काठमाडौं। जर्मन महारथी बायर्न म्युनिख दोस्रो श्रेणी लिगको क्लब होल्स्टेन किलसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि जर्मन सुपर कपबाट बाहिरिएको छ।

बायर्न तल्लो श्रेणीको क्लबसँग पराजित भएको २००४ पछि यो पहिलो हो। हारसँगै साविक विजेता बायर्न प्रतियोगिताको दोस्रो चरणबाटै बाहिरिएको छ।

बायर्नले सर्ज गनाब्रीको गोलबाट १४औं मिनेटमा अग्रता लिएको थियो। ३७औं मिनेटमा फिन बार्टेल्सले बराबरी गोल फर्काए। लिरोए सानेले ४८औं मिनेटमा गरेको गोलबाट बायर्नले पुनः अग्रता लियो।

बायर्न जितबाट केही सेकेन्डमात्र टाढा थियो। तर हाउके वाहले बराबरी गोल फर्काए। त्यसपछि थप समयमा धकेलियो। थपिएको ३० मिनेटमा पनि गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा गएको थियो।

पेनाल्टी सुटआउटमा बायर्न ६-५ ले पराजित भयो। बायर्नका मार्क रोकाको प्रहार विपक्षी गोलकिपर लोनीस जेलियसले बचाइदिएका थिए।

बायर्न प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउन नसकेको १२ वर्षपछि पहिलो हो। तल्लो श्रेणीको क्लबसँग बायर्न पछिल्लोपटक २००३/०४को सिजन पराजित भएको थियो।

यससँगै बायर्नको तेहेरो उपाधि रक्षा गर्ने लक्ष्यमा धक्का लागेको छ।

" /> काठमाडौं। जर्मन महारथी बायर्न म्युनिख दोस्रो श्रेणी लिगको क्लब होल्स्टेन किलसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि जर्मन सुपर कपबाट बाहिरिएको छ।

बायर्न तल्लो श्रेणीको क्लबसँग पराजित भएको २००४ पछि यो पहिलो हो। हारसँगै साविक विजेता बायर्न प्रतियोगिताको दोस्रो चरणबाटै बाहिरिएको छ।

बायर्नले सर्ज गनाब्रीको गोलबाट १४औं मिनेटमा अग्रता लिएको थियो। ३७औं मिनेटमा फिन बार्टेल्सले बराबरी गोल फर्काए। लिरोए सानेले ४८औं मिनेटमा गरेको गोलबाट बायर्नले पुनः अग्रता लियो।

बायर्न जितबाट केही सेकेन्डमात्र टाढा थियो। तर हाउके वाहले बराबरी गोल फर्काए। त्यसपछि थप समयमा धकेलियो। थपिएको ३० मिनेटमा पनि गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा गएको थियो।

पेनाल्टी सुटआउटमा बायर्न ६-५ ले पराजित भयो। बायर्नका मार्क रोकाको प्रहार विपक्षी गोलकिपर लोनीस जेलियसले बचाइदिएका थिए।

बायर्न प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउन नसकेको १२ वर्षपछि पहिलो हो। तल्लो श्रेणीको क्लबसँग बायर्न पछिल्लोपटक २००३/०४को सिजन पराजित भएको थियो।

यससँगै बायर्नको तेहेरो उपाधि रक्षा गर्ने लक्ष्यमा धक्का लागेको छ।

"> बायर्न जर्मन कपबाट बाहिरियो, दोस्रो श्रेणीको क्लबसँग पराजित: Dekhapadhi बायर्न म्युनिख दोस्रो श्रेणी लिगको क्लब होल्स्टेन किलसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि जर्मन सुपर कपबाट बाहिरिएको छ।
• पेनाल्टी सुटआउटमा बायर्न ६-५ ले पराजित।
• बायर्न तल्लो श्रेणीको क्लबसँग पराजित भएको २००४ पछि यो पहिलो हो।

बायर्न जर्मन कपबाट बाहिरियो, दोस्रो श्रेणीको क्लबसँग पराजित
काठमाडौं। जर्मन महारथी बायर्न म्युनिख दोस्रो श्रेणी लिगको क्लब होल्स्टेन किलसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि जर्मन सुपर कपबाट बाहिरिएको छ।

बायर्न तल्लो श्रेणीको क्लबसँग पराजित भएको २००४ पछि यो पहिलो हो। हारसँगै साविक विजेता बायर्न प्रतियोगिताको दोस्रो चरणबाटै बाहिरिएको छ।

बायर्नले सर्ज गनाब्रीको गोलबाट १४औं मिनेटमा अग्रता लिएको थियो। ३७औं मिनेटमा फिन बार्टेल्सले बराबरी गोल फर्काए। लिरोए सानेले ४८औं मिनेटमा गरेको गोलबाट बायर्नले पुनः अग्रता लियो।

बायर्न जितबाट केही सेकेन्डमात्र टाढा थियो। तर हाउके वाहले बराबरी गोल फर्काए। त्यसपछि थप समयमा धकेलियो। थपिएको ३० मिनेटमा पनि गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा गएको थियो।

पेनाल्टी सुटआउटमा बायर्न ६-५ ले पराजित भयो। बायर्नका मार्क रोकाको प्रहार विपक्षी गोलकिपर लोनीस जेलियसले बचाइदिएका थिए।

बायर्न प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउन नसकेको १२ वर्षपछि पहिलो हो। तल्लो श्रेणीको क्लबसँग बायर्न पछिल्लोपटक २००३/०४को सिजन पराजित भएको थियो।

यससँगै बायर्नको तेहेरो उपाधि रक्षा गर्ने लक्ष्यमा धक्का लागेको छ।

प्रतिक्रिया दिनुहोस्