काठमाडौं। कप्तान विनोद भण्डारीको शतक तथा राजेश पुलामीमगरको पाँच विकेटप्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई ९७ रनले पराजित गरेको छ।

विनोदले शतक बनाएपछि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २८७ रनको योगफल बनाएको हो।

राजेशले पाँच विकेट लिएपछि २८८ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशले ४८ ओभरमा १९० रन बनाउँदा सबै विकेट गुमाएको थियो।
विनोदले ७२ बलमा ९ चौका र तीन छक्का प्रहार गर्दै शतक बनाएका हुन्। उनले ७६ बलमा अविजित १११ रन बनाए।

विनोदले राजेश पुलामीमगरसँग पाँचौं विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए। राजेश ३८ रन बनाएर पवेलियन फर्किएपछि विनोदले लोकेश बमसँग १०३ रनको साझेदारी गरे। लोकेशले ४२ रन बनाए।

आर्मीका लागि हरिकृष्ण झा र राजु रिजालले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिएका थिए। हरिकृष्ण १४ रन बनाएर आउट हुँदा राजुले ४५ रन जोडे। राजुले ७१ बलमा चार चौका र एक छक्का प्रहार गरे। रोहितकुमार पौडेल दश रन बनाएर पवेलियन फर्किए। भिम सार्कीले १५ रन बनाए।

गण्डकीका लागि विशाल पौडेल र विपिन खत्रीले समान दुई विकेट लिँदा दीपेश खत्री र चन्द्र पौडेलको नाममा एक÷एक विकेट रह्यो।
राजेशले ९ ओभरमा दुई मेडनसहित २५ रन दिएर पाँच विकेट लिए। राजेशबाहेक त्रिभुवन आर्मीका भिम सार्कीले तीन तथा आकfश चन्द र रोहितकुमारले समान एक÷एक विकेट लिए।

गण्डकीका लागि समीर कँडेलले ५० रन बनाए। विपिन खत्री ३३ रनमा अविजित रहे। अर्जुन कुमालले ३६ रन बनाए भने दीपक डुम्रेले २६ रन बनाए। विष्णु पाण्डेले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

" /> काठमाडौं। कप्तान विनोद भण्डारीको शतक तथा राजेश पुलामीमगरको पाँच विकेटप्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई ९७ रनले पराजित गरेको छ।

विनोदले शतक बनाएपछि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २८७ रनको योगफल बनाएको हो।

राजेशले पाँच विकेट लिएपछि २८८ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशले ४८ ओभरमा १९० रन बनाउँदा सबै विकेट गुमाएको थियो।
विनोदले ७२ बलमा ९ चौका र तीन छक्का प्रहार गर्दै शतक बनाएका हुन्। उनले ७६ बलमा अविजित १११ रन बनाए।

विनोदले राजेश पुलामीमगरसँग पाँचौं विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए। राजेश ३८ रन बनाएर पवेलियन फर्किएपछि विनोदले लोकेश बमसँग १०३ रनको साझेदारी गरे। लोकेशले ४२ रन बनाए।

आर्मीका लागि हरिकृष्ण झा र राजु रिजालले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिएका थिए। हरिकृष्ण १४ रन बनाएर आउट हुँदा राजुले ४५ रन जोडे। राजुले ७१ बलमा चार चौका र एक छक्का प्रहार गरे। रोहितकुमार पौडेल दश रन बनाएर पवेलियन फर्किए। भिम सार्कीले १५ रन बनाए।

गण्डकीका लागि विशाल पौडेल र विपिन खत्रीले समान दुई विकेट लिँदा दीपेश खत्री र चन्द्र पौडेलको नाममा एक÷एक विकेट रह्यो।
राजेशले ९ ओभरमा दुई मेडनसहित २५ रन दिएर पाँच विकेट लिए। राजेशबाहेक त्रिभुवन आर्मीका भिम सार्कीले तीन तथा आकfश चन्द र रोहितकुमारले समान एक÷एक विकेट लिए।

गण्डकीका लागि समीर कँडेलले ५० रन बनाए। विपिन खत्री ३३ रनमा अविजित रहे। अर्जुन कुमालले ३६ रन बनाए भने दीपक डुम्रेले २६ रन बनाए। विष्णु पाण्डेले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

"> विनोदको शतकमा आर्मीको विजयी सुरुआत: Dekhapadhi २८८ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशले ४८ ओभरमा १९० रन बनाउँदा सबै विकेट गुमाएको थियो।
• विनोदले ७२ बलमा ९ चौका र तीन छक्का प्रहार गर्दै शतक बनाएका हुन्। ७६ बल खेलेका विनोद १११ रनमा अविजित रहे।
• राजेशले ९ ओभरमा दुई मेडनसहित २५ रन दिएर पाँच विकेट लिए।

विनोदको शतकमा आर्मीको विजयी सुरुआत
काठमाडौं। कप्तान विनोद भण्डारीको शतक तथा राजेश पुलामीमगरको पाँच विकेटप्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई ९७ रनले पराजित गरेको छ।

विनोदले शतक बनाएपछि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २८७ रनको योगफल बनाएको हो।

राजेशले पाँच विकेट लिएपछि २८८ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशले ४८ ओभरमा १९० रन बनाउँदा सबै विकेट गुमाएको थियो।
विनोदले ७२ बलमा ९ चौका र तीन छक्का प्रहार गर्दै शतक बनाएका हुन्। उनले ७६ बलमा अविजित १११ रन बनाए।

विनोदले राजेश पुलामीमगरसँग पाँचौं विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए। राजेश ३८ रन बनाएर पवेलियन फर्किएपछि विनोदले लोकेश बमसँग १०३ रनको साझेदारी गरे। लोकेशले ४२ रन बनाए।

आर्मीका लागि हरिकृष्ण झा र राजु रिजालले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिएका थिए। हरिकृष्ण १४ रन बनाएर आउट हुँदा राजुले ४५ रन जोडे। राजुले ७१ बलमा चार चौका र एक छक्का प्रहार गरे। रोहितकुमार पौडेल दश रन बनाएर पवेलियन फर्किए। भिम सार्कीले १५ रन बनाए।

गण्डकीका लागि विशाल पौडेल र विपिन खत्रीले समान दुई विकेट लिँदा दीपेश खत्री र चन्द्र पौडेलको नाममा एक÷एक विकेट रह्यो।
राजेशले ९ ओभरमा दुई मेडनसहित २५ रन दिएर पाँच विकेट लिए। राजेशबाहेक त्रिभुवन आर्मीका भिम सार्कीले तीन तथा आकfश चन्द र रोहितकुमारले समान एक÷एक विकेट लिए।

गण्डकीका लागि समीर कँडेलले ५० रन बनाए। विपिन खत्री ३३ रनमा अविजित रहे। अर्जुन कुमालले ३६ रन बनाए भने दीपक डुम्रेले २६ रन बनाए। विष्णु पाण्डेले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

प्रतिक्रिया दिनुहोस्