काठमाडौं। अस्ट्रेलियाका कप्तान टिम पाइनले भारतविरुद्धको अन्तिम टेस्टमा ओपनर पुकोभस्कीको स्थान मार्कुस ह्यारिसले लिने पक्का गरेका छन्।

सिड्नी क्रिकेट मैदानमा सम्पन्न तेस्रो टेस्टको अन्तिम दिन फिल्डिङ गर्ने क्रममा पुकोभस्कीको पाखुरामा चोट लागेको थियो। पुकोभस्कीले चौथो टेस्ट नखेल्ने भएपछि ओपनर डेबिड वार्नरको जोडीमा ह्यारिस हुने पक्का भएको छ। 

डेब्यू गरेका पुकोभस्कीले पहिलो इनिङमा ६२ तथा दोस्रो इनिङमा १० रन बनाएका थिए। तेस्रो टेस्ट बराबरीमा टुंगिएको थियो। चार खेलको टेस्ट शृंखला १–१ को बराबरीमा छ। 

अस्ट्रेलियाको टिममा डेबिड वार्नर, मार्कुस ह्यारिस, मार्नुस लाबुसेन, स्टिभ स्मिथ, म्याथ्यू वेड, क्यामरुन ग्रिन, टीम पाइन (कप्तान, विकेटकिपर), पाट कुमिन्स, मिचेल स्टार्क, नाथन लियोन, जोश हाज्लेउड रहेका छन्। 

" /> काठमाडौं। अस्ट्रेलियाका कप्तान टिम पाइनले भारतविरुद्धको अन्तिम टेस्टमा ओपनर पुकोभस्कीको स्थान मार्कुस ह्यारिसले लिने पक्का गरेका छन्।

सिड्नी क्रिकेट मैदानमा सम्पन्न तेस्रो टेस्टको अन्तिम दिन फिल्डिङ गर्ने क्रममा पुकोभस्कीको पाखुरामा चोट लागेको थियो। पुकोभस्कीले चौथो टेस्ट नखेल्ने भएपछि ओपनर डेबिड वार्नरको जोडीमा ह्यारिस हुने पक्का भएको छ। 

डेब्यू गरेका पुकोभस्कीले पहिलो इनिङमा ६२ तथा दोस्रो इनिङमा १० रन बनाएका थिए। तेस्रो टेस्ट बराबरीमा टुंगिएको थियो। चार खेलको टेस्ट शृंखला १–१ को बराबरीमा छ। 

अस्ट्रेलियाको टिममा डेबिड वार्नर, मार्कुस ह्यारिस, मार्नुस लाबुसेन, स्टिभ स्मिथ, म्याथ्यू वेड, क्यामरुन ग्रिन, टीम पाइन (कप्तान, विकेटकिपर), पाट कुमिन्स, मिचेल स्टार्क, नाथन लियोन, जोश हाज्लेउड रहेका छन्। 

"> अस्ट्रेलियाका पुकोभस्कीले भारतविरुद्धको चौथो टेस्ट गुमाउने: Dekhapadhi
अस्ट्रेलियाका पुकोभस्कीले भारतविरुद्धको चौथो टेस्ट गुमाउने <p style="text-align: justify;">काठमाडौं। अस्ट्रेलियाका कप्तान टिम पाइनले भारतविरुद्धको अन्तिम टेस्टमा ओपनर पुकोभस्कीको स्थान मार्कुस ह्यारिसले लिने पक्का गरेका छन्।</p> <p style="text-align: justify;">सिड्नी क्रिकेट मैदानमा सम्पन्न तेस्रो टेस्टको अन्तिम दिन फिल्डिङ गर्ने क्रममा पुकोभस्कीको पाखुरामा चोट लागेको थियो। पुकोभस्कीले चौथो टेस्ट नखेल्ने भएपछि ओपनर डेबिड वार्नरको जोडीमा ह्यारिस हुने पक्का भएको छ।&nbsp;</p> <p style="text-align: justify;">डेब्यू गरेका पुकोभस्कीले पहिलो इनिङमा ६२ तथा दोस्रो इनिङमा १० रन बनाएका थिए। तेस्रो टेस्ट बराबरीमा टुंगिएको थियो। चार खेलको टेस्ट शृंखला १&ndash;१ को बराबरीमा छ।&nbsp;</p> <p style="text-align: justify;">अस्ट्रेलियाको टिममा डेबिड वार्नर, मार्कुस ह्यारिस, मार्नुस लाबुसेन, स्टिभ स्मिथ, म्याथ्यू वेड, क्यामरुन ग्रिन, टीम पाइन (कप्तान, विकेटकिपर), पाट कुमिन्स, मिचेल स्टार्क, नाथन लियोन, जोश हाज्लेउड रहेका छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्