काठमाडौं। आसिफ शेखको आक्रमक अर्धशतकप्रेरित सशत्र प्रहरी बल (एपीएफ)ले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ लाई जितका लागि २४४ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रदेश १ का कप्तान सिद्धान्त लोहनीले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए।

आसिफले ५९ रन बनाएपछि पहिले ब्याटिङ थालेको एपीएफले ४८.४ ओभरमा सबै विकेट गुमाएर २४३ रनको योगफल बनाएको हो।

आसिफले ३२ बलमा ६ चौका र पाँच छक्का प्रहार गरेका थिए। आसिफले पहिलो विकेटका लागि सुवास खकुरेलसँग ७१ रनको साझेदारी गरे। सुवास खकुरेलले १९ रन जोडे।

आसिफबाहेक एपीएफका लागि वसन्त रेग्मीले ४० रन बनाए। वसन्तले ५२ बलमा चार चौका र दुई छक्का प्रहार गरे।

सन्दीप जोराले ३० तथा कप्तान शरद भेषावकरले २० रन बनाए। सुमित महर्जनले १४, भुवन कार्की र प्रदीप ऐरीले समान सात रन बनाए। किशोर महतोले १९ र कमलसिंह ऐरीले पाँच रन बनाउँदा अविनाश बोहरा ६ रनमा अविजित रहे।

प्रदेश १ का फिरदोष अंसरी, दीपेश कँडेल र हेमन्त राईले समान दुई विकेट लिए भने जोसक खड्का र सोनु मण्डलले एक/एक विकेट लिए।

" /> काठमाडौं। आसिफ शेखको आक्रमक अर्धशतकप्रेरित सशत्र प्रहरी बल (एपीएफ)ले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ लाई जितका लागि २४४ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रदेश १ का कप्तान सिद्धान्त लोहनीले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए।

आसिफले ५९ रन बनाएपछि पहिले ब्याटिङ थालेको एपीएफले ४८.४ ओभरमा सबै विकेट गुमाएर २४३ रनको योगफल बनाएको हो।

आसिफले ३२ बलमा ६ चौका र पाँच छक्का प्रहार गरेका थिए। आसिफले पहिलो विकेटका लागि सुवास खकुरेलसँग ७१ रनको साझेदारी गरे। सुवास खकुरेलले १९ रन जोडे।

आसिफबाहेक एपीएफका लागि वसन्त रेग्मीले ४० रन बनाए। वसन्तले ५२ बलमा चार चौका र दुई छक्का प्रहार गरे।

सन्दीप जोराले ३० तथा कप्तान शरद भेषावकरले २० रन बनाए। सुमित महर्जनले १४, भुवन कार्की र प्रदीप ऐरीले समान सात रन बनाए। किशोर महतोले १९ र कमलसिंह ऐरीले पाँच रन बनाउँदा अविनाश बोहरा ६ रनमा अविजित रहे।

प्रदेश १ का फिरदोष अंसरी, दीपेश कँडेल र हेमन्त राईले समान दुई विकेट लिए भने जोसक खड्का र सोनु मण्डलले एक/एक विकेट लिए।

"> आसिफको अर्धशतकमा एपीएफले प्रदेश १ लाई दियो २४४ रनको लक्ष्य: Dekhapadhi आसिफले ५९ रन बनाउनेक्रममा ३२ बलमा ६ चौका र पाँच छक्का प्रहार गरेका थिए।
• एपीएफले ४८.४ ओभरमा सबै विकेट गुमाएर २४३ रनको योगफल बनाएको हो।

आसिफको अर्धशतकमा एपीएफले प्रदेश १ लाई दियो २४४ रनको लक्ष्य
काठमाडौं। आसिफ शेखको आक्रमक अर्धशतकप्रेरित सशत्र प्रहरी बल (एपीएफ)ले आज प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ लाई जितका लागि २४४ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रदेश १ का कप्तान सिद्धान्त लोहनीले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए।

आसिफले ५९ रन बनाएपछि पहिले ब्याटिङ थालेको एपीएफले ४८.४ ओभरमा सबै विकेट गुमाएर २४३ रनको योगफल बनाएको हो।

आसिफले ३२ बलमा ६ चौका र पाँच छक्का प्रहार गरेका थिए। आसिफले पहिलो विकेटका लागि सुवास खकुरेलसँग ७१ रनको साझेदारी गरे। सुवास खकुरेलले १९ रन जोडे।

आसिफबाहेक एपीएफका लागि वसन्त रेग्मीले ४० रन बनाए। वसन्तले ५२ बलमा चार चौका र दुई छक्का प्रहार गरे।

सन्दीप जोराले ३० तथा कप्तान शरद भेषावकरले २० रन बनाए। सुमित महर्जनले १४, भुवन कार्की र प्रदीप ऐरीले समान सात रन बनाए। किशोर महतोले १९ र कमलसिंह ऐरीले पाँच रन बनाउँदा अविनाश बोहरा ६ रनमा अविजित रहे।

प्रदेश १ का फिरदोष अंसरी, दीपेश कँडेल र हेमन्त राईले समान दुई विकेट लिए भने जोसक खड्का र सोनु मण्डलले एक/एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्