काठमाडौं। अस्ट्रेलियाका मार्नुस लाबुसेनले भारतविरुद्धको चौथो टेस्टमा शतक बनाएका छन्।

लाबुसेनले १९५ बलमा शतक बनाउन सफल भएका हुन्। २०१८ मा पाकिस्तानविरुद्ध दुबईमा सम्पन्न टेस्टमा डेब्यू गरेका लाबुसेनको यो पाँचौं शतक हो।

लाबुसेनले तेस्रो टेस्टको पहिलो इनिङमा ९१ र दोस्रो इनिङमा ७३ रन बनाएका थिए। उनले टेस्ट क्रिकेटमा १० अर्धशतक बनाइसकेका छन्।

लाबुसेनले स्टिभ स्मिथसँग तेस्रो विकेटका लागि ७० तथा म्याथ्यु वेडसँग चौथो विकेटका लागि ११३ रनको साझेदारी गरेका थिए। स्मिथ ३६ तथा वेड ४५ रन बनाएर आउट भए। लाबुसेनले नौ चौकासहित १०८ रन बनाएर पवेलियन फर्किए।

यो समाचार तयार गर्दासम्म अस्ट्रेलिया २१३/५ को स्थितिमा छ।

" /> काठमाडौं। अस्ट्रेलियाका मार्नुस लाबुसेनले भारतविरुद्धको चौथो टेस्टमा शतक बनाएका छन्।

लाबुसेनले १९५ बलमा शतक बनाउन सफल भएका हुन्। २०१८ मा पाकिस्तानविरुद्ध दुबईमा सम्पन्न टेस्टमा डेब्यू गरेका लाबुसेनको यो पाँचौं शतक हो।

लाबुसेनले तेस्रो टेस्टको पहिलो इनिङमा ९१ र दोस्रो इनिङमा ७३ रन बनाएका थिए। उनले टेस्ट क्रिकेटमा १० अर्धशतक बनाइसकेका छन्।

लाबुसेनले स्टिभ स्मिथसँग तेस्रो विकेटका लागि ७० तथा म्याथ्यु वेडसँग चौथो विकेटका लागि ११३ रनको साझेदारी गरेका थिए। स्मिथ ३६ तथा वेड ४५ रन बनाएर आउट भए। लाबुसेनले नौ चौकासहित १०८ रन बनाएर पवेलियन फर्किए।

यो समाचार तयार गर्दासम्म अस्ट्रेलिया २१३/५ को स्थितिमा छ।

"> अस्ट्रेलियाका लाबुसेनको शतक: Dekhapadhi लाबुसेनले १९५ बलमा शतक बनाउन सफल भएका हुन्।
• २०१८ मा पाकिस्तानविरुद्ध दुबईमा सम्पन्न टेस्टमा डेब्यू गरेका लाबुसेनको यो पाँचौं शतक हो।

अस्ट्रेलियाका लाबुसेनको शतक
काठमाडौं। अस्ट्रेलियाका मार्नुस लाबुसेनले भारतविरुद्धको चौथो टेस्टमा शतक बनाएका छन्।

लाबुसेनले १९५ बलमा शतक बनाउन सफल भएका हुन्। २०१८ मा पाकिस्तानविरुद्ध दुबईमा सम्पन्न टेस्टमा डेब्यू गरेका लाबुसेनको यो पाँचौं शतक हो।

लाबुसेनले तेस्रो टेस्टको पहिलो इनिङमा ९१ र दोस्रो इनिङमा ७३ रन बनाएका थिए। उनले टेस्ट क्रिकेटमा १० अर्धशतक बनाइसकेका छन्।

लाबुसेनले स्टिभ स्मिथसँग तेस्रो विकेटका लागि ७० तथा म्याथ्यु वेडसँग चौथो विकेटका लागि ११३ रनको साझेदारी गरेका थिए। स्मिथ ३६ तथा वेड ४५ रन बनाएर आउट भए। लाबुसेनले नौ चौकासहित १०८ रन बनाएर पवेलियन फर्किए।

यो समाचार तयार गर्दासम्म अस्ट्रेलिया २१३/५ को स्थितिमा छ।

प्रतिक्रिया दिनुहोस्