काठमाडौं। त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शतक प्रहार गरेका छन्।

विनोदले ७२ बलमा ९ चौका र तीन छक्का प्रहार गर्दै शतक बनाएका हुन्।

आजबाट सुरु भएकाे प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो।

आर्मीका लागि हरिकृष्ण झा र राजु रिजालले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिएका थिए। हरिकृष्ण १४ रन बनाएर आउट हुँदा राजुले ४५ रन जोडे।

राजुले ७१ बलमा चार चौका र एक छक्का प्रहार गरे। रोहितकुमार पौडेल दश रन बनाएर पवेलियन फर्किए। भिम सार्कीले १५ रन बनाए। राजेश पुलामीमगरले ३८ रन बनाए।

" /> काठमाडौं। त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शतक प्रहार गरेका छन्।

विनोदले ७२ बलमा ९ चौका र तीन छक्का प्रहार गर्दै शतक बनाएका हुन्।

आजबाट सुरु भएकाे प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो।

आर्मीका लागि हरिकृष्ण झा र राजु रिजालले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिएका थिए। हरिकृष्ण १४ रन बनाएर आउट हुँदा राजुले ४५ रन जोडे।

राजुले ७१ बलमा चार चौका र एक छक्का प्रहार गरे। रोहितकुमार पौडेल दश रन बनाएर पवेलियन फर्किए। भिम सार्कीले १५ रन बनाए। राजेश पुलामीमगरले ३८ रन बनाए।

"> आर्मीका कप्तान विनोदको शतक: Dekhapadhi विनोदले ७२ बलमा ९ चौका र तीन छक्का प्रहार गर्दै शतक बनाएका हुन्। ">
आर्मीका कप्तान विनोदको शतक
काठमाडौं। त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शतक प्रहार गरेका छन्।

विनोदले ७२ बलमा ९ चौका र तीन छक्का प्रहार गर्दै शतक बनाएका हुन्।

आजबाट सुरु भएकाे प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो।

आर्मीका लागि हरिकृष्ण झा र राजु रिजालले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिएका थिए। हरिकृष्ण १४ रन बनाएर आउट हुँदा राजुले ४५ रन जोडे।

राजुले ७१ बलमा चार चौका र एक छक्का प्रहार गरे। रोहितकुमार पौडेल दश रन बनाएर पवेलियन फर्किए। भिम सार्कीले १५ रन बनाए। राजेश पुलामीमगरले ३८ रन बनाए।

प्रतिक्रिया दिनुहोस्