काठमाडौं। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशत्र प्रहरी बल (एपीएफ)ले प्रदेश १ विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रदेश १ ले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो। शरद भेषावकरको कप्तानीमा रहेको एपीएफमा राष्ट्रिय खेलाडीको बर्चश्व छ। प्रदेश एक भने सिद्धान्त लोहनीको कप्तानीमा हुने छ। 

शुक्रबारबाट सुरू प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा अर्को विभागीय टोली त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई ९७ रनले पराजित गरेको थियो। उक्त खेलमा त्रिभुवन आर्मीका कप्तान विनोद भण्डारीले शतक प्रहार गरेका थिए भने बलर राजेश पुलामी मगरले पाँच विकेट लिएका थिए।

" /> काठमाडौं। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशत्र प्रहरी बल (एपीएफ)ले प्रदेश १ विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रदेश १ ले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो। शरद भेषावकरको कप्तानीमा रहेको एपीएफमा राष्ट्रिय खेलाडीको बर्चश्व छ। प्रदेश एक भने सिद्धान्त लोहनीको कप्तानीमा हुने छ। 

शुक्रबारबाट सुरू प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा अर्को विभागीय टोली त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई ९७ रनले पराजित गरेको थियो। उक्त खेलमा त्रिभुवन आर्मीका कप्तान विनोद भण्डारीले शतक प्रहार गरेका थिए भने बलर राजेश पुलामी मगरले पाँच विकेट लिएका थिए।

"> प्रदेश १ विरुद्ध एपीएफले पहिले ब्याटिङ गर्ने: Dekhapadhi त्रिवि क्रिकेट मैदानमा प्रदेश १ ले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो। 
  • शरद भेषावकरको कप्तानीमा रहेको एपीएफमा राष्ट्रिय खेलाडीको बर्चश्व छ। 
  • प्रदेश १ भने सिद्धान्त लोहनीको कप्तानीमा हुने छ। 
  • ">
    प्रदेश १ विरुद्ध एपीएफले पहिले ब्याटिङ गर्ने <p style="text-align: justify;">काठमाडौं। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशत्र प्रहरी बल (एपीएफ)ले प्रदेश १ विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।</p> <p style="text-align: justify;">कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रदेश १ ले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो। शरद भेषावकरको कप्तानीमा रहेको एपीएफमा राष्ट्रिय खेलाडीको बर्चश्व छ। प्रदेश एक भने सिद्धान्त लोहनीको कप्तानीमा हुने छ।&nbsp;</p> <p style="text-align: justify;">शुक्रबारबाट सुरू प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा अर्को विभागीय टोली त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई ९७ रनले पराजित गरेको थियो। उक्त खेलमा त्रिभुवन आर्मीका कप्तान विनोद भण्डारीले शतक प्रहार गरेका थिए भने बलर राजेश पुलामी मगरले पाँच विकेट लिएका थिए।</p>
    प्रतिक्रिया दिनुहोस्