काठमाडौं। ओपनर अनिल मण्डलको अर्धशतकप्रेरित त्रिभुवन आर्मी क्लबले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई जितका लागि १९६ रनको लक्ष्य पेस गरेको छ।

अनिलले ८९ रन बनाएपछि मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले ४३.१ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनाएको हो।

अनिलले ११४ बलमा १४ चौकासहित ८९ रन बनाएका हुन्। अनिलले कप्तान विनोद भण्डारीसँग चौथो विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए। त्रिभुवन आर्मीले सुरूमै तीन विकेट गुमाएको थियो।

राजु रिजालले रनको खाता खोल्न सकेनन् भने रोहितकुमार पौडेल ११ रन बनाएर पवेलियन फर्किए। हरि चौहान सात रनमा आउट भए। १२.१ ओभरमा हरि आउट हुँदा त्रिभुवन आर्मी क्लब ४२/३ को स्थितिमा थियो।

त्यसपछि अनिल र कप्तान विनोदले आर्मीको इनिङ उकासे। विनोद ३३.१ ओभरमा आउट हुँदा आर्मीले १५७ रन बनाएको थियो। विनोदले ४१ रन बनाए।

भीम सार्कीले पनि रनको खाता खोल्न सकेनन्। राजेश पुलामीमगरले १६ र लोकेश बमले १३ रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

कर्णालीका दिनेश अधिकारी, राज शाह र दिवान पुनले समान दुई विकेट लिए। अनुज चुनरा, रवीन्द्र शाही र यनिष सिंहको नाममा एक/एक विकेट रह्यो।

" /> काठमाडौं। ओपनर अनिल मण्डलको अर्धशतकप्रेरित त्रिभुवन आर्मी क्लबले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई जितका लागि १९६ रनको लक्ष्य पेस गरेको छ।

अनिलले ८९ रन बनाएपछि मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले ४३.१ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनाएको हो।

अनिलले ११४ बलमा १४ चौकासहित ८९ रन बनाएका हुन्। अनिलले कप्तान विनोद भण्डारीसँग चौथो विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए। त्रिभुवन आर्मीले सुरूमै तीन विकेट गुमाएको थियो।

राजु रिजालले रनको खाता खोल्न सकेनन् भने रोहितकुमार पौडेल ११ रन बनाएर पवेलियन फर्किए। हरि चौहान सात रनमा आउट भए। १२.१ ओभरमा हरि आउट हुँदा त्रिभुवन आर्मी क्लब ४२/३ को स्थितिमा थियो।

त्यसपछि अनिल र कप्तान विनोदले आर्मीको इनिङ उकासे। विनोद ३३.१ ओभरमा आउट हुँदा आर्मीले १५७ रन बनाएको थियो। विनोदले ४१ रन बनाए।

भीम सार्कीले पनि रनको खाता खोल्न सकेनन्। राजेश पुलामीमगरले १६ र लोकेश बमले १३ रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

कर्णालीका दिनेश अधिकारी, राज शाह र दिवान पुनले समान दुई विकेट लिए। अनुज चुनरा, रवीन्द्र शाही र यनिष सिंहको नाममा एक/एक विकेट रह्यो।

"> कर्णालीलाई जितका लागि १९६ रनको लक्ष्य: Dekhapadhi अनिलले ११४ बलमा १४ चौकासहित ८९ रन बनाएका हुन्। अनिलले कप्तान विनोद भण्डारीसँग चौथो विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए।
• टस जितेर ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले ४३.१ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनाएको हो।
• कर्णालीका दिनेश अधिकारी, राज शाह र दिवान पुनले समान दुई विकेट लिए।

कर्णालीलाई जितका लागि १९६ रनको लक्ष्य
काठमाडौं। ओपनर अनिल मण्डलको अर्धशतकप्रेरित त्रिभुवन आर्मी क्लबले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई जितका लागि १९६ रनको लक्ष्य पेस गरेको छ।

अनिलले ८९ रन बनाएपछि मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले ४३.१ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनाएको हो।

अनिलले ११४ बलमा १४ चौकासहित ८९ रन बनाएका हुन्। अनिलले कप्तान विनोद भण्डारीसँग चौथो विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए। त्रिभुवन आर्मीले सुरूमै तीन विकेट गुमाएको थियो।

राजु रिजालले रनको खाता खोल्न सकेनन् भने रोहितकुमार पौडेल ११ रन बनाएर पवेलियन फर्किए। हरि चौहान सात रनमा आउट भए। १२.१ ओभरमा हरि आउट हुँदा त्रिभुवन आर्मी क्लब ४२/३ को स्थितिमा थियो।

त्यसपछि अनिल र कप्तान विनोदले आर्मीको इनिङ उकासे। विनोद ३३.१ ओभरमा आउट हुँदा आर्मीले १५७ रन बनाएको थियो। विनोदले ४१ रन बनाए।

भीम सार्कीले पनि रनको खाता खोल्न सकेनन्। राजेश पुलामीमगरले १६ र लोकेश बमले १३ रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

कर्णालीका दिनेश अधिकारी, राज शाह र दिवान पुनले समान दुई विकेट लिए। अनुज चुनरा, रवीन्द्र शाही र यनिष सिंहको नाममा एक/एक विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस्