काठमाडौं। बागमती प्रदेशका नन्दन यादव र तिलक भण्डारीले समान चार विकेट लिएपछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब धराशायी भएको छ।

पुलिस क्लबले २९.३ ओभरमा १११ रन बनाउँदा सबै विकेट गुमायो। बागमती प्रदेशले जितका लागि ११२ रनको लक्ष्य पाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए। त्यसपछि ब्याटिङ थालेको पुलिस क्लबका कुनै पनि ब्याट्सम्यानले लामो इनिङ खेल्न सकेनन्। दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले चौथो विकेटका लागि गरेको ३४ रनको साझेदारी नै पुलिस क्लबको इनिङमा बनेको सबभन्दा ठूलो साझेदारी हो।

आरिफ र दीपेन्द्रसिंहले समान २१ रन बनाए। पुलिस क्लबका ब्याट्सम्यानले बनाएको यो सबभन्दा ठूलो स्कोर हो। ओपनर सुनिल धमला र कुशल भुर्तेलले समान १७ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नन्दनले नौ ओभरमा एक मेडनसहित ३१ रन दिएर चार विकेट लिए। तिलकले ७.३ ओभरमा एक मेडनसहित १७ रन दिएर चार विकेट लिए। रामनरेश गिरीले ६ ओभरमा ३० रन दिएर दुई विकेट लिए।

" /> काठमाडौं। बागमती प्रदेशका नन्दन यादव र तिलक भण्डारीले समान चार विकेट लिएपछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब धराशायी भएको छ।

पुलिस क्लबले २९.३ ओभरमा १११ रन बनाउँदा सबै विकेट गुमायो। बागमती प्रदेशले जितका लागि ११२ रनको लक्ष्य पाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए। त्यसपछि ब्याटिङ थालेको पुलिस क्लबका कुनै पनि ब्याट्सम्यानले लामो इनिङ खेल्न सकेनन्। दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले चौथो विकेटका लागि गरेको ३४ रनको साझेदारी नै पुलिस क्लबको इनिङमा बनेको सबभन्दा ठूलो साझेदारी हो।

आरिफ र दीपेन्द्रसिंहले समान २१ रन बनाए। पुलिस क्लबका ब्याट्सम्यानले बनाएको यो सबभन्दा ठूलो स्कोर हो। ओपनर सुनिल धमला र कुशल भुर्तेलले समान १७ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नन्दनले नौ ओभरमा एक मेडनसहित ३१ रन दिएर चार विकेट लिए। तिलकले ७.३ ओभरमा एक मेडनसहित १७ रन दिएर चार विकेट लिए। रामनरेश गिरीले ६ ओभरमा ३० रन दिएर दुई विकेट लिए।

"> बागमतीलाई जितका लागि ११२ रनको लक्ष्य: Dekhapadhi नन्दनले ३१ रन तथा तिलकले १७ रन दिएर समान चार विकेट लिए।
• आरिफ र दीपेन्द्रसिंहले समान २१ रन बनाए। पुलिस क्लबका ब्याट्सम्यानले बनाएको यो सबभन्दा ठुलो स्कोर हो।

बागमतीलाई जितका लागि ११२ रनको लक्ष्य
काठमाडौं। बागमती प्रदेशका नन्दन यादव र तिलक भण्डारीले समान चार विकेट लिएपछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब धराशायी भएको छ।

पुलिस क्लबले २९.३ ओभरमा १११ रन बनाउँदा सबै विकेट गुमायो। बागमती प्रदेशले जितका लागि ११२ रनको लक्ष्य पाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए। त्यसपछि ब्याटिङ थालेको पुलिस क्लबका कुनै पनि ब्याट्सम्यानले लामो इनिङ खेल्न सकेनन्। दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले चौथो विकेटका लागि गरेको ३४ रनको साझेदारी नै पुलिस क्लबको इनिङमा बनेको सबभन्दा ठूलो साझेदारी हो।

आरिफ र दीपेन्द्रसिंहले समान २१ रन बनाए। पुलिस क्लबका ब्याट्सम्यानले बनाएको यो सबभन्दा ठूलो स्कोर हो। ओपनर सुनिल धमला र कुशल भुर्तेलले समान १७ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नन्दनले नौ ओभरमा एक मेडनसहित ३१ रन दिएर चार विकेट लिए। तिलकले ७.३ ओभरमा एक मेडनसहित १७ रन दिएर चार विकेट लिए। रामनरेश गिरीले ६ ओभरमा ३० रन दिएर दुई विकेट लिए।

प्रतिक्रिया दिनुहोस्