काठमाडौं। बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्कीले बुन्डेसलिगामा अर्को कीर्तिमान कायम गरेका छन्।

लेवान्डोस्कीको कीर्तिमानी गोलमा बायर्नले फ्रेइबर्गलाई पराजित गर्दै शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ।

पोल्यान्डका फरवार्ड लेवानडोस्कीले सातौं मिनेटमा गरेको गोलबाट बायर्नले अग्रता लिएको थियो। जितसँगै लेवान्डोस्की बुन्डेस लिगको पहिलो १६ खेलमा २१ गोल गर्ने पहिलो खेलाडी बनेका छन्।

लेवान्डोस्कीले १० गोल पहिलो पाँच खेलमा गरेका थिए। त्यो पनि लेवान्डोस्कीको कीर्तिमान नै थियो। लेवान्डोस्की यही अनुपातमा अघि बढे गर्ड मुलरले ४९ वर्षअघि ४० गोल गरेर बनाएको कीर्तिमान तोड्ने सम्भावना छ।

फ्रेइबर्गका वैकल्पिक खेलाडी निल्स पिटर्सनले ६२औं मिनेटमा बराबरी गोल फर्काए। खेल सकिन १६ मिनेट बाँकी हुँदा थोमस मुलरले गरेको गोल बायर्नको जितमा निर्णायक बन्यो।

जितसँगै बायर्नले शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ। बायर्नले १६ खेलबाट ३६ अंक जोडेको छ। दोस्रो स्थानको आरबी लेइप्जिगले ३२ अंक जोडेको छ।

बायर्न यसअघि जर्मन कपमा दोस्रो श्रेणीको क्लब होलस्टेन किलसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो।

बुन्डेसलिगाको अर्को खेलमा फ्रांकफर्टले शाल्केलाई ३–१ ले पराजित गर्यो।

" /> काठमाडौं। बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्कीले बुन्डेसलिगामा अर्को कीर्तिमान कायम गरेका छन्।

लेवान्डोस्कीको कीर्तिमानी गोलमा बायर्नले फ्रेइबर्गलाई पराजित गर्दै शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ।

पोल्यान्डका फरवार्ड लेवानडोस्कीले सातौं मिनेटमा गरेको गोलबाट बायर्नले अग्रता लिएको थियो। जितसँगै लेवान्डोस्की बुन्डेस लिगको पहिलो १६ खेलमा २१ गोल गर्ने पहिलो खेलाडी बनेका छन्।

लेवान्डोस्कीले १० गोल पहिलो पाँच खेलमा गरेका थिए। त्यो पनि लेवान्डोस्कीको कीर्तिमान नै थियो। लेवान्डोस्की यही अनुपातमा अघि बढे गर्ड मुलरले ४९ वर्षअघि ४० गोल गरेर बनाएको कीर्तिमान तोड्ने सम्भावना छ।

फ्रेइबर्गका वैकल्पिक खेलाडी निल्स पिटर्सनले ६२औं मिनेटमा बराबरी गोल फर्काए। खेल सकिन १६ मिनेट बाँकी हुँदा थोमस मुलरले गरेको गोल बायर्नको जितमा निर्णायक बन्यो।

जितसँगै बायर्नले शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ। बायर्नले १६ खेलबाट ३६ अंक जोडेको छ। दोस्रो स्थानको आरबी लेइप्जिगले ३२ अंक जोडेको छ।

बायर्न यसअघि जर्मन कपमा दोस्रो श्रेणीको क्लब होलस्टेन किलसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो।

बुन्डेसलिगाको अर्को खेलमा फ्रांकफर्टले शाल्केलाई ३–१ ले पराजित गर्यो।

"> बुन्डेसलिगामा लेवान्डोस्कीको अर्को कीर्तिमान: Dekhapadhi बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्की बुन्डेस लिगको पहिलो १६ खेलमा २१ गोल गर्ने पहिलो खेलाडी बनेका छन्।
• लेवान्डोस्कीले १० गोल पहिलो पाँच खेलमा गरेका थिए। त्यो पनि लेवान्डोस्कीको कीर्तिमान नै थियो।

बुन्डेसलिगामा लेवान्डोस्कीको अर्को कीर्तिमान
काठमाडौं। बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्कीले बुन्डेसलिगामा अर्को कीर्तिमान कायम गरेका छन्।

लेवान्डोस्कीको कीर्तिमानी गोलमा बायर्नले फ्रेइबर्गलाई पराजित गर्दै शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ।

पोल्यान्डका फरवार्ड लेवानडोस्कीले सातौं मिनेटमा गरेको गोलबाट बायर्नले अग्रता लिएको थियो। जितसँगै लेवान्डोस्की बुन्डेस लिगको पहिलो १६ खेलमा २१ गोल गर्ने पहिलो खेलाडी बनेका छन्।

लेवान्डोस्कीले १० गोल पहिलो पाँच खेलमा गरेका थिए। त्यो पनि लेवान्डोस्कीको कीर्तिमान नै थियो। लेवान्डोस्की यही अनुपातमा अघि बढे गर्ड मुलरले ४९ वर्षअघि ४० गोल गरेर बनाएको कीर्तिमान तोड्ने सम्भावना छ।

फ्रेइबर्गका वैकल्पिक खेलाडी निल्स पिटर्सनले ६२औं मिनेटमा बराबरी गोल फर्काए। खेल सकिन १६ मिनेट बाँकी हुँदा थोमस मुलरले गरेको गोल बायर्नको जितमा निर्णायक बन्यो।

जितसँगै बायर्नले शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ। बायर्नले १६ खेलबाट ३६ अंक जोडेको छ। दोस्रो स्थानको आरबी लेइप्जिगले ३२ अंक जोडेको छ।

बायर्न यसअघि जर्मन कपमा दोस्रो श्रेणीको क्लब होलस्टेन किलसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो।

बुन्डेसलिगाको अर्को खेलमा फ्रांकफर्टले शाल्केलाई ३–१ ले पराजित गर्यो।

प्रतिक्रिया दिनुहोस्