काठमाडौं। राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बाग्मती प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सुदूरपश्चिम प्रदेशविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि बाग्मतिले पहिले ब्याटिङ गर्न लागेको हो।
समूह ‘बी’ मा रहेको बाग्मती प्रदेशले पहिलो खेलमा बिभागीय टिम नेपाल पुलिस क्लबलाई सात विकेटले पराजित गरेको थियो। सुदूरपश्चिमको भने यो पहिलो खेल हो।
" />

">
सुदूरपश्चिमविरुद्ध बाग्मती प्रदेशले पहिलो ब्याटिङ गर्ने: Dekhapadhi
राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बाग्मती प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सुदूरपश्चिम प्रदेशविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
">
सुदूरपश्चिमविरुद्ध बाग्मती प्रदेशले पहिलो ब्याटिङ गर्ने
<p style="text-align: justify;">काठमाडौं। राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बाग्मती प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सुदूरपश्चिम प्रदेशविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। </p>
<p style="text-align: justify;">कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि बाग्मतिले पहिले ब्याटिङ गर्न लागेको हो। </p>
<p style="text-align: justify;">समूह ‘बी’ मा रहेको बाग्मती प्रदेशले पहिलो खेलमा बिभागीय टिम नेपाल पुलिस क्लबलाई सात विकेटले पराजित गरेको थियो। सुदूरपश्चिमको भने यो पहिलो खेल हो। <br />
</p>