काठमाडौं। एन्टोनियो कोन्टेको प्रशिक्षणमा रहेको इन्टर मिलानले गएराति युभेन्टसलाई २–० ले पराजित गरेको छ। यससँगै इन्टरले इटलियन सिरी ‘ए’ को शीर्ष क्लब एसी मिलानसँगको अंक बराबरी गरेको छ।
प्रशिक्षक कोन्टेको पूर्व क्लब युभेन्टसलाई पराजित गर्न अर्टुरो भिडाल र निकोलो बरेलाले गरेको गोल पर्याप्त भयो।
भिडालले बरेलाको पासमा १२औं मिनेटमा हेडमार्फत गोल गरेका थिए। भिडालले इटालीको शीर्ष लिगमा ६ वर्षपछि गोल गरेका हुन्। उनले पछिल्लो पटक २०१५ मा युभेन्टसका लागि गोल गरेका थिए।
बरेलाले ५२औं मिनेटमा अर्को गोल थपेपछि इन्टरले घरेलु मैदानमा सहज विजय हासिल गरेको थियो।
जितसँगै इन्टरले १८ खेलबाट ४० अंक जोडेको छ। जुन शीर्ष स्थानको एसी मिलानसँग बराबरी हो। तथापि मिलानले एक खेल कम खेलेको छ।
आन्द्रे पिर्लोको युभेन्टस भने पाँचौं स्थानमा छ। साविक विजेता युभेन्टस मिलानभन्दा सात अंकले पछाडि छ।
इन्टरका प्रशिक्षक कोन्टेले २०१२ देखि २०१४ को बिचमा युभेन्टसलाई तीन सिरी ‘ए’ उपाधि जिताएका थिए। २०१९ मा इन्टर मिलानको प्रशिक्षण सम्हालेका कोन्टेले यसअघिको दुई भेटमा पूर्व क्लब युभेन्टसमाथि विजय हासिल गर्न सकेका थिएनन्।

इन्टरसँग साविक विजेता युभेन्टस पराजित: Dekhapadhi
एन्टोनियो कोन्टेको प्रशिक्षणमा रहेको इन्टर मिलानले गएराति युभेन्टसलाई २–० ले पराजित गरेको छ। प्रशिक्षक कोन्टेको पूर्व क्लब युभेन्टसलाई पराजित गर्न अर्टुरो भिडाल र निकोलो बरेलाले गरेको गोल पर्याप्त भयो।
इन्टरका प्रशिक्षक कोन्टेले २०१२ देखि २०१४ को बिचमा युभेन्टसलाई तीन सिरी ‘ए’ उपाधि जिताएका थिए।
इन्टरसँग साविक विजेता युभेन्टस पराजित