काठमाडौं। कप्तान जो रुटले दोहोरो शतक बनाएपछि श्रीलंकाविरुद्धको पहिलो टेस्टको पहिलो इनिङमा इङ्ल्यान्डले २८६ रनको अग्रता लिएको छ।

दोस्रो दिन थाल्दा इङ्ल्यान्ड ३२०/४ को स्थितिमा थियो। पहिलो इनिङमा ४२१ रन बनाउँदा इङ्ल्यान्डले सबै विकेट गुमाएको थियो।

पाहुना टोलीका जो रुट १६८ र जोश बट्लर सात रनको स्थितिमा थिए। तेस्रो दिन रुटले २२८ रन बनाए भने बट्लरले ३० रन बनाए।

रुटले २२८ रन बनाउने क्रममा १८ चौका र एक छक्का प्रहार गरे। रुटले डन लरेन्ससँग १७३ रनको साझेदारी गरे। उनले बट्लरसँग पनि पाँचौं विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए। स्टुवार्ट ब्रोड ११ रनमा अविजित रहे। अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

श्रीलंकाका दिलरुवान परेराले चार विकेट लिए भने लसिथ इमबुलदेनियाले तीन विकेट लिए। असिथा फर्नान्डेजले दुई विकेट लिए।

" /> काठमाडौं। कप्तान जो रुटले दोहोरो शतक बनाएपछि श्रीलंकाविरुद्धको पहिलो टेस्टको पहिलो इनिङमा इङ्ल्यान्डले २८६ रनको अग्रता लिएको छ।

दोस्रो दिन थाल्दा इङ्ल्यान्ड ३२०/४ को स्थितिमा थियो। पहिलो इनिङमा ४२१ रन बनाउँदा इङ्ल्यान्डले सबै विकेट गुमाएको थियो।

पाहुना टोलीका जो रुट १६८ र जोश बट्लर सात रनको स्थितिमा थिए। तेस्रो दिन रुटले २२८ रन बनाए भने बट्लरले ३० रन बनाए।

रुटले २२८ रन बनाउने क्रममा १८ चौका र एक छक्का प्रहार गरे। रुटले डन लरेन्ससँग १७३ रनको साझेदारी गरे। उनले बट्लरसँग पनि पाँचौं विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए। स्टुवार्ट ब्रोड ११ रनमा अविजित रहे। अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

श्रीलंकाका दिलरुवान परेराले चार विकेट लिए भने लसिथ इमबुलदेनियाले तीन विकेट लिए। असिथा फर्नान्डेजले दुई विकेट लिए।

"> रुटको दोहोरो शतकले इङ्ल्यान्डलाई २८६ को अग्रता: Dekhapadhi दोस्रो दिन थाल्दा इङ्ल्यान्ड ३२०/४ को स्थितिमा थियो।
• रुटले २२८ रन बनाएपछि इङ्ल्यान्डले पहिलो इनिङमा सबै विकेट गुमाएर ४२१ रन बनाएको छ।

रुटको दोहोरो शतकले इङ्ल्यान्डलाई २८६ को अग्रता
काठमाडौं। कप्तान जो रुटले दोहोरो शतक बनाएपछि श्रीलंकाविरुद्धको पहिलो टेस्टको पहिलो इनिङमा इङ्ल्यान्डले २८६ रनको अग्रता लिएको छ।

दोस्रो दिन थाल्दा इङ्ल्यान्ड ३२०/४ को स्थितिमा थियो। पहिलो इनिङमा ४२१ रन बनाउँदा इङ्ल्यान्डले सबै विकेट गुमाएको थियो।

पाहुना टोलीका जो रुट १६८ र जोश बट्लर सात रनको स्थितिमा थिए। तेस्रो दिन रुटले २२८ रन बनाए भने बट्लरले ३० रन बनाए।

रुटले २२८ रन बनाउने क्रममा १८ चौका र एक छक्का प्रहार गरे। रुटले डन लरेन्ससँग १७३ रनको साझेदारी गरे। उनले बट्लरसँग पनि पाँचौं विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए। स्टुवार्ट ब्रोड ११ रनमा अविजित रहे। अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

श्रीलंकाका दिलरुवान परेराले चार विकेट लिए भने लसिथ इमबुलदेनियाले तीन विकेट लिए। असिथा फर्नान्डेजले दुई विकेट लिए।

प्रतिक्रिया दिनुहोस्