काठमाडौं। नेपाल पुलिस स्कूल र अखिल नेपाल फुटबल एसोसियसन (एन्फा) बीच ‘नेपाल पुलिस स्कूल फुटबल एकेडेमी’ स्थापनार्थ समझदारीपत्रमा हस्ताक्षर भएको छ।

प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रममा नेपाल पुलिस स्कूल साँगाको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाही र एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल पुलिस स्कूललाई सहकार्यका लागि एन्फाले छनोट गरेकोमा आभार प्रकट गरेका थिए।

समझदारीपत्रमा व्यक्त प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याउन दुवैपक्ष गम्भीरतापूर्वक लाग्नुपर्ने उनले बताए। कार्यान्वयनको चरणमा लैजानका लागि संगठनले आवश्यक सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका थिए।

उक्त अवसरमा एन्फा अध्यक्ष शेर्पाले नेपाल प्रहरीको गौरवमय इतिहासमा थप नयाँ कामको थालनीमा सहभागी भई सँगसँगै जान पाउँदा खुसी व्यक्त गरे।

नेपाल प्रहरीको खेलकुद विकासको लागि समझदारीपत्रअनुसार सहयोग गर्न एन्फा सदैव तत्पर रहने प्रतिबद्धतासमेत उनले जनाए।

नेपाल पुलिस स्कूल साँगा काभ्रेमा ‘नेपाल पुलिस स्कूल फुटबल एकेडेमी’ स्थापना गर्न लागिएको हो।

एकेडेमीको स्थापना पश्चात् नेपाल प्रहरीको प्रतिनिधित्व गर्ने नेपाल पुलिस क्लबले एएफसी कप क्लब लाइसेन्सको लागि तोकिएको अधिकांश मापदण्डहरू पूरा गर्ने छ।

" /> काठमाडौं। नेपाल पुलिस स्कूल र अखिल नेपाल फुटबल एसोसियसन (एन्फा) बीच ‘नेपाल पुलिस स्कूल फुटबल एकेडेमी’ स्थापनार्थ समझदारीपत्रमा हस्ताक्षर भएको छ।

प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रममा नेपाल पुलिस स्कूल साँगाको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाही र एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल पुलिस स्कूललाई सहकार्यका लागि एन्फाले छनोट गरेकोमा आभार प्रकट गरेका थिए।

समझदारीपत्रमा व्यक्त प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याउन दुवैपक्ष गम्भीरतापूर्वक लाग्नुपर्ने उनले बताए। कार्यान्वयनको चरणमा लैजानका लागि संगठनले आवश्यक सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका थिए।

उक्त अवसरमा एन्फा अध्यक्ष शेर्पाले नेपाल प्रहरीको गौरवमय इतिहासमा थप नयाँ कामको थालनीमा सहभागी भई सँगसँगै जान पाउँदा खुसी व्यक्त गरे।

नेपाल प्रहरीको खेलकुद विकासको लागि समझदारीपत्रअनुसार सहयोग गर्न एन्फा सदैव तत्पर रहने प्रतिबद्धतासमेत उनले जनाए।

नेपाल पुलिस स्कूल साँगा काभ्रेमा ‘नेपाल पुलिस स्कूल फुटबल एकेडेमी’ स्थापना गर्न लागिएको हो।

एकेडेमीको स्थापना पश्चात् नेपाल प्रहरीको प्रतिनिधित्व गर्ने नेपाल पुलिस क्लबले एएफसी कप क्लब लाइसेन्सको लागि तोकिएको अधिकांश मापदण्डहरू पूरा गर्ने छ।

"> 'नेपाल पुलिस स्कूल फुटबल एकेडेमी’ स्थापना गर्न एन्फासँग समझदारीपत्रमा हस्ताक्षर: Dekhapadhi एकेडेमीको स्थापनापश्चात् नेपाल प्रहरीको प्रतिनिधित्व गर्ने नेपाल पुलिस क्लबले एएफसी कप क्लब लाइसेन्सको लागि तोकिएको अधिकांश मापदण्डहरू पूरा गर्ने छ।  ">
'नेपाल पुलिस स्कूल फुटबल एकेडेमी’ स्थापना गर्न एन्फासँग समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं। नेपाल पुलिस स्कूल र अखिल नेपाल फुटबल एसोसियसन (एन्फा) बीच ‘नेपाल पुलिस स्कूल फुटबल एकेडेमी’ स्थापनार्थ समझदारीपत्रमा हस्ताक्षर भएको छ।

प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रममा नेपाल पुलिस स्कूल साँगाको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाही र एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल पुलिस स्कूललाई सहकार्यका लागि एन्फाले छनोट गरेकोमा आभार प्रकट गरेका थिए।

समझदारीपत्रमा व्यक्त प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याउन दुवैपक्ष गम्भीरतापूर्वक लाग्नुपर्ने उनले बताए। कार्यान्वयनको चरणमा लैजानका लागि संगठनले आवश्यक सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका थिए।

उक्त अवसरमा एन्फा अध्यक्ष शेर्पाले नेपाल प्रहरीको गौरवमय इतिहासमा थप नयाँ कामको थालनीमा सहभागी भई सँगसँगै जान पाउँदा खुसी व्यक्त गरे।

नेपाल प्रहरीको खेलकुद विकासको लागि समझदारीपत्रअनुसार सहयोग गर्न एन्फा सदैव तत्पर रहने प्रतिबद्धतासमेत उनले जनाए।

नेपाल पुलिस स्कूल साँगा काभ्रेमा ‘नेपाल पुलिस स्कूल फुटबल एकेडेमी’ स्थापना गर्न लागिएको हो।

एकेडेमीको स्थापना पश्चात् नेपाल प्रहरीको प्रतिनिधित्व गर्ने नेपाल पुलिस क्लबले एएफसी कप क्लब लाइसेन्सको लागि तोकिएको अधिकांश मापदण्डहरू पूरा गर्ने छ।

प्रतिक्रिया दिनुहोस्