काठमाडौं। नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल विश्व वरियाताको तेस्रो स्थानमा उक्लिएका छन्।
विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) ले आज जारी गरेको नयाँ वरीयतामा प्रिन्स जुनियर वरियाताको तेस्रो स्थानमा छन्। नेपाली खेलाडीले प्राप्त गरेको यो नै अहिलेसम्मकै सर्वाधिक उच्च स्थान हो।
प्रिन्स आठ स्थान माथि उक्लिएर तेस्रो स्थानमा आएका हुन्। प्रिन्स यसअघि ११औं स्थानमा थिए। डेनमार्कका म्याड्स जुएल मुलर पहिलो र भारतका बरुण कपुर दोस्रो स्थानमा रहेका छने ।
प्रिन्स अहिले पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिताका लागि अहिले सिराहको गोलबजारमा छन्। प्रिन्स प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भए्का छन्।