काठमाडाैं। फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) का प्रशिक्षक मौरिसिओ पोचेटिनोलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणपछि उनले अब कम्तिमा पनि दुई खेल गुमाउनेछन् । संक्रमण पुष्टि भएपनि पोचेटिनो आइसोलेसनमा बसेका छन् ।

उनी यसै वर्षको सुरुमा पीएसजीको प्रशिक्षक बनेका हुन् । टोटनह्यामको प्रशिक्षकबाट गत सिजन हटेका उनी लामो समय क्लब बिहीन थिए ।

" /> काठमाडाैं। फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) का प्रशिक्षक मौरिसिओ पोचेटिनोलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणपछि उनले अब कम्तिमा पनि दुई खेल गुमाउनेछन् । संक्रमण पुष्टि भएपनि पोचेटिनो आइसोलेसनमा बसेका छन् ।

उनी यसै वर्षको सुरुमा पीएसजीको प्रशिक्षक बनेका हुन् । टोटनह्यामको प्रशिक्षकबाट गत सिजन हटेका उनी लामो समय क्लब बिहीन थिए ।

"> पीएसजीका प्रशिक्षक पोचेटिनोलाई कोरोना संक्रमण: Dekhapadhi
पीएसजीका प्रशिक्षक पोचेटिनोलाई कोरोना संक्रमण
काठमाडाैं। फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) का प्रशिक्षक मौरिसिओ पोचेटिनोलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणपछि उनले अब कम्तिमा पनि दुई खेल गुमाउनेछन् । संक्रमण पुष्टि भएपनि पोचेटिनो आइसोलेसनमा बसेका छन् ।

उनी यसै वर्षको सुरुमा पीएसजीको प्रशिक्षक बनेका हुन् । टोटनह्यामको प्रशिक्षकबाट गत सिजन हटेका उनी लामो समय क्लब बिहीन थिए ।

प्रतिक्रिया दिनुहोस्