काठमाडौं। विभागीय टिम त्रिभुवन आर्मी क्लब आज प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा दोस्रो जितको खोजीमा मैदान उत्रिदैछ।

बागमती प्रदेश र नेपाल पुलिस क्लब भने प्रतियोगितामा विजयी सुरुआत गर्ने लक्ष्यमा छन्।

कप्तान विनोद भण्डारीको शतकप्रेरित त्रिभुवन आर्मी क्लबले पहिलो खेलमा गण्डकी प्रदेशलाई ९७ रनले पराजित गरेको थियो। त्रिभुवन आर्मी त्यही लयलाई आज पनि निरन्तरता दिन चाहन्छ।

त्रिभुवन आर्मीले आज मुलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ। राष्ट्रिय टिमका तीन खेलाडी कुशल मल्ल, करण केसी र सोमपाल कामी टीममा छैनन्। तीनै खेलाडी दुबईमा हुने टी–टेन लिगको तयारीमा छन्।

त्यसका बाबजुद साविक विजेता आर्मीले गण्डकी प्रदेशमाथि निकालेको नतिजाले मनोबल बढाएको छ। कप्तान विनोद भण्डारीले मुख्य तीन खेलाडी नभए पनि आफ्नो लक्ष्य फाइनल रहेको बताइसकेका छन्।

समूह ‘ए’ मा कर्णालीको यो पहिलो खेल हो।

बागमती र नेपाल पुलिस क्लबले भने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्नेछन्। बागमती प्रदेश राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा हुनेछ।

पूर्व कप्तान पारस खड्का, पृथु बास्कोटा, नन्दन यादव, रामनरेश गिरी, आदील खान, इशान पाण्डेजस्ता खेलाडी रहेको बागमती प्रदेशलाई प्रतियोगितामा बलियो टीमका रुपमा लिइएको छ।

प्रतियोगिताअघि प्रदेश सरकारले घोषणा गरेको पुरस्कार रकमले खेलाडीलाई हौसला दिएको छ। बागमती प्रदेशले म्याच फी बापत प्रति दिन दुई हजार रुपैयाँ दिने घोषणा गरेको छ।

त्यस्तै शतक बनाउने खेलाडीलाई १० हजार, अर्धशतक बनाउने र एकै इनिङमा पाँच विकेट लिने खेलाडीलाई समान ५ हजार र तीन विकेट लिने खेलाडीलाई ३ हजार रुपैयाँ दिने जनाएको छ।

तथापि विभागीय टिमविरुद्ध खेल्न बागमतीका लागि सहज भने हुनेछैन। पुलिसमा राष्ट्रिय टीमका उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित कुशल भुर्तेल, ललितनारायण राजवंशी जस्ता स्टार खेलाडी समावेश छन्।

दुवै टिम पहिलो खेलमा जीत निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यमा छन् ।

" /> काठमाडौं। विभागीय टिम त्रिभुवन आर्मी क्लब आज प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा दोस्रो जितको खोजीमा मैदान उत्रिदैछ।

"> लगातार दोस्रो जितका खोजीमा आर्मी, बागमती र पुलिस विजयी सुरुआतको आशमा: Dekhapadhi विभागीय टिम त्रिभुवन आर्मी क्लब आज प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा दोस्रो जितको खोजीमा मैदान उत्रिदैछ।
• बागमती प्रदेश राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा हुनेछ। पूर्व कप्तान पारस खड्का, पृथु बास्कोटा, नन्दन यादव, रामनरेश गिरी, आदील खान, इशान पाण्डेजस्ता खेलाडी रहेको बागमती प्रदेशलाई प्रतियोगितामा बलियो टीमका रुपमा लिइएको छ।

लगातार दोस्रो जितका खोजीमा आर्मी, बागमती र पुलिस विजयी सुरुआतको आशमा
काठमाडौं। विभागीय टिम त्रिभुवन आर्मी क्लब आज प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा दोस्रो जितको खोजीमा मैदान उत्रिदैछ।

बागमती प्रदेश र नेपाल पुलिस क्लब भने प्रतियोगितामा विजयी सुरुआत गर्ने लक्ष्यमा छन्।

कप्तान विनोद भण्डारीको शतकप्रेरित त्रिभुवन आर्मी क्लबले पहिलो खेलमा गण्डकी प्रदेशलाई ९७ रनले पराजित गरेको थियो। त्रिभुवन आर्मी त्यही लयलाई आज पनि निरन्तरता दिन चाहन्छ।

त्रिभुवन आर्मीले आज मुलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ। राष्ट्रिय टिमका तीन खेलाडी कुशल मल्ल, करण केसी र सोमपाल कामी टीममा छैनन्। तीनै खेलाडी दुबईमा हुने टी–टेन लिगको तयारीमा छन्।

त्यसका बाबजुद साविक विजेता आर्मीले गण्डकी प्रदेशमाथि निकालेको नतिजाले मनोबल बढाएको छ। कप्तान विनोद भण्डारीले मुख्य तीन खेलाडी नभए पनि आफ्नो लक्ष्य फाइनल रहेको बताइसकेका छन्।

समूह ‘ए’ मा कर्णालीको यो पहिलो खेल हो।

बागमती र नेपाल पुलिस क्लबले भने कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्नेछन्। बागमती प्रदेश राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा हुनेछ।

पूर्व कप्तान पारस खड्का, पृथु बास्कोटा, नन्दन यादव, रामनरेश गिरी, आदील खान, इशान पाण्डेजस्ता खेलाडी रहेको बागमती प्रदेशलाई प्रतियोगितामा बलियो टीमका रुपमा लिइएको छ।

प्रतियोगिताअघि प्रदेश सरकारले घोषणा गरेको पुरस्कार रकमले खेलाडीलाई हौसला दिएको छ। बागमती प्रदेशले म्याच फी बापत प्रति दिन दुई हजार रुपैयाँ दिने घोषणा गरेको छ।

त्यस्तै शतक बनाउने खेलाडीलाई १० हजार, अर्धशतक बनाउने र एकै इनिङमा पाँच विकेट लिने खेलाडीलाई समान ५ हजार र तीन विकेट लिने खेलाडीलाई ३ हजार रुपैयाँ दिने जनाएको छ।

तथापि विभागीय टिमविरुद्ध खेल्न बागमतीका लागि सहज भने हुनेछैन। पुलिसमा राष्ट्रिय टीमका उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित कुशल भुर्तेल, ललितनारायण राजवंशी जस्ता स्टार खेलाडी समावेश छन्।

दुवै टिम पहिलो खेलमा जीत निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यमा छन् ।

प्रतिक्रिया दिनुहोस्