा थियो। ओपनर डेविड वार्नर  २० र मार्कुस ह्यारिस १ रनको स्थितिमा थिए। वार्नरले ४८ तथा ह्यारिसले ३८ रन बनाए।

स्टिभ स्मिथले ५५, क्यामरून ग्रीनले ३७, टिम पाइनले २७, मार्नुस लाबुसेनले २५ रन बनाए। नाथन लियोनले १३ रन बनाउँदा पाट कुमिन्स २८ रनमा अविजित रहे।

अस्ट्रेलियाले पहिलो इनिङमा ३६९ रन बनाएको थियो भने भारतले पहिलो इनिङमा ३३६ रन बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्