काठमाडौं। भारतविरुद्धको चौथो टेष्टको पहिलो इनिङमा अस्ट्रेलियाले ३६९ रन बनाएको छ।

ब्रिसबेन क्रिकेट मैदानमा अस्ट्रेलियाले दोस्रो दिन ३६९ रन जोड्दा सबै विकेट गुमाएको हो। टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो दिन पाँच विकेट गुमाएर २७४ रन बनाएको थियो।

२७४÷५ को स्थितीबाट अस्ट्रेलियाले दोस्रो दिन सुरु गर्दा क्यामरुन ग्रीन २८ तथा टीम पाइन ३८ रन बनाएर क्रिजमा थिए। ग्रीनले ४७ रन बनाए भने कप्तान पाइनले ५० रन जोडे।

नाथन लियोनले २४, जोश हाज्लेउडले ११ र पाट कुमिन्सले दुई रन जोड्दा मिचेल स्टार्कले २० रनमा अविजित रहे।

त्यसअघि अस्ट्रेलियाका लागि मार्नुस लाबुसेनले १०८ रन बनाएका थिए भने स्टिभ स्मिथले ३६ रन बनाए। ओपनर डेबिड वार्नर एक तथा मार्कुस ह्यारिस पाँच रन बनाएर पवेलियन फर्किएका थिए।

भारतका टी नटराजन, शार्दुल ठाकुर र वासिङटन सुन्दरले समान तीन विकेट लिए भने मोहम्मद सिराजले एक विकेट लिए।

" /> काठमाडौं। भारतविरुद्धको चौथो टेष्टको पहिलो इनिङमा अस्ट्रेलियाले ३६९ रन बनाएको छ।

ब्रिसबेन क्रिकेट मैदानमा अस्ट्रेलियाले दोस्रो दिन ३६९ रन जोड्दा सबै विकेट गुमाएको हो। टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो दिन पाँच विकेट गुमाएर २७४ रन बनाएको थियो।

२७४÷५ को स्थितीबाट अस्ट्रेलियाले दोस्रो दिन सुरु गर्दा क्यामरुन ग्रीन २८ तथा टीम पाइन ३८ रन बनाएर क्रिजमा थिए। ग्रीनले ४७ रन बनाए भने कप्तान पाइनले ५० रन जोडे।

नाथन लियोनले २४, जोश हाज्लेउडले ११ र पाट कुमिन्सले दुई रन जोड्दा मिचेल स्टार्कले २० रनमा अविजित रहे।

त्यसअघि अस्ट्रेलियाका लागि मार्नुस लाबुसेनले १०८ रन बनाएका थिए भने स्टिभ स्मिथले ३६ रन बनाए। ओपनर डेबिड वार्नर एक तथा मार्कुस ह्यारिस पाँच रन बनाएर पवेलियन फर्किएका थिए।

भारतका टी नटराजन, शार्दुल ठाकुर र वासिङटन सुन्दरले समान तीन विकेट लिए भने मोहम्मद सिराजले एक विकेट लिए।

"> भारतविरुद्धको चौथो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाको ३६९ रन : Dekhapadhi
भारतविरुद्धको चौथो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाको ३६९ रन
काठमाडौं। भारतविरुद्धको चौथो टेष्टको पहिलो इनिङमा अस्ट्रेलियाले ३६९ रन बनाएको छ।

ब्रिसबेन क्रिकेट मैदानमा अस्ट्रेलियाले दोस्रो दिन ३६९ रन जोड्दा सबै विकेट गुमाएको हो। टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो दिन पाँच विकेट गुमाएर २७४ रन बनाएको थियो।

२७४÷५ को स्थितीबाट अस्ट्रेलियाले दोस्रो दिन सुरु गर्दा क्यामरुन ग्रीन २८ तथा टीम पाइन ३८ रन बनाएर क्रिजमा थिए। ग्रीनले ४७ रन बनाए भने कप्तान पाइनले ५० रन जोडे।

नाथन लियोनले २४, जोश हाज्लेउडले ११ र पाट कुमिन्सले दुई रन जोड्दा मिचेल स्टार्कले २० रनमा अविजित रहे।

त्यसअघि अस्ट्रेलियाका लागि मार्नुस लाबुसेनले १०८ रन बनाएका थिए भने स्टिभ स्मिथले ३६ रन बनाए। ओपनर डेबिड वार्नर एक तथा मार्कुस ह्यारिस पाँच रन बनाएर पवेलियन फर्किएका थिए।

भारतका टी नटराजन, शार्दुल ठाकुर र वासिङटन सुन्दरले समान तीन विकेट लिए भने मोहम्मद सिराजले एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्