काठमाडौं। पृथु बास्कोटाको अविजित ४८ रन तथा नन्दन यादव र तिलक भण्डारीले समान चार/चार विकेट लिएपछि बागमती प्रदेशले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबलाई सात विकेटले पराजित गरेको छ।

नन्दन र तिलकले समान चार विकेट लिएपछि पुलिस क्लबले २९.३ ओभरमा १११ रन बनाउँदा सबै विकेट गुमायो। पृथुले अविजित ४८ रन बनाएपछि बागमती प्रदेशले ११२ रनको लक्ष्य ३४.४ ओभरमा तीन विकेट गुमाएर पुरा गरेको थियो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए। त्यसपछि ब्याटिङ थालेको पुलिस क्लबका कुनै पनि ब्याट्सम्यानले लामो इनिङ खेल्न सकेनन्।

दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले चौथो विकेटका लागि गरेको ३४ रनको साझेदारी नै पुलिस क्लबको इनिङमा बनेको सबभन्दा ठूलो साझेदारी हो।

आरिफ र दीपेन्द्रसिंहले समान २१ रन बनाए। पुलिस क्लबका ब्याट्सम्यानले बनाएको यो सबभन्दा ठूलो स्कोर हो। ओपनर सुनिल धमला र कुशल भुर्तेलले समान १७ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नन्दनले नौ ओभरमा एक मेडनसहित ३१ रन दिएर चार विकेट लिए। तिलकले ७.३ ओभरमा एक मेडनसहित १७ रन दिएर चार विकेट लिए। रामनरेश गिरीले ६ ओभरमा ३० रन दिएर दुई विकेट लिए।

११२ रनको लक्ष्य पूरा गर्ने क्रममा पृथुले ६६ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे। इशान पाण्डेले अविजित १७ रन बनाए। पारस खड्काले पनि १७ रन जोडे। आदिल खानले १२ रन बनाए।

पुलिस क्लबका ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए।

" /> काठमाडौं। पृथु बास्कोटाको अविजित ४८ रन तथा नन्दन यादव र तिलक भण्डारीले समान चार/चार विकेट लिएपछि बागमती प्रदेशले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबलाई सात विकेटले पराजित गरेको छ।

नन्दन र तिलकले समान चार विकेट लिएपछि पुलिस क्लबले २९.३ ओभरमा १११ रन बनाउँदा सबै विकेट गुमायो। पृथुले अविजित ४८ रन बनाएपछि बागमती प्रदेशले ११२ रनको लक्ष्य ३४.४ ओभरमा तीन विकेट गुमाएर पुरा गरेको थियो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए। त्यसपछि ब्याटिङ थालेको पुलिस क्लबका कुनै पनि ब्याट्सम्यानले लामो इनिङ खेल्न सकेनन्।

दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले चौथो विकेटका लागि गरेको ३४ रनको साझेदारी नै पुलिस क्लबको इनिङमा बनेको सबभन्दा ठूलो साझेदारी हो।

आरिफ र दीपेन्द्रसिंहले समान २१ रन बनाए। पुलिस क्लबका ब्याट्सम्यानले बनाएको यो सबभन्दा ठूलो स्कोर हो। ओपनर सुनिल धमला र कुशल भुर्तेलले समान १७ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नन्दनले नौ ओभरमा एक मेडनसहित ३१ रन दिएर चार विकेट लिए। तिलकले ७.३ ओभरमा एक मेडनसहित १७ रन दिएर चार विकेट लिए। रामनरेश गिरीले ६ ओभरमा ३० रन दिएर दुई विकेट लिए।

११२ रनको लक्ष्य पूरा गर्ने क्रममा पृथुले ६६ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे। इशान पाण्डेले अविजित १७ रन बनाए। पारस खड्काले पनि १७ रन जोडे। आदिल खानले १२ रन बनाए।

पुलिस क्लबका ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए।

"> प्रधानमन्त्री कप क्रिकेट : बागमती प्रदेशले पुलिस क्लबलाई ७ विकेटले हरायो: Dekhapadhi
प्रधानमन्त्री कप क्रिकेट : बागमती प्रदेशले पुलिस क्लबलाई ७ विकेटले हरायो
काठमाडौं। पृथु बास्कोटाको अविजित ४८ रन तथा नन्दन यादव र तिलक भण्डारीले समान चार/चार विकेट लिएपछि बागमती प्रदेशले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबलाई सात विकेटले पराजित गरेको छ।

नन्दन र तिलकले समान चार विकेट लिएपछि पुलिस क्लबले २९.३ ओभरमा १११ रन बनाउँदा सबै विकेट गुमायो। पृथुले अविजित ४८ रन बनाएपछि बागमती प्रदेशले ११२ रनको लक्ष्य ३४.४ ओभरमा तीन विकेट गुमाएर पुरा गरेको थियो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए। त्यसपछि ब्याटिङ थालेको पुलिस क्लबका कुनै पनि ब्याट्सम्यानले लामो इनिङ खेल्न सकेनन्।

दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले चौथो विकेटका लागि गरेको ३४ रनको साझेदारी नै पुलिस क्लबको इनिङमा बनेको सबभन्दा ठूलो साझेदारी हो।

आरिफ र दीपेन्द्रसिंहले समान २१ रन बनाए। पुलिस क्लबका ब्याट्सम्यानले बनाएको यो सबभन्दा ठूलो स्कोर हो। ओपनर सुनिल धमला र कुशल भुर्तेलले समान १७ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नन्दनले नौ ओभरमा एक मेडनसहित ३१ रन दिएर चार विकेट लिए। तिलकले ७.३ ओभरमा एक मेडनसहित १७ रन दिएर चार विकेट लिए। रामनरेश गिरीले ६ ओभरमा ३० रन दिएर दुई विकेट लिए।

११२ रनको लक्ष्य पूरा गर्ने क्रममा पृथुले ६६ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे। इशान पाण्डेले अविजित १७ रन बनाए। पारस खड्काले पनि १७ रन जोडे। आदिल खानले १२ रन बनाए।

पुलिस क्लबका ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्