काठमाडौं। मार्नुस लाबुसेनले शतकीय पारी खेलेपछि भारतविरुद्धको चौथो टेष्टको पहिलो दिन अस्ट्रेलिया बलियो स्थितिमा पुगेको छ।

लाबुसेनले १९५ बलमा शतक प्रहार गरे । लाबुसेनले १०८ रन बनाएपछि ब्रीसबेन क्रिकेट मैदानमा पहिलो दिन सकिँदा अस्ट्रेलिया २७४/५ को स्थितिमा छ।

अस्ट्रेलियाका क्यामरुन ग्रीन २८ तथा कप्तान टीम पाइन ३८ रन बनाएर क्रिजमा छन्। २०१८ मा पाकिस्तानविरुद्ध दुबईमा सम्पन्न टेष्टमा डेब्यू गरेका लाबुसेनको यो पाँचौं शतक हो। लाबुसेनले तेस्रो टेष्टको पहिलो इनिङमा ९१ र दोस्रो इनिङमा ७३ रन बनाएका थिए। उनले टेष्ट क्रिकेटमा दश अर्धशतक बनाइसकेका छन्।

लाबुसेनले स्टिभ स्मिथसँग तेस्रो विकेटका लागि ७० तथा म्याथ्यु वेडसँग चौथो विकेटका लागि ११३ रनको साझेदारी गरेका थिए। स्मिथ ३६ तथा वेड ४५ रन बनाएर आउट भए। लाबुसेनले ९ चौकासहित १०८ रन बनाएर पवेलियन फर्किए।

ओपनर डेबिड वार्नरले चौथो टेष्टमा पनि राम्रो प्रदर्शन गर्न सकेनन्। वार्नर एक रन बनाएर आउट भएका थिए। मार्कुस ह्यारिसले पाँच रन बनाए।

भारतका टी नटराजनले दुई विकेट लिए भने मोहम्मद सिराज, शार्दुल ठाकुर र वासिङ्टन सुन्दरले एक एक विकेट लिए।

" /> काठमाडौं। मार्नुस लाबुसेनले शतकीय पारी खेलेपछि भारतविरुद्धको चौथो टेष्टको पहिलो दिन अस्ट्रेलिया बलियो स्थितिमा पुगेको छ।

लाबुसेनले १९५ बलमा शतक प्रहार गरे । लाबुसेनले १०८ रन बनाएपछि ब्रीसबेन क्रिकेट मैदानमा पहिलो दिन सकिँदा अस्ट्रेलिया २७४/५ को स्थितिमा छ।

अस्ट्रेलियाका क्यामरुन ग्रीन २८ तथा कप्तान टीम पाइन ३८ रन बनाएर क्रिजमा छन्। २०१८ मा पाकिस्तानविरुद्ध दुबईमा सम्पन्न टेष्टमा डेब्यू गरेका लाबुसेनको यो पाँचौं शतक हो। लाबुसेनले तेस्रो टेष्टको पहिलो इनिङमा ९१ र दोस्रो इनिङमा ७३ रन बनाएका थिए। उनले टेष्ट क्रिकेटमा दश अर्धशतक बनाइसकेका छन्।

लाबुसेनले स्टिभ स्मिथसँग तेस्रो विकेटका लागि ७० तथा म्याथ्यु वेडसँग चौथो विकेटका लागि ११३ रनको साझेदारी गरेका थिए। स्मिथ ३६ तथा वेड ४५ रन बनाएर आउट भए। लाबुसेनले ९ चौकासहित १०८ रन बनाएर पवेलियन फर्किए।

ओपनर डेबिड वार्नरले चौथो टेष्टमा पनि राम्रो प्रदर्शन गर्न सकेनन्। वार्नर एक रन बनाएर आउट भएका थिए। मार्कुस ह्यारिसले पाँच रन बनाए।

भारतका टी नटराजनले दुई विकेट लिए भने मोहम्मद सिराज, शार्दुल ठाकुर र वासिङ्टन सुन्दरले एक एक विकेट लिए।

"> लाबुसेनको शतकको मद्दतले अस्ट्रेलिया बलियो स्थितिमा: Dekhapadhi
लाबुसेनको शतकको मद्दतले अस्ट्रेलिया बलियो स्थितिमा
काठमाडौं। मार्नुस लाबुसेनले शतकीय पारी खेलेपछि भारतविरुद्धको चौथो टेष्टको पहिलो दिन अस्ट्रेलिया बलियो स्थितिमा पुगेको छ।

लाबुसेनले १९५ बलमा शतक प्रहार गरे । लाबुसेनले १०८ रन बनाएपछि ब्रीसबेन क्रिकेट मैदानमा पहिलो दिन सकिँदा अस्ट्रेलिया २७४/५ को स्थितिमा छ।

अस्ट्रेलियाका क्यामरुन ग्रीन २८ तथा कप्तान टीम पाइन ३८ रन बनाएर क्रिजमा छन्। २०१८ मा पाकिस्तानविरुद्ध दुबईमा सम्पन्न टेष्टमा डेब्यू गरेका लाबुसेनको यो पाँचौं शतक हो। लाबुसेनले तेस्रो टेष्टको पहिलो इनिङमा ९१ र दोस्रो इनिङमा ७३ रन बनाएका थिए। उनले टेष्ट क्रिकेटमा दश अर्धशतक बनाइसकेका छन्।

लाबुसेनले स्टिभ स्मिथसँग तेस्रो विकेटका लागि ७० तथा म्याथ्यु वेडसँग चौथो विकेटका लागि ११३ रनको साझेदारी गरेका थिए। स्मिथ ३६ तथा वेड ४५ रन बनाएर आउट भए। लाबुसेनले ९ चौकासहित १०८ रन बनाएर पवेलियन फर्किए।

ओपनर डेबिड वार्नरले चौथो टेष्टमा पनि राम्रो प्रदर्शन गर्न सकेनन्। वार्नर एक रन बनाएर आउट भएका थिए। मार्कुस ह्यारिसले पाँच रन बनाए।

भारतका टी नटराजनले दुई विकेट लिए भने मोहम्मद सिराज, शार्दुल ठाकुर र वासिङ्टन सुन्दरले एक एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्