काठमाडौं। गण्डकी प्रदेशका विशाल पौडेल र सुवास भण्डारीले समान चार विकेट लिएपछि प्रदेश १ ले १०२ रन बनाउँदा सबै विकेट गुमाएको छ। यससँगै गण्डकीले जितका लागि १०३ रनको लक्ष्य पाएको छ।

मुलपानी क्रिकेट मैदानमा प्रदेश १ का कप्तान सिद्धान्त लोहनी टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थिए। तर कप्तान सिद्धान्तको निर्णय सही सावित हुन सकेन।

प्रदेश १ का कुनै पनि ब्याट्सम्यानले लामो इनिङ खेल्न सकेनन्। प्रदेश १ का लागि कप्तान सिद्धान्तले सबभन्दा धेरै २४ रन बनाए। मनिष थापाले २२, शुभांकर उराओले १२, दीपक पासवानले ११ तथा दीपक कँडेलले १० रन बनाए।

गण्डकीका विशालले ६.४ ओभरमा २५ रन दिएर चार विकेट लिए। त्यस्तै सवासले सात ओभरमा चार मेडनसहित १८ रन दिएर चार विकेट लिए। वीपिन खत्रीले दुई विकेट लिए।

यसअघि प्रदेश १ एपीएफसँग १३५ रनले पराजित भएको थियो। गण्डकी भने त्रिभुवन आर्मी क्लबसँग ९७ रनले पराजित भएको थियो।

" /> काठमाडौं। गण्डकी प्रदेशका विशाल पौडेल र सुवास भण्डारीले समान चार विकेट लिएपछि प्रदेश १ ले १०२ रन बनाउँदा सबै विकेट गुमाएको छ। यससँगै गण्डकीले जितका लागि १०३ रनको लक्ष्य पाएको छ।

मुलपानी क्रिकेट मैदानमा प्रदेश १ का कप्तान सिद्धान्त लोहनी टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थिए। तर कप्तान सिद्धान्तको निर्णय सही सावित हुन सकेन।

प्रदेश १ का कुनै पनि ब्याट्सम्यानले लामो इनिङ खेल्न सकेनन्। प्रदेश १ का लागि कप्तान सिद्धान्तले सबभन्दा धेरै २४ रन बनाए। मनिष थापाले २२, शुभांकर उराओले १२, दीपक पासवानले ११ तथा दीपक कँडेलले १० रन बनाए।

गण्डकीका विशालले ६.४ ओभरमा २५ रन दिएर चार विकेट लिए। त्यस्तै सवासले सात ओभरमा चार मेडनसहित १८ रन दिएर चार विकेट लिए। वीपिन खत्रीले दुई विकेट लिए।

यसअघि प्रदेश १ एपीएफसँग १३५ रनले पराजित भएको थियो। गण्डकी भने त्रिभुवन आर्मी क्लबसँग ९७ रनले पराजित भएको थियो।

"> गण्डकीलाई १०३ रनको लक्ष्य: Dekhapadhi मुलपानी क्रिकेट मैदानमा प्रदेश १ का कप्तान सिद्धान्त लोहनीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थिए।
• प्रदेश १ का लागि कप्तान सिद्धान्तले सबभन्दा धेरै २४ रन बनाए।
• गण्डकीका विशालले ६.४ ओभरमा २५ रन दिएर चार विकेट लिए। त्यस्तै सवासले सात ओभरमा चार मेडनसहित १८ रन दिएर चार विकेट लिए।

गण्डकीलाई १०३ रनको लक्ष्य
काठमाडौं। गण्डकी प्रदेशका विशाल पौडेल र सुवास भण्डारीले समान चार विकेट लिएपछि प्रदेश १ ले १०२ रन बनाउँदा सबै विकेट गुमाएको छ। यससँगै गण्डकीले जितका लागि १०३ रनको लक्ष्य पाएको छ।

मुलपानी क्रिकेट मैदानमा प्रदेश १ का कप्तान सिद्धान्त लोहनी टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थिए। तर कप्तान सिद्धान्तको निर्णय सही सावित हुन सकेन।

प्रदेश १ का कुनै पनि ब्याट्सम्यानले लामो इनिङ खेल्न सकेनन्। प्रदेश १ का लागि कप्तान सिद्धान्तले सबभन्दा धेरै २४ रन बनाए। मनिष थापाले २२, शुभांकर उराओले १२, दीपक पासवानले ११ तथा दीपक कँडेलले १० रन बनाए।

गण्डकीका विशालले ६.४ ओभरमा २५ रन दिएर चार विकेट लिए। त्यस्तै सवासले सात ओभरमा चार मेडनसहित १८ रन दिएर चार विकेट लिए। वीपिन खत्रीले दुई विकेट लिए।

यसअघि प्रदेश १ एपीएफसँग १३५ रनले पराजित भएको थियो। गण्डकी भने त्रिभुवन आर्मी क्लबसँग ९७ रनले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्