काठमाडौं। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले नेपाल पुलिस क्लबविरुद्ध पहिले बलिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बागमती प्रदेशका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन्। यससँगै गत संस्करणको उपविजेता पुलिस क्लबले पहिले ब्याटिङ गर्ने भएको छ।

समूह ‘बी’ मा रहेका बागमती र नेपाल पुलिस क्लबको प्रतियोगितामा यो पहिलो खेल हो।

त्यस्तै लगातार दोस्रो जितमा खोजीमा रहेको त्रिभुवन आर्मी क्लबले पनि पहिले ब्याटिङ गर्ने भएको छ। विभागीय क्लब त्रिभुवन आर्मीले आज दोस्रो खेलमा कर्णाली प्रदेशविरुद्ध खेल्दैछ।

मुलपानी क्रिकेट मैदानमा त्रिभुवन आर्मीका कप्तान विनोद भण्डारीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

कप्तान विनोद भण्डारीको शतकप्रेरित त्रिभुवन आर्मीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ९७ रनले पराजित गरेको थियो। कर्णाली प्रदेशको भने प्रतियोगतामा यो पहिलो खेल हो।

" /> काठमाडौं। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले नेपाल पुलिस क्लबविरुद्ध पहिले बलिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बागमती प्रदेशका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन्। यससँगै गत संस्करणको उपविजेता पुलिस क्लबले पहिले ब्याटिङ गर्ने भएको छ।

समूह ‘बी’ मा रहेका बागमती र नेपाल पुलिस क्लबको प्रतियोगितामा यो पहिलो खेल हो।

त्यस्तै लगातार दोस्रो जितमा खोजीमा रहेको त्रिभुवन आर्मी क्लबले पनि पहिले ब्याटिङ गर्ने भएको छ। विभागीय क्लब त्रिभुवन आर्मीले आज दोस्रो खेलमा कर्णाली प्रदेशविरुद्ध खेल्दैछ।

मुलपानी क्रिकेट मैदानमा त्रिभुवन आर्मीका कप्तान विनोद भण्डारीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

कप्तान विनोद भण्डारीको शतकप्रेरित त्रिभुवन आर्मीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ९७ रनले पराजित गरेको थियो। कर्णाली प्रदेशको भने प्रतियोगतामा यो पहिलो खेल हो।

"> बागमतीविरुद्ध नेपाल पुलिस क्लबले पहिले ब्याटिङ गर्ने: Dekhapadhi प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले नेपाल पुलिस क्लबविरुद्ध पहिले बलिङ गर्ने भएको छ।
• लगातार दोस्रो जितमा खोजीमा रहेको त्रिभुवन आर्मी क्लबले दोस्रो खेलमा कर्णाली प्रदेशविरुद्ध पहिले ब्याटिङ रोजेको छ ।

बागमतीविरुद्ध नेपाल पुलिस क्लबले पहिले ब्याटिङ गर्ने
काठमाडौं। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले नेपाल पुलिस क्लबविरुद्ध पहिले बलिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बागमती प्रदेशका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन्। यससँगै गत संस्करणको उपविजेता पुलिस क्लबले पहिले ब्याटिङ गर्ने भएको छ।

समूह ‘बी’ मा रहेका बागमती र नेपाल पुलिस क्लबको प्रतियोगितामा यो पहिलो खेल हो।

त्यस्तै लगातार दोस्रो जितमा खोजीमा रहेको त्रिभुवन आर्मी क्लबले पनि पहिले ब्याटिङ गर्ने भएको छ। विभागीय क्लब त्रिभुवन आर्मीले आज दोस्रो खेलमा कर्णाली प्रदेशविरुद्ध खेल्दैछ।

मुलपानी क्रिकेट मैदानमा त्रिभुवन आर्मीका कप्तान विनोद भण्डारीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

कप्तान विनोद भण्डारीको शतकप्रेरित त्रिभुवन आर्मीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ९७ रनले पराजित गरेको थियो। कर्णाली प्रदेशको भने प्रतियोगतामा यो पहिलो खेल हो।

प्रतिक्रिया दिनुहोस्