काठमाडौं। प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च कमाण्डर स्व. गणेशमान सिंहको सम्झनामा पहिलोपटक बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता हुने भएको छ। नागर्जुन बक्सिङ खेलकुद समितिले आगामी फागुन १९ देखि २२ गतेसम्म प्रतियोगिता आयोजना गर्ने भएको हो।

समितिले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको छ। स्युचाटारमा आयोजना हुने प्रतियोगितामा नागर्जुन नगरपालिकाको विशेष सहयोग रहने आयोजकले जनाएको छ।

प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ। यसैगरी पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६९, ७५ र ८१ केजीभन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ।

‘‘यो प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाका खेलाडी सहभागी हुने विश्वास लिएका छौं,’’ समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘‘प्रतियोगितामा हरेक तौल समूहका विजेता खेलाडीले नगद १० हजार रूपैयाँ पुरस्कार पाउने छन्। दोस्रो हुनेले सात हजार र तेस्रो स्थान हासिल गर्ने दुई खेलाडीले जनही चार हजार रूपैयाँ प्राप्त गर्ने छन्।’’

चारदिने प्रतियोगिता सञ्चालनका लागि ३० लाख रूपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ। आयोजकका अनुसार नागर्जुन नगरपालिकाले प्रतियोगिताका लागि २० लाख रूपैयाँ उपलब्ध गराउने छ।

प्रतियोगितालाई सफल पार्न नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतको संयोजकत्वमा १०१ सदस्यीय मूल अयोजक समिति गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

" /> काठमाडौं। प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च कमाण्डर स्व. गणेशमान सिंहको सम्झनामा पहिलोपटक बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता हुने भएको छ। नागर्जुन बक्सिङ खेलकुद समितिले आगामी फागुन १९ देखि २२ गतेसम्म प्रतियोगिता आयोजना गर्ने भएको हो।

समितिले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको छ। स्युचाटारमा आयोजना हुने प्रतियोगितामा नागर्जुन नगरपालिकाको विशेष सहयोग रहने आयोजकले जनाएको छ।

प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ। यसैगरी पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६९, ७५ र ८१ केजीभन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ।

‘‘यो प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाका खेलाडी सहभागी हुने विश्वास लिएका छौं,’’ समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘‘प्रतियोगितामा हरेक तौल समूहका विजेता खेलाडीले नगद १० हजार रूपैयाँ पुरस्कार पाउने छन्। दोस्रो हुनेले सात हजार र तेस्रो स्थान हासिल गर्ने दुई खेलाडीले जनही चार हजार रूपैयाँ प्राप्त गर्ने छन्।’’

चारदिने प्रतियोगिता सञ्चालनका लागि ३० लाख रूपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ। आयोजकका अनुसार नागर्जुन नगरपालिकाले प्रतियोगिताका लागि २० लाख रूपैयाँ उपलब्ध गराउने छ।

प्रतियोगितालाई सफल पार्न नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतको संयोजकत्वमा १०१ सदस्यीय मूल अयोजक समिति गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

"> फागुनमा बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता हुने: Dekhapadhi नागर्जुन बक्सिङ खेलकुद समितिले आगामी फागुन १९ देखि २२ गतेसम्म प्रतियोगिता आयोजना गर्ने।
• प्रतियोगितामा हरेक तौल समूहका विजेता खेलाडीले नगद १० हजार रूपैयाँ पुरस्कार पाउनेछन्।
• चारदिने प्रतियोगिता सञ्चालनका लागि ३० लाख रूपैयाँ बजेट लाग्ने अनुमान।
• नागर्जुन नगरपालिकाले २० लाख रूपैयाँ उपलब्ध गराउने।

फागुनमा बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता हुने
काठमाडौं। प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च कमाण्डर स्व. गणेशमान सिंहको सम्झनामा पहिलोपटक बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता हुने भएको छ। नागर्जुन बक्सिङ खेलकुद समितिले आगामी फागुन १९ देखि २२ गतेसम्म प्रतियोगिता आयोजना गर्ने भएको हो।

समितिले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको छ। स्युचाटारमा आयोजना हुने प्रतियोगितामा नागर्जुन नगरपालिकाको विशेष सहयोग रहने आयोजकले जनाएको छ।

प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ। यसैगरी पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६९, ७५ र ८१ केजीभन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ।

‘‘यो प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाका खेलाडी सहभागी हुने विश्वास लिएका छौं,’’ समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘‘प्रतियोगितामा हरेक तौल समूहका विजेता खेलाडीले नगद १० हजार रूपैयाँ पुरस्कार पाउने छन्। दोस्रो हुनेले सात हजार र तेस्रो स्थान हासिल गर्ने दुई खेलाडीले जनही चार हजार रूपैयाँ प्राप्त गर्ने छन्।’’

चारदिने प्रतियोगिता सञ्चालनका लागि ३० लाख रूपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ। आयोजकका अनुसार नागर्जुन नगरपालिकाले प्रतियोगिताका लागि २० लाख रूपैयाँ उपलब्ध गराउने छ।

प्रतियोगितालाई सफल पार्न नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतको संयोजकत्वमा १०१ सदस्यीय मूल अयोजक समिति गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्