काठमाडौं। रियाल सोसिडाडलाई पेनाल्टी सुटआउटमा ३-२ ले हराउँदै बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा स्थान बनाउन सफल भएको छ।

निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो। बार्सिलोनाका लागि रिकुई पिगले निर्णायक गोल गरेका थिए। त्यसअघि बार्सिलोनाका एन्टोइन ग्रिजमन र फ्रांक डी जोङले गोल गर्न सकेनन्। औसमाने डेम्बेले र मिरालम पिजानिकले गोल गरेका थिए।

पेनाल्टीमा रियाल सोसिडाडका जो बाउटिस्टा, माइकल ओयर्जाबल र विलियन जोसको प्रहार खेर गएको थियो।

त्यसअघि डी जोङले ३९औं मिनेटमा गरेको गोलबाट बार्सिलोना अग्रता लिएको थियो। ५१औं मिनेटमा ओयर्जाबलले पेनाल्टीमा बराबरी गोल फर्काए।

निर्धारित ९० मिनेटको समय १-१ को बराबरीमा सकिएपछि ३० मिनेट थप गरिएको थियो। तर ३० मिनेको समयमा पनि गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो।

" /> काठमाडौं। रियाल सोसिडाडलाई पेनाल्टी सुटआउटमा ३-२ ले हराउँदै बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा स्थान बनाउन सफल भएको छ।

निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो। बार्सिलोनाका लागि रिकुई पिगले निर्णायक गोल गरेका थिए। त्यसअघि बार्सिलोनाका एन्टोइन ग्रिजमन र फ्रांक डी जोङले गोल गर्न सकेनन्। औसमाने डेम्बेले र मिरालम पिजानिकले गोल गरेका थिए।

पेनाल्टीमा रियाल सोसिडाडका जो बाउटिस्टा, माइकल ओयर्जाबल र विलियन जोसको प्रहार खेर गएको थियो।

त्यसअघि डी जोङले ३९औं मिनेटमा गरेको गोलबाट बार्सिलोना अग्रता लिएको थियो। ५१औं मिनेटमा ओयर्जाबलले पेनाल्टीमा बराबरी गोल फर्काए।

निर्धारित ९० मिनेटको समय १-१ को बराबरीमा सकिएपछि ३० मिनेट थप गरिएको थियो। तर ३० मिनेको समयमा पनि गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो।

"> बार्सिलोना सुपर कपको फाइनलमा: Dekhapadhi निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो।
• बार्सिलोनाका एन्टोइन ग्रिजमन र फ्रांक डी जोङले गोल गर्न सकेनन्।

बार्सिलोना सुपर कपको फाइनलमा
काठमाडौं। रियाल सोसिडाडलाई पेनाल्टी सुटआउटमा ३-२ ले हराउँदै बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा स्थान बनाउन सफल भएको छ।

निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो। बार्सिलोनाका लागि रिकुई पिगले निर्णायक गोल गरेका थिए। त्यसअघि बार्सिलोनाका एन्टोइन ग्रिजमन र फ्रांक डी जोङले गोल गर्न सकेनन्। औसमाने डेम्बेले र मिरालम पिजानिकले गोल गरेका थिए।

पेनाल्टीमा रियाल सोसिडाडका जो बाउटिस्टा, माइकल ओयर्जाबल र विलियन जोसको प्रहार खेर गएको थियो।

त्यसअघि डी जोङले ३९औं मिनेटमा गरेको गोलबाट बार्सिलोना अग्रता लिएको थियो। ५१औं मिनेटमा ओयर्जाबलले पेनाल्टीमा बराबरी गोल फर्काए।

निर्धारित ९० मिनेटको समय १-१ को बराबरीमा सकिएपछि ३० मिनेट थप गरिएको थियो। तर ३० मिनेको समयमा पनि गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो।

प्रतिक्रिया दिनुहोस्