काठमाडौं। इंग्लिस फुटबलमा सबभन्दा सफल दुई क्लब म्यानचेस्टर युनाइटेड र लिभरपुल आइतबार आमने सामने हुँदैछन्।

लिभरपुल भ्रमणमा निस्कने युनाइटेड विजयी नतिजा निकाल्दै इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा ६ अंकको स्पष्ट अग्रता लिने लक्ष्यमा हुनेछ भने घरेलु टिम दुरी घटाउने लक्ष्यमा छ।

युनाइटेड एनफिल्डमा २०१६ जनवरीपछि पहिलो पटक विजय हासिल गर्ने लक्ष्यमा छ। लिभरपुल भने लिगमा युनाइटेडको लगातार जितको यात्रा यात्रा टुंग्याउन चाहन्छ।

लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले लिगको शीर्ष स्थानमा रहेको युनाइटेडलाई ‘अन्डर डग’ टिममा रुपमा लिन अस्वीकार गरेका छन्।

युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले एनफिल्डमा आफ्नो टिमले जित्यो भने अचम्म हुने बताएका थिए। सोल्सायरले युनाइटेडलाई ‘अन्डर डग’ को रुपमा प्रस्तुत गरेका थिए। उनले थपे, ‘लिभरपुल साविक विजेता टिम हो। हामी उनीहरुलाई चुनौती दिनेछौं।’

तर लिभरपुलका प्रशिक्षक क्लोपले सोल्सायरको भनाई अस्वीकार गरे। क्लोपले थपे, ‘म पाँच वर्षदेखि इंग्ल्यान्डमा छु। युनाइटेड कहिले पनि अन्डर डग टिमका रुपमा छैन र त्यो हुन पनि सक्दैन। युनाइटेड सधै बलियो टिम हो। उनीहरुसँग उत्कृष्ट खेलाडीहरु छन्। राम्रा प्रशिक्षक छन्। र अहिले उनीहरु लिगको शीर्ष स्थानमा छन्। अनि कसरी युनाइटेड अन्डरडग टीम हुन सक्छ?’

क्लोपले आफूलाई घरेलु मैदानमा फाइदा हुने स्वीकार गरे। उनी थप्छन्, ‘हामी घरेलु मैदानमा खेल्दैछौं। त्यसको फाइदा हामीलाई छ। सामान्यतय उनीहरुले हामीविरुद्ध नयाँ शैलीमा खेल्छन्। यसपटक पनि त्यो गर्नसक्छन्। होम र अवे टिमभन्दा पनि युनाइटेड र लिभरपुलबीचको खेल आफैंमा ठूलो हो।’

लिभरपुलले पछिल्लो पटक एफए कपमा एस्टन भिल्लालाई पराजित गरेको थियो। तर त्यसअघिको लिग खेलमा लिभरपुल साउथह्याम्पटन भ्रमणमा पराजित भएको थियो। त्यस्तै न्युक्यासल युनाइटेड र वेष्ट ब्रोमसँग बराबरीमा चित्त बुझाएको थियो। जसका कारण लिभरपुलले लिगको शीर्ष स्थान गुमाउनु परेको थियो।

‘हामी जुन स्थानमा हुनुपर्ने हो त्यो स्थानमा छैनौं। के गल्ती गर्यौं र कुन ठाँउमा सुधार गर्नुपर्छ भन्ने हामीलाई थाहा छ। त्यसैले म यो खेलका लागि उत्साहित छु,’ लिभरपुलका प्रशिक्षक क्लोपले भने, ‘खेलाडीलाई एक सेकेण्ड पनि गल्ती गर्ने छुट छैन। तर गल्ती नै हुँदैन भन्ने होइन। हामीसँग अहिले पनि ३३ अंक छ। हामीले अरु टीमको भन्दा धेरै गोल गरेका छौं। हामीले केही ठाँउमा सुधार गर्यौं भने राम्रो गर्न सक्छौं। र म त्यसमा विश्वस्त छु।’

प्रिमियर लिगमा पछिल्लो पाँच खेलको नतिजा हेर्ने हो भने दुई खेल लिभरपुलले जितेको छ भने दुई खेल बराबरीमा टुंगिएको छ। एक खेलमा युनाइटेड विजयी भएको छ।

सोल्सायरको युनाइटेड नोभेम्बर एकमा आर्सनलसँग पराजित भएयता लिगमा हारेको छैन। युनाइटेड लिगमा ११ खेलसम्म अपराजित छ। ११ मध्ये ९ खेलमा युनाइटेड विजयी भएको छ। एलेक्स फर्गुसनको प्रशिक्षणमा २०१३ मा लिग उपाधि जितेपछि युनाइटेड लिगको शीर्ष स्थानमा पुगेको यो पहिलो पटक हो।

‘पछिल्ला केही वर्ष हामीले निराशजनक प्रदर्शन गर्यौं। तर अहिले हामी जुन स्थानमा छौं, त्यो हाम्रो कडा मिहिनेतको फल हो। र हामी त्यसका हकदार छौं,’ युनाइटेडका प्रशिक्षक सोल्सायरले भने, ‘उनीहरुले यो खेल जित्न सक्छन्। तर हामी पनि जुनसुकै टिमलाई जहाँ पनि हराउन सक्षम छौं। र यस खेलमा हाम्रो क्षमताको पनि परीक्षण हुनेछ।’

दुबै टिमलाई खेलाडीको चोटले भने सताएको छ। लिभरपुलका भर्जिल भान डाइक, नेबी केइटा, टिमिकास कोन्सटेनटिनोस, जो माटिप, जोसेफ गोमेज र डिएगो जोटा घाइते छन्। युनाइटेडका भिक्टर लिन्डोलफ, फिल जोन्स, नेमान्जा माटिच, मार्को रोहो र ब्रान्डन विलियम्स उपलब्ध हुनेछैनन्।

" /> काठमाडौं। इंग्लिस फुटबलमा सबभन्दा सफल दुई क्लब म्यानचेस्टर युनाइटेड र लिभरपुल आइतबार आमने सामने हुँदैछन्।

"> युनाइटेड ‘अन्डर डग’ टिम होइन– लिरभपुल प्रशिक्षक क्लोप: Dekhapadhi इंग्लिस फुटबलमा सफल दुई क्लब म्यानचेस्टर युनाइटेड र लिभरपुल  आमने सामने हुँदा शीर्ष स्थानका लागि कडा टक्कर हुनेछ । युनाइटेड लिभरपुललाई हराउँदै शीर्ष स्थानमा ६ अंकको स्पष्ट अग्रता लिने लक्ष्यमा हुनेछ ।
• एलेक्स फर्गुसनको प्रशिक्षणमा २०१३ मा लिग उपाधि जितेपछि युनाइटेड लिगको शीर्ष स्थानमा पुगेको यो पहिलो पटक हो।

युनाइटेड ‘अन्डर डग’ टिम होइन– लिरभपुल प्रशिक्षक क्लोप
काठमाडौं। इंग्लिस फुटबलमा सबभन्दा सफल दुई क्लब म्यानचेस्टर युनाइटेड र लिभरपुल आइतबार आमने सामने हुँदैछन्।

लिभरपुल भ्रमणमा निस्कने युनाइटेड विजयी नतिजा निकाल्दै इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा ६ अंकको स्पष्ट अग्रता लिने लक्ष्यमा हुनेछ भने घरेलु टिम दुरी घटाउने लक्ष्यमा छ।

युनाइटेड एनफिल्डमा २०१६ जनवरीपछि पहिलो पटक विजय हासिल गर्ने लक्ष्यमा छ। लिभरपुल भने लिगमा युनाइटेडको लगातार जितको यात्रा यात्रा टुंग्याउन चाहन्छ।

लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले लिगको शीर्ष स्थानमा रहेको युनाइटेडलाई ‘अन्डर डग’ टिममा रुपमा लिन अस्वीकार गरेका छन्।

युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले एनफिल्डमा आफ्नो टिमले जित्यो भने अचम्म हुने बताएका थिए। सोल्सायरले युनाइटेडलाई ‘अन्डर डग’ को रुपमा प्रस्तुत गरेका थिए। उनले थपे, ‘लिभरपुल साविक विजेता टिम हो। हामी उनीहरुलाई चुनौती दिनेछौं।’

तर लिभरपुलका प्रशिक्षक क्लोपले सोल्सायरको भनाई अस्वीकार गरे। क्लोपले थपे, ‘म पाँच वर्षदेखि इंग्ल्यान्डमा छु। युनाइटेड कहिले पनि अन्डर डग टिमका रुपमा छैन र त्यो हुन पनि सक्दैन। युनाइटेड सधै बलियो टिम हो। उनीहरुसँग उत्कृष्ट खेलाडीहरु छन्। राम्रा प्रशिक्षक छन्। र अहिले उनीहरु लिगको शीर्ष स्थानमा छन्। अनि कसरी युनाइटेड अन्डरडग टीम हुन सक्छ?’

क्लोपले आफूलाई घरेलु मैदानमा फाइदा हुने स्वीकार गरे। उनी थप्छन्, ‘हामी घरेलु मैदानमा खेल्दैछौं। त्यसको फाइदा हामीलाई छ। सामान्यतय उनीहरुले हामीविरुद्ध नयाँ शैलीमा खेल्छन्। यसपटक पनि त्यो गर्नसक्छन्। होम र अवे टिमभन्दा पनि युनाइटेड र लिभरपुलबीचको खेल आफैंमा ठूलो हो।’

लिभरपुलले पछिल्लो पटक एफए कपमा एस्टन भिल्लालाई पराजित गरेको थियो। तर त्यसअघिको लिग खेलमा लिभरपुल साउथह्याम्पटन भ्रमणमा पराजित भएको थियो। त्यस्तै न्युक्यासल युनाइटेड र वेष्ट ब्रोमसँग बराबरीमा चित्त बुझाएको थियो। जसका कारण लिभरपुलले लिगको शीर्ष स्थान गुमाउनु परेको थियो।

‘हामी जुन स्थानमा हुनुपर्ने हो त्यो स्थानमा छैनौं। के गल्ती गर्यौं र कुन ठाँउमा सुधार गर्नुपर्छ भन्ने हामीलाई थाहा छ। त्यसैले म यो खेलका लागि उत्साहित छु,’ लिभरपुलका प्रशिक्षक क्लोपले भने, ‘खेलाडीलाई एक सेकेण्ड पनि गल्ती गर्ने छुट छैन। तर गल्ती नै हुँदैन भन्ने होइन। हामीसँग अहिले पनि ३३ अंक छ। हामीले अरु टीमको भन्दा धेरै गोल गरेका छौं। हामीले केही ठाँउमा सुधार गर्यौं भने राम्रो गर्न सक्छौं। र म त्यसमा विश्वस्त छु।’

प्रिमियर लिगमा पछिल्लो पाँच खेलको नतिजा हेर्ने हो भने दुई खेल लिभरपुलले जितेको छ भने दुई खेल बराबरीमा टुंगिएको छ। एक खेलमा युनाइटेड विजयी भएको छ।

सोल्सायरको युनाइटेड नोभेम्बर एकमा आर्सनलसँग पराजित भएयता लिगमा हारेको छैन। युनाइटेड लिगमा ११ खेलसम्म अपराजित छ। ११ मध्ये ९ खेलमा युनाइटेड विजयी भएको छ। एलेक्स फर्गुसनको प्रशिक्षणमा २०१३ मा लिग उपाधि जितेपछि युनाइटेड लिगको शीर्ष स्थानमा पुगेको यो पहिलो पटक हो।

‘पछिल्ला केही वर्ष हामीले निराशजनक प्रदर्शन गर्यौं। तर अहिले हामी जुन स्थानमा छौं, त्यो हाम्रो कडा मिहिनेतको फल हो। र हामी त्यसका हकदार छौं,’ युनाइटेडका प्रशिक्षक सोल्सायरले भने, ‘उनीहरुले यो खेल जित्न सक्छन्। तर हामी पनि जुनसुकै टिमलाई जहाँ पनि हराउन सक्षम छौं। र यस खेलमा हाम्रो क्षमताको पनि परीक्षण हुनेछ।’

दुबै टिमलाई खेलाडीको चोटले भने सताएको छ। लिभरपुलका भर्जिल भान डाइक, नेबी केइटा, टिमिकास कोन्सटेनटिनोस, जो माटिप, जोसेफ गोमेज र डिएगो जोटा घाइते छन्। युनाइटेडका भिक्टर लिन्डोलफ, फिल जोन्स, नेमान्जा माटिच, मार्को रोहो र ब्रान्डन विलियम्स उपलब्ध हुनेछैनन्।

प्रतिक्रिया दिनुहोस्