काठमाडौं। विश्वकप छनोट प्रतियोगितामा कमजोर सुरुआत गरेपछि चिलीले मुख्य प्रशिक्षक रिनाल्डो रुइडालाई मुख्य प्रशिक्षकबाट बर्खास्त गरेको छ।

रुइडाले २०१८ देखी चिलीको टीम सम्हाल्दै आएका थिए। २०१८ को विश्वकपमा छनोट हुन नसकेपछि हुवा एन्टोनियो पिजाईले छाडेका थिए। त्यसपछि रुइडाले चिलीको प्रशिक्षण सम्हाल्दै आएका थिए।

चिलीले रुइडाको प्रशिक्षणमा कोपा अमेरिकाको उपाधि जित्न असफल भएको थियो। चिलीले त्यसअघि लगातार दुई संस्करण कोपा अमेकिाको उपाधि जितेको थियो। २०१९ मा भने चिली अन्तिम चारबाटै बाहिरिएको थियो।

रुइडाको प्रशिक्षणमा चिलीले प्रभावकारी प्रदर्शन गर्न सकेको थिएन। उनको प्रशिक्षणमा चिलीले २७ खेलमध्ये ९ खेलमात्र जितेको छ। दश खेलमा पराजित भएको छ।

पछिल्लो खेलमा चिली भेनेजुयलासँग २–१ ले पराजित भएको थियो।

" /> काठमाडौं। विश्वकप छनोट प्रतियोगितामा कमजोर सुरुआत गरेपछि चिलीले मुख्य प्रशिक्षक रिनाल्डो रुइडालाई मुख्य प्रशिक्षकबाट बर्खास्त गरेको छ।

रुइडाले २०१८ देखी चिलीको टीम सम्हाल्दै आएका थिए। २०१८ को विश्वकपमा छनोट हुन नसकेपछि हुवा एन्टोनियो पिजाईले छाडेका थिए। त्यसपछि रुइडाले चिलीको प्रशिक्षण सम्हाल्दै आएका थिए।

चिलीले रुइडाको प्रशिक्षणमा कोपा अमेरिकाको उपाधि जित्न असफल भएको थियो। चिलीले त्यसअघि लगातार दुई संस्करण कोपा अमेकिाको उपाधि जितेको थियो। २०१९ मा भने चिली अन्तिम चारबाटै बाहिरिएको थियो।

रुइडाको प्रशिक्षणमा चिलीले प्रभावकारी प्रदर्शन गर्न सकेको थिएन। उनको प्रशिक्षणमा चिलीले २७ खेलमध्ये ९ खेलमात्र जितेको छ। दश खेलमा पराजित भएको छ।

पछिल्लो खेलमा चिली भेनेजुयलासँग २–१ ले पराजित भएको थियो।

"> विश्वकप छनोटमा खराब सुरुआत गरेको चिलीका प्रशिक्षक बर्खास्त: Dekhapadhi
विश्वकप छनोटमा खराब सुरुआत गरेको चिलीका प्रशिक्षक बर्खास्त
काठमाडौं। विश्वकप छनोट प्रतियोगितामा कमजोर सुरुआत गरेपछि चिलीले मुख्य प्रशिक्षक रिनाल्डो रुइडालाई मुख्य प्रशिक्षकबाट बर्खास्त गरेको छ।

रुइडाले २०१८ देखी चिलीको टीम सम्हाल्दै आएका थिए। २०१८ को विश्वकपमा छनोट हुन नसकेपछि हुवा एन्टोनियो पिजाईले छाडेका थिए। त्यसपछि रुइडाले चिलीको प्रशिक्षण सम्हाल्दै आएका थिए।

चिलीले रुइडाको प्रशिक्षणमा कोपा अमेरिकाको उपाधि जित्न असफल भएको थियो। चिलीले त्यसअघि लगातार दुई संस्करण कोपा अमेकिाको उपाधि जितेको थियो। २०१९ मा भने चिली अन्तिम चारबाटै बाहिरिएको थियो।

रुइडाको प्रशिक्षणमा चिलीले प्रभावकारी प्रदर्शन गर्न सकेको थिएन। उनको प्रशिक्षणमा चिलीले २७ खेलमध्ये ९ खेलमात्र जितेको छ। दश खेलमा पराजित भएको छ।

पछिल्लो खेलमा चिली भेनेजुयलासँग २–१ ले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्